०३ चैत २०८२

समाचार

ओलीलाई हटाउँदै नेपाललाई अध्यक्ष बनाएको नेकपा बैठकमा ३१५ जना केन्द्रीय सदस्य रहेको दाबी

काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको भेलाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटएको छ। उनको ठाउँमा माधवकुमार नेपाललाई नियुक्त गरिएको छ। बैठकमा ३१५ जना केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।...बाँकी अंश →


नेपालबाट विद्युत् लैजान भारतको अनिच्छा, भइसकेको सहमतिबाट पछाडि हट्यो

काठमाडौँ–वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिउँदको अभावका बेला ल्याउने नेपाली अधिकारीहरुको प्रस्तावमा भारतले आलटाल गरेको छ। गत शुक्रबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरको आठौं बैठकले इनर्जी ब्यांकिङ र विद्युत् व्यापारसम्बन्धी नेपालको मुख्य सरोकारमा ठोस सहमति गरेन। बरु, भारतीय पक्ष यसअघि गरिसकेको सहमतिबाट समेत पछाडि हटेको छ। यसले नेपालको विद्युत्...बाँकी अंश →


मध्यपहाडी राजमार्ग निर्माणको काम कछूवा गतिमा

दैलेख– पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपश्चात् विसं २०७३ देखि मात्रै कालोपत्रेका लागि ठेक्का खोलिएको दैलेख खण्डमा पर्ने १२५...बाँकी अंश →


पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन

एजेन्सी- पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि सैनिक अस्पताल भर्ना गरिएका उनको उपचारकै अवस्थामा हृदयघात भएर निधन भएको जनाइएको छ । जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री भएका थिए...बाँकी अंश →


खुल्न थाले विद्यालय, यसरी पढाइँदैछ विद्यार्थी

काठमाडौँ– कोरोना कहरले बन्द भएका विद्यालय क्रमश: खुल्न थालेका छन् । बजारी क्षेत्रमा अनलाइनमा आधारित कक्षा सञ्चालन गरिएपनि सबै विद्यार्थीको पहुँच नपुग्दा अनलाइनबाट गरिने पठनपाठन प्रभावकारी भएको थिएन् । पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा विद्यालय सञ्चालनमा आएका छन्। भौतिक उपस्थितिमा नै कलेज र विश्वविद्यालय तहका परीक्षाहरु समेत सञ्चालन...बाँकी अंश →


कुवेतमा गैरकानूनी रुपमा बसेका आप्रवासी श्रमिकलाई आममाफी

 कुवेतमा गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ । कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने...बाँकी अंश →


कसैले पनि साहाराविहिन भएँ भन्नु पर्दैन, राज्य छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले पनि साहाराविहिन भएँ भन्ने अवस्था सिर्जित नहुँने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने बताए । अनाथ वा सहाराविहीन हुनु दु:खको कुरा भएको उल्लेख गर्दै उनले सबै नागरिकको साथमा सरकार...बाँकी अंश →


विमानस्थलमा नेपालीमै बोल्दै भारतीय विदेश सचिवले भने- हाम्रो सम्बन्ध निकै मजबुत छ

काठमाडौँ– भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगला काठमाडौँ विमानस्थलमा अवतरण गर्ने बित्तिकै सञ्चारकर्मीसँग कुराकानी गरेका छन् । उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो भ्रमणमा दुई देशबीचको सम्बन्ध अझै गाढा बढाउने विषयमा छलफल गरिने बताए । उनले आफू पहिले पनि काठमाडौँ आएको बताउँदै विदेशसचिवको हैसियतले यो पहिलो भ्रमण रहेको बताए । उनले नेपाल भारत...बाँकी अंश →


रत्नपार्कको नाम फेर्ने निर्णय सच्याउन सरकारलाई कमल थापाको चेतावनी

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन्। सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिएका हुन्। ‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगीनी...बाँकी अंश →


बन्दुकधारीहरुले नाइजेरियाको मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित

अबुजा – नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ । त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ...बाँकी अंश →


१० दिनपछि फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ  । प्रधानमन्त्री निवास बालुवाटारमा करिव डेढ घण्टा बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि बैठक सार्न दबाब दिएका...बाँकी अंश →


चीनमा विकास गरिएको खोपको नतिजा सकारात्मक

चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपले मध्य तहको परीक्षणमा प्रभावकारी नतिजा दिएको अनुसन्धानकर्ताले बताएका छन् । चीनमा कोरोना भाइरस विरुद्ध धेरै खोपहरु विकास भइरहेका छन्, त्यसमध्ये केही सीमित वा आकश्मिक प्रयोगका लागि स्वीकृत पाइसकेका छन् । सिनोभाक बायोटेकले विकास गरेको खोपले झण्डै ७०० जनामा गरिएको परीक्षणमा सकारात्मक देखिएको अनुसन्धानकर्ताले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter