०५ चैत २०८२

समाचार

कोरोना महामारी रोक्न चीनले गरेका कामको बृहत् समीक्षा गर्न राष्ट्रपति सी तयार

चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोनाभाइरसको महामारी रोक्न आफ्नो देशले चालेका कदमहरूको बृहत् समीक्षा गर्न आफ्नो देशले सहयोग गर्ने बताएका छन्। सोमबार भएको विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनमा भिडिओमार्फत् सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएपछि त्यस्तो समीक्षा गर्नुपर्ने बताए। ‘त्यस्तो समीक्षा डब्लुएचओको नेतृत्वमा वैज्ञानिक र व्यवसायिक रूपमा तथ्यपूर्ण...बाँकी अंश →


मन्त्रिपरिषद्ले पारित गर्‍यो लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा

सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए। आजैको बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन्। बैठकमा उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा आज पारित भएको छ।’ मन्त्री अर्यालले यसअघि नै नक्सा...बाँकी अंश →


एकैदिन थपिए 62 जना, कुल संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले सोमबार एकैदिन नेपालमा ५३ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५७ पुगेको छ। बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको छ। त्यस्तै पछिल्लो अपडेटअनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना...बाँकी अंश →


विदेशमा अड्किएका करिब १५ लाख नेपाली फर्किन सक्ने गरी तयारी

काठमाडौँ– झण्डै नौ साताअघि सरकारद्वारा घोषित ‘लकडाउन’ र विदेशमा रहेका नेपालीहरुका लागि ‘प्रवेश निषेध’ गरे पनि बढ्दो आक्रोश र दबाबपछि व्यवस्थित तरिकाले उनीहरुलाई स्वदेश फर्काउने तयारीमा नेपाली सेनाले समन्वयकारी भूमिका खेलिरहेको छ। प्राप्त जानकारी अनुसार राजनीतिक नेतृत्वको ‘नो इन्ट्री’ अडानका कारण विदेशमा रहेका नेपालीहरुमा चुलिएको आक्रोश सेना लगायत सरकारका विभिन्न...बाँकी अंश →


जेठ २० सम्म लकडाउन थप्ने मन्त्रिपरिषदको निर्णय

आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने र  बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ। यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...बाँकी अंश →


भारतीय सेनाध्यक्षको टिप्पणी खण्डन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको अभिव्यक्ति खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाई गैरजिम्मेवार र उत्तेजनात्मक भएको टिप्पणी गरेको छ। भारतीय सेनाध्यक्ष नवराणेले नेपालले अरु कसैको उक्साहटमा भारतको धार्चुलाबाट लिपुलेक पुग्ने सडकको विरोध गरेको बताएका थिए। संसदीय...बाँकी अंश →


वैदेशिक रोजगारीबाट फर्किने लाखौं युवाबारे नीति कार्यक्रम मौन

काठमाडौँ-सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम वैदेशिक रोजगारीमा रहेका लाखौं युवाका बारेमा मौन सबेको छ। कोरोना भाइरसबाट मानव स्वास्थ्यमा ठूलो असर पुगेको र यसले अर्थतन्त्रमा समेत प्रभाव परेको उल्लेख गरिए पनि विदेशमा रहेका नेपाली युवाहरुले रोजगारी गुमाइन स्वदेश फर्किन सक्ने संभावनालाई पुरै नजरअन्दाज गरेको छ। नेपालबाट अहिले ४०...बाँकी अंश →


आजबाट जिल्लाभित्रका सवारी पास रद्द, विकल्प के छ ?

३ जेठ, काठमाडौं । लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो । गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास...बाँकी अंश →


कोरोना युद्धको अग्रपंक्तिमा नर्स: बिश्व र नेपाल को नर्सिङ इतिहास

"कुनै पनि ब्याक्तीलाई प्राकृतिक रुपले उच्च सम्भाबित अबस्थामा स्वास्थ बहाल गर्न वा संरक्षण गर्ने,रोग वा चोटपटक को रोकथाम हेरचाह गर्ने सेवा दिने पेशा नै नर्स हो" फ्लोरेन्स नाइटिङेल समान्य भासामा भन्नू पर्दा नर्सिङ येउटा कलाको बिज्ञान हो जस्ले आफ्नो ज्ञान ,दछ्यता,र निश्चित मर्यादा भित्र रहेर सेवाको भावले कुनै पनि बिरामी...बाँकी अंश →


एकबाट अर्को जिल्ला जान नपाइने, गृहले रद्द गरिदियो सबै पास

गृह मन्त्रालयले शनिबारदेखि लागु हुने गरी जिल्लाभित्रै पनि आवातजावत गर्न रोक लगाउने निर्णय गरको छ। जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको हो। गृह मन्त्रालयका उपसचिव सूचना अधिकारी उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको पास आजदेखि खारेज गरिदिएको...बाँकी अंश →


विश्वव्यापी मानसिक स्वास्थ्य समस्या आउन सक्छ,, डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसका कारण विश्वभरका लाखौं मानिसहरूमा मानसिक स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएको छ। आइसोलेसन, गरिबी र भविष्यप्रतिको अनिश्चितताले मानिसहरूमा मानसिक समस्या थपिन सक्ने डब्लुएचओको मानसिक स्वास्थ्य विभाग प्रमुख डेभोरा केस्टेलको भनाइ छ। ‘आइसोलेसन, डर, अनिश्चितता र आर्थिक उतारचढाव यी सबैले मनोवैज्ञानिक पीडा सिर्जना गर्छन्,’ उनले...बाँकी अंश →


अलपत्र परेका नागरिक विदेशबाट ल्याउन सरकारलाई निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा अलपत्र परेका नागरिकलाई नेपाल ल्याउन निर्देशन दिएको छ। साथै उनीहरुका लागि क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन र विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीन वटै तहका सरकारसँग समन्वय गरी सुरक्षित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter