०८ चैत २०८२

समाचार

कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

बाजुरा, १६ भदौ  जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ । आव २०७५÷७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर उनीहरुलाई कार्यक्रममा सहभागी भएको...बाँकी अंश →


भिरकोटका ३५० घरधुरीमा बत्ती बल्दै

कृष्ण न्यौपाने दमौली, १६ भदौ  ः तनहुँको ग्रामीण क्षेत्रको रुपमा परिचित रिसिङ गाउँपालिका–४ भिरकोटमा विद्युतीकरणका लागि काम शुरु भएको छ । टुकीको भरमा बस्न बाध्य स्थानीयवासीको घर उज्ज्यालो बनाउन गाउँपालिकाले पोल गाड्न र तार विस्तारका लागि काम शुरु गरेको हो । उक्त वडाको पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे,...बाँकी अंश →


विज्ञानलाई विद्यालय तहदेखि जोडिने

काठमाडौँ, १६ भदौ  ः विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह...बाँकी अंश →


सभापति देउवाद्वारा तीजको शुभकामना

काठमाडौँ, १६ भदौ  ः नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान...बाँकी अंश →


खेलमा मिलेमतो गर्नेलाई कारवाहीको तयारी

काठमाडौँ, १६ भदौँ    सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ ।मिलेमतो भएको प्रमाणित भएमा तीनवर्ष कैद र रू तीस हजारसम्म जरिवानाका साथै रकमसमेत लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा उल्लेख छ ।...बाँकी अंश →


चौरचन पर्व मनाइँदै

जनकपुरधाम, १६ भदौ  ः मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिल समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिषशास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही विश्वासले मैथिल...बाँकी अंश →


प्रगतिशील लेखन र सामाजिक रुपान्तरणमा जोड

काठमाडौँ, १६ भदौ  सामाजिक रुपान्तरणका लागि प्रगतिशील संस्कृतिकर्मी आफैँ उदारहणीय बन्नुपर्नेमा जोड दिइएको छ । सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि साहित्य र सिर्जनाको भूमिका महत्वपूर्ण हुने भएकाले लोकतान्त्रिक गणतन्त्रअनुकूल संस्कृति निर्माणमा लाग्नुपर्ने र राजनीतिक क्षेत्र त्यसका लागि सहयोगी हुनुपर्नेमा जोड दिइएको हो । नेपाल प्रज्ञा –प्रतिष्ठान र प्रगतिशील लेखक सङ्घ...बाँकी अंश →


तीज र चौँठचन्द्र पर्व एकसाथ

पोखरा, १६ भदौ    पतिको दीर्घायुका लागि हरितालिका तीज पर्व र तराईका मैथिल समुदायले आज चौँठचन्द्र पर्व मनाइरहेका छन् । तिथिको समयमा थपघट भएका कारण भाद्र शुक्ल तृतीया तिथिमा मनाइने हरितालिका तीज र भाद्रशुक्ल चतुर्थी तिथिमा मनाइने चौँठचन्द्र पर्व आज एकै दिनमा पर्न गएको हो । धार्मिक एवम् सांस्कृतिक पर्वका...बाँकी अंश →


आँखा अस्पतालमा सेवाग्राहीको चाप

बेझाड, पाल्पा, १६ भदौ  ः स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढ्न थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महिनादेखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामीको सङ्ख्या पछिल्लो समय बढेको पाइएको हो । दैनिक २०÷२२ जना आँखा उपचारका लागिआउने गरेकामा बीमा कार्यक्रमपछि हाल...बाँकी अंश →


शिवालयमा भक्तजनको भीड

भक्तपुर, १६ भदौ  महिलाको प्रमुख चाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर,...बाँकी अंश →


गैँडा गणना चैतमा

चितवन, १६ भदौ  यस वर्ष गैँडा गणना आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा गैँडा गणना गर्न सकिएको थिएन् । गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोजन गरेको छ । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन् ।...बाँकी अंश →


पुस्तकालयमा पाठक अभाव

धु्रवसागर शर्मा गलेश्वर, १६ भदौ  ः म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित म्याग्दी पुस्तकालय चिटिक्क र सफा छ । विभिन्न विधाका करीब १२ हजारको हाराहारीमा पुस्तकहरु छन् । दु्रत गतिको इन्टरनेटसहित डिजिटल प्रविधि (ई–लाइब्रेरी)का लागि तीनवटा कम्प्युटरसमेत छन् । पाठकलाई शुद्ध खानेपानीसहित शान्त वातावरणमा अध्ययन गर्ने टेबुल, कुर्चीको व्यवस्था छ । ज्ञानको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter