काठमाडौँ, ३ जेठ (रासस) प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको भन्नुभयो । अध्यक्ष ओलीले...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः ‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले आज बिहानदेखि आन्तरिक र...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले संविधानमा समानताको कुरा उल्लेख भए पनि अझै कार्यान्वयन नभएको बताएको छ । ‘समलिङ्ग, द्वयलिङ्ग, तेस्रोलिङ्गी र अन्तरलिङ्गको घृणाविरुद्धको २८ औँ अन्तर्राष्ट्रिय दिवस’को अवसरमा मितेनी नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले अझै पनि महिला र पुरुषजस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः एकता गर्ने सहमतिपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाउनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस)ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । यहाँ आज आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गर्नुभयो । विसं २००६ मा पुष्पलालको नेतृत्वमा...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी घोषणा गरिएको हो । वर्षको उत्कृष्ट...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः नेपाल पत्रकार महासंघले राष्ट्रिय समाचार समिति (रासस) का उपसमाचारदाता पूर्णप्रसाद मिश्रमाथि समाचार संकलनका क्रममा भएको दुव्र्यवहारको घटनाप्रति दुःख व्यक्त गरेको छ । पत्रकार मिश्रमाथि आज अपराह्न गोठाटारस्थित वाग्मती पुल नजिकै भइरहेको वाग्मती सौन्र्दयीकरणको तस्वीर लिने क्रममा निर्माणको तस्वीर खिंच्ने अनुमति कसले दियो भन्दै दुव्र्यवहार गरिएको...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस एवं साधारणसभाका अवसरमा आज यहाँ आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा उहाँले लामो समयपछि मुलुकमा परिवर्तन आएको भन्दै यसलाई बचाउनका...बाँकी अंश →

केयरखबर/काठमांडौ नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो । एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ । श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने भएको हो । श्रममन्त्री गोकर्णराज विष्टले...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा संवद्र्धनका लागि गठित प्रेस काउन्सिल ऐन समयसापेक्ष संशोधन हुँदैछ । २०४८ सालमा काउन्सिलसम्बन्धी जारी ऐन छापामाध्यममा केन्द्रित भएको भन्दै त्यसलाई समयसापेक्ष संशोधन गर्न लागिएको काउन्सिलले जनाएको छ । काउन्सिल पत्रकार आचारसंहिता उल्लंघनका विषयमा...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) मदन भण्डारी कला साहित्य प्रतिष्ठान र साहित्य सन्ध्याको आयोजनामा यही जेठ ५ गते ‘समृद्धिका लागि साहित्य’ विषयक विशेष कविगोष्ठी हुने भएको छ । गोष्ठीमा सोही विषयमा डा कृष्णप्रसाद घिमिरे, डा देवी नेपाल र डा बिन्दु शर्माबाट अवधारणापत्र पेश गरिने भएको छ । वर्तमान सरकारले पनि ‘समृद्ध...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: