१७ माघ २०८२

राष्ट्रिय

कृषि उद्यम सम्मेलन शुरु

काठमाडौँ, ६ जेठ ९रासस०  युवालाई कृषिमा आर्कषित गराउने उद्देश्यले आजदेखि काठमाडौँमा दुई दिने कृषि उद्यम सम्मेलन शुरु भएको छ । फोरएच नेपालले आयोजना गरेको सो सम्मेलनमा सबै जिल्लाका १६५ युवाको सहभागिता छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त सम्मेलन शुभारम्भ गर्दै कृषिको परनिर्भरता कम गर्न युवाको आर्कष बढाउनुपर्नेमा जोड...बाँकी अंश →


केन्द्रिय सदस्य मनोनीत हुनु भएकोमा बधाई एवं शुभकामना

केयर खबर : जेष्ठ ६ नव गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्यमा केयर फाउनडेशन का उपाधक्ष तथा केयर ह्युमन राईटका प्रमुख श्री सेराज अह्मंद फारूकी र वहाँको साथ मोनोनीत हुनु भएको ५ जना मुस्लिम हरु १ श्री नजीर मियाँ (अर्घाखाँची) २ श्री मोहम्मद हारुन कादरी( बाँके) ३ श्री मह्फूज़ अन्सारी...बाँकी अंश →


नेकपा केसमा तत्कालीन एमालेबाट ४२ जना टुङ्गो

काठमाडौँ, ६ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको बुझिएको छ । केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल...बाँकी अंश →


बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली

चितवन, ६ जेठ (रासस) ः कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन...बाँकी अंश →


साढे छ लाखबाट लोकसेवा आयोग परीक्षाको तयारी

पोखरा, ६ जेठ (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताउनुभएको छ । कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उहाँले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक नरहेको स्पष्ट पार्नुभयो । मन्त्री...बाँकी अंश →


उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै

काठमाडौँ, ६ जेठ (रासस) ः उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ । चिकित्सकको सल्लाहअनुसार उहाँलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । आज अपराह्न १३.३० बजे उहाँ थाई एयरको जहाजबाट त्यसतर्फ जाँदै हुनुहुन्छ...बाँकी अंश →


दलितवर्ग विकास समिति कायमै गर्न जोड

काठमाडौँ, ६ जेठ (रासस)ः विभिन्न राजनीतिक दलका नेताले उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समितिको आवश्यकता औँल्याएका छन् । मुलुक संघीय संरचनानुसार अगाडि बढिसकेको र राष्ट्रिय दलित आयोगसमेत संवैधानिक भइसकेकाले विभिन्न राजनीतिक दलका दलित नेताले उक्त समितिको आवश्यकता दर्शाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, दलितवर्ग विकास समितिद्वारा...बाँकी अंश →


नेपाली राजनीतिको पटाक्षेप

केयर खबर,जेष्ठ ६ नेपाली राजनीतिमा एकपटक फेरि पटाक्षेप भएको छ । त्यसैले आज आफ्नै जीवनको अनुभव, अभ्यास र अनुभूतिबाट यो प्रसङ्गलाई प्रारम्भ गर्न चाहन्छु । किनकी अनुभव र अभ्यासले व्यवहारवादी बनाउछ र व्यवहार सिद्धान्तभन्दा 50 गुणा ठूलो हुन्छ । वि.स. 2048 सालमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) को गठन हुँदा मैले एउटा...बाँकी अंश →


बिदा नपाए सरकारलाई सरापिने

मेराज़ अहमद ,जेष्ठ-५ नेपालगंज मुस्लिम समुदायको महान धार्मिक पर्व रमजान महिनाको ब्रत जेष्ठ ३ गते देखि सुरुवात भई सकेकोछ। मुस्लिम समुदाय आज तेस्रो रोजा हर्षोल्लास खुशीका साथ मनाउदै छन। राष्ट्रमा अमन चयन शान्ति समृद्धि खुशहालीको लागि अल्लाह संग दुआ प्रार्थना गरिरहेको भए पनि बर्तमान सरकार सँग रुष्ट छन। एमाले र...बाँकी अंश →


एकतापछि घुलमिलको चरणमा नेकपाका नेता–कार्यकर्ता

काठमाडौँ, ५ जेठ (रासस) : नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुट्यो । नेता गुरुङले तत्कालै सच्याउँदै भन्नुभयो, “सरी, जिब्रो लटपटिएछ, केही समय पार्टीको नाम लिँदा यस्तो अलमल हुन...बाँकी अंश →


आर्थिक पत्रकारलाई तालिम

काठमाडौँ, ५ जेठ (रासस)  विभिन्न सञ्चार माध्यमममा कार्यरत ४० जना आर्थिक पत्रकारलाई प्रशिक्षण प्रशिक्षक तालिम प्रदान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा ‘वित्तीय संघीयता’सम्बन्धी तालिम उपलब्ध गराइएको हो । तालिममा सामान्य प्रशासन सचिव दिनेश थपलियाले तहगत संरचनाको समन्वय गर्दै संघीयतालाई आर्थिक...बाँकी अंश →


विराटनगरको भारतीय अफिस हट्छः प्रधानमन्त्री ओली

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले हेरिएर होइन, बराबरीको सम्वन्ध बनाउने बताए । १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै उनले भने, ‘विराटनगरको फिल्ड अफिस पनि उठ्छ ।’  ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter