मङ्गलबार, ०१ जेठ २०८१

राष्ट्रिय

नेपाल कम्युनिस्ट पार्टीको एकीकरण स्वागत योग्य

शमशाद आदिल,केयर खबर//काठमांडौ सबै उत्पीड़ित जाती वर्ग क्षेत्रको जनताको मुक्ति र समृद्धि तत्कालीन एमाले र माओबादी केंद्रको एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टीमा मात्र सम्भव भएकोले स्वागत योग्य रहेको अतहर हुसैन फारुकिले बताए । तत्कालीन माओबादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष फारूकीले हामी मुस्लिम हरुको मांग मुद्दा सुनुवाई हुन सजिलो...बाँकी अंश →


कार्वन उत्सर्जन कम गराउन आग्रह

काठमाडौँ, ४ जेठ (रासस) ः खानेपानी र सरसफाइका क्षेत्रमा कार्यरत इञ्जिनीयरको संस्था (सोफेन) ले सरकारले ल्याउन लागेको आगामी नीति तथा कार्यक्रम र बजेटमा खानेपानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी विषयमा सुझाव दिएको छ । सोफेनका अध्यक्ष रामदीप साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, वन तथा...बाँकी अंश →


खेल समाचारः एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट जेठ १३देखि

काठमाडौँ, ४ जेठ (रासस)  राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ । राखेपद्वारा आज सार्वजनिक गरिएको खेल तालिकानुसार यही जेठ १३ गतेको उद्घाटन खेलमा एपिएफ र प्रदेश ४...बाँकी अंश →


सरकारलाई सभामुखको ध्यानाकर्षण

काठमाडौँ, ४ जेठ (रासस)  सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा माग्नुभयो । सांसदहरुको मागलाई गम्भीरतापूर्वक...बाँकी अंश →


मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

काठमाडौँ, ४ जेठ (रासस) नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो । नेवि संघका...बाँकी अंश →


नेपालमा १२ विपद वर्षेनी ८९० जनाको मृत्यु, एक अर्बको क्षति

बनियानी, झापा, ४ जेठ (रासस)  नेपालमा वर्र्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्र्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । नेपालमा वर्र्षेनी ८९० जनाको मृत्यु र एक हजार ७७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र (एडिपिसी)का नेपाल...बाँकी अंश →


नेकपाका अध्यक्षद्वय केन्द्रीय कार्यालय अवलोकन गर्दै

काठमाडौँ, ४ जेठ ९रासस) नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यसअघि धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय कार्यालयको अवलोकन गर्दै हुनुहुन्छ । एमाले र माआृवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया...बाँकी अंश →


कम्युनिष्ट फुट्न होइन, जुट्न पनि जान्छन् भन्ने स्थापित– अध्यक्ष ओली

काठमाडौँ, ३ जेठ (रासस) प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको भन्नुभयो । अध्यक्ष ओलीले...बाँकी अंश →


हेर्दाहेर्दै नेकपामा विलिन भए एमाले–माओवादी

काठमाडौँ, ३ जेठ (रासस) ः ‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले आज बिहानदेखि आन्तरिक र...बाँकी अंश →


यौनिक तथा लैङ्गिक अल्पसंख्यकले समानता नपाएको गुनासो

काठमाडौँ, ३ जेठ (रासस) ः यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले संविधानमा समानताको कुरा उल्लेख भए पनि अझै कार्यान्वयन नभएको बताएको छ । ‘समलिङ्ग, द्वयलिङ्ग, तेस्रोलिङ्गी र अन्तरलिङ्गको घृणाविरुद्धको २८ औँ अन्तर्राष्ट्रिय दिवस’को अवसरमा मितेनी नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले अझै पनि महिला र पुरुषजस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक...बाँकी अंश →


नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ, ३ जेठ (रासस) ः एकता गर्ने सहमतिपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाउनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...बाँकी अंश →


नेकपाको ऐतिहासिक घोषणा

काठमाडौँ, ३ जेठ (रासस)ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । यहाँ आज आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गर्नुभयो । विसं २००६ मा पुष्पलालको नेतृत्वमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter