
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन्। 'भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव...बाँकी अंश →

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले जथाभावी पिसिआर शुल्क लिने निजी अस्पताललाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको समितिको भर्चुअल बैठकले निजी अस्पतालले जथाभाबी शुल्क लिइएको पाइएको उल्लेख गर्दै अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको हो। समितिले गृह र स्वास्थ्य मन्त्रालयबीच समन्वय अभाव रहेको उल्लेख गर्दै समन्वय...बाँकी अंश →

मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको हो। स्रोतका अनुसार कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गरी यो निर्णय भएको हो। ‘विद्यमान कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर लामो दूरीका...बाँकी अंश →

काठमाडौँ- सरकारले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो। कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकालगायत...बाँकी अंश →

दोहा,हारून फैजी अगस्त 25, 2020 मंगलबार राती मौलाना अब्दुल मन्नान सलफी रहिमहुल्लाह को ( उहाँ माथी अल्लाह्को दया,एवम कृपा, अवतरण होस) असामयिक निधन प्रति अन्लाईन इंटरनेशनल श्रद्धांजली सभा जामिया सिराजुल उलुम का प्रबंधक शैख शमीम अहमद खान नदवी ज्युको अध्यक्षता मा सम्पन्न भयो । जस्मा बिश्वभर फैलियका मुस्लिम समुदायका धर्मगुरु,...बाँकी अंश →
काठमाडौँ– काठमाडौँ धेरैको सपनाको शहर हो। तर अहिले यो शहरलाई कहरले छोपेको छ। चैत ११ गतेदेखि देशैभरी लकडाउन भएपछि सपना देखेर काठमाडौँ आएका धेरै आफ्नो गाउँ फिरे। कोभिड १९ को प्रकोप कम भएन र गाउँ फिरेकालाई शहर फर्कने उचित वातावरण बनेन। कोभिड १९ को प्रकोपले राजधानीलाई रित्ताएको छ, त्यसैले कुनै...बाँकी अंश →

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ। कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न नेकपाले सचिवालय बैठक भदौ १३ गते बोलाएको हो। मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले सचिवालय बैठक तय गरेको हो। नेकपा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा...बाँकी अंश →

कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने सायद अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ। सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो। सुरूका दिनमा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछिल्लो समय भने त्यो मास्क कोरोना संक्रमण रोक्न...बाँकी अंश →

काठमाडौं । केही दिन अघि राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएको प्रकरण र त्यही विषयलाई लिएर अन्य धार्मिक समुदायलाई मुछ्ने निन्दनीय प्रकरणप्रति अन्तरधार्मिक शान्ति महासंघ नेपालले खेद प्रकट गर्दै र सबैलाई संयमता अपनाउन आग्रह गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । अन्तरधार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष रामभक्त कुरूवाङ र...बाँकी अंश →

यदि एक राजनीतिज्ञको नेतृत्व निश्चित गर्न सकिन्छ, तब उसलाई सबैभन्दा कठिन परिस्थितिमा देश वा राज्यको कमान दिनुहोस्, सबैभन्दा गाह्रो परिस्थितिमा यदि राजनीतिज्ञ दूरदर्शी र सक्षम छ भने ऊ आफ्नो बुद्धिमत्ता, विवेक र कार्यनीतिसँग हुनु हुँदैन। यसले देश र राज्यलाई द्वन्द्वबाट मात्र बाहिर निकाल्दैन, तर यसले त्यस बिन्दुलाई महत्त्वपूर्ण अवसरको रूपमा...बाँकी अंश →

कृष्णानगर, कपिलवस्तु . आज मिति भदौ ७ गते राती एक बजे करीब मौलाना मौलाना अब्दुल मन्नान सल्फी को निधन भएको छ । उनको निधनले मुस्लिम समाजमा एक शौक मा डुबेका छन । सिराजुल उलूम सल्फ़ीयह झण्डानगर कपिलवस्तु मा करीब ३५ वर्ष देखि अध्यापक को रुपमा सेवा गर्दै आएका थिए। एस...बाँकी अंश →

काठमाडौँ– सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मलेशिया, चीन, क्यानडा, युएई, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक, जापान, ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: