शुक्रबार, १६ चैत २०८०

एकैदिन थपिए 62 जना, कुल संक्रमितको संख्या ३५७ पुग्यो

५ जेष्ठ २०७७, सोमबार २०:५८ मा प्रकाशित

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले सोमबार एकैदिन नेपालमा ५३ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५७ पुगेको छ।

बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको छ।

त्यस्तै पछिल्लो अपडेटअनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना नयाँ संक्रमित थपिएका हुन्। उनीहरु सबै पुरुष हुन्।

नेपालका कोरोना संक्रमितहरुमध्ये दुई जनाको निधन भइसकेको छ भने ३६ जना निको भएर उपचारपछि घर फर्केका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter