०५ चैत २०८२

समाचार

ज़कात (धार्मिक कर/दान) गरिबकाे हक़: मोहम्मद शाहिद अलि

विश्वमा इस्लाम धर्मावलम्बीहरू रमज़ान (इस्लामि पात्राे हिजरी सम्वत् काे नवाैं महिना)काे एक महिना राेजा (व्रत) बस्दैछन् । यसले आत्मशुद्धी गर्दछ । हरेक कुकर्मबाट बच्ने अभ्यास गराउँछ । आफू स्वयं निराहार/भाेकाे बसेर वास्तविक भाेकाहरूकाे पीड़ावाेध गर्न यसले अभिप्रेरित गर्दछ । यस महिनामा गरिने कर्महरू मध्ये एउटा महत्वपूर्ण कर्म, ज़कात दिने हाे...बाँकी अंश →


मिडिकर्मी इमरान खानकाे अगवाई तथा युवा कल्याण समाजकाे सहयोगमा राहत वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे मायादेवी गाँउपालिका वडा नं. १ मा रहेकाे Youth Welfare Society काे सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश नं.५ प्रदेश पार्षद इमरान खानकाे अगवाईमा कपिलवस्तु नगरपालिका वडा नं.१ वडा नं. ३ तथा बसन्तपुर लगायतका ठाँउहरुमा अति बिपिन्न, गरिब तथा दैनिक ज्यालादार (मजदुर) १८ घर परिवारलाई १० किलाे...बाँकी अंश →


सिराज वेलफेयर द्वारा महत्वपूर्ण अपील

विश्व महामारी कोरोना संकटलाई मध्येनजर गर्दै सिराज एजुकेशन एन्ड वेलफेयर सोसाइटीले विज्ञप्ति जारी गर्दै जनताहरुमा महत्त्वपूर्ण अपिल गरेको छ । साकिब मदनीको अध्यक्षतामा रहेको वेलफेयरको विज्ञ्पतिमा कोरोना संक्रमण बाट बच्न र आम जनसमुदायले अपनाउनु पर्ने उपायहरू बताईएको छ । पूर्ण पाठ यहां छ । *नेपाली दाजुभाइ, संघ संगठन, राजनीतिक दलहरु...बाँकी अंश →


सचिवालयमा ओलीको प्रस्ताव– वामदेवलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष बनाउने लिखित निर्णय नै गरौ !

काठमाडाैं बैशाख १८, लोकान्तर संवाददाता प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अड्डी कस्दै आएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधवार बसेको पार्टी सचिवालय बैठकमा सचिवालय सदस्यहरूमाझ विल्कुलै नयाँ प्रस्ताव अगाडि सारेका छन् । ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र बरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बन्ने गरी...बाँकी अंश →


बलिउड अभिनेता ऋषि कपूरको निधन

मुंबई : बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर बिहीबार बिहान निधन भएको हो । यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो...बाँकी अंश →


कोविड १९ कोरोना विरूद्धको लड़ाईमा नेपाल लाई संयुक्त अरब अमीरात को सहयोग

आज संयुक अरब अमीरात ले मूवी १९ कोरोना विरुद्ध को लड़ाई मा आफ़नो प्रतिबद्धता जनाऊदै  सात मेट्रिक टन मेडिकल समान विशेष विमान पठाई नेपालमा रहे को राजदूत महामहिम सईद हमदान अलनक़्बी द्वारा नेपाल सरकार लाई हस्तान्तरण गरेको को छ वाइरस बाट बचाऊन को लागी ७००० चिकित्सक हरू लाई सहयोग गर्ने...बाँकी अंश →


तानातानमा नेकपाका सांसद, संसदीय दलमा सुविधाजनक बहुमत पुर्‍याएको दुवै पक्षको दाबी !

काठमाडाै बैशाख १७, २०७७ लोकान्तर संवाददाता नेकपाभित्रको सैद्धान्तिक विवाद अब अंकगणितीय चरणमा प्रवेश गरेको छ । सरकारका कामका कारण पार्टीको बदनाम भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीले दुवै पद छाड्नु पर्ने अडानसहित दबाब सिर्जना गरेपछि नेकपाभित्र सांसद तानातान शुरू भएको छ । प्रधानमन्त्री फेरबदलका लागि...बाँकी अंश →


थोरै आफन्तले गरे इरफान खानको अन्तिम बिदाइ

मुंबई – बलिउड अभिनेता इरफान खानकोआज  बुधबार अपराह्न अन्त्येष्टि गरिएको छ। मुम्बईको बर्सोवास्थित ‘कब्रस्तान’मा सुपुर्देखाक गरी उनको अन्तिम बिदाइ गरिएको हाे। अन्त्येष्टिमा उनका दुई छोराका साथै आफन्त तथा निकटका साथीहरु सहभागी भएका थिए। लकडाउनका कारण उनको अन्त्येष्टिमा धेरै मानिसहरुको सहभागिता भने थिएन। लकडाउनका कारण बढीमा २० जना मात्रै अन्तिम संस्कारमा...बाँकी अंश →


बारा र पर्सा का तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संख्या ५७ पुग्यो

काठमाडौँ – नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ जना निको भएर घर...बाँकी अंश →


बालिवूड अभिनेता इरफान खानको निधन

मुंबई: आज बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको निधनको पुष्टि गर्दै परिवारले जारी गरेको वक्तव्यमा इरफानले जीवनको अन्तिम क्षण परिवारका सदस्यको बिचमा बिताएको उल्लेख छ ।...बाँकी अंश →


बंगलादेशमा मेडिकल पढिरहेकी छात्रालाई ब्लड क्यान्सर भएपछि आफन्तले विमान चार्टर्ड गरी नेपाल ल्याए

काठमाडौँ-  बंगलादेशको रंगपुरस्थित एक मेडिकल कलेजमा अध्ययनरत नेपाली छात्रालाई ब्लड क्यान्सर भएपछि आफन्तले विमान चार्टर्ड गरी नेपाल ल्याएका छन्। काठमाडौँकी ती युवतीलाई बुद्ध एयरमार्फत मंगलबार नेपाल ल्याइएको हो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बुद्ध एयरको जहाजले विरामीलाई नेपाल ल्याएको जानकारी दिए। ‘आफन्तले सिकिस्त विरामी भएको भन्दै विमान चार्टर्ड गरेर...बाँकी अंश →


अन्ततः भोलि नेकपा सचिवालय बैठक, स्थायी कमिटी बैठकको मिति तय हुने अपेक्षा

काठमाडौँ– लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक भोलि (बुधबार) बस्ने भएको छ। मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भोलि बुधबार सचिवालय बैठक डाक्ने सहमति भएको हो। अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको र त्यसका लागि बैठक बोलाउनु पर्ने माग सचिवालय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter