
काठमाडौँ- मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती...बाँकी अंश →

काठमाडौँ – देशभरको मौसम मंगलबार सामान्यतया बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर नै सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन्। प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका...बाँकी अंश →
काठमाडौँ– कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ। यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको छ। सवारीसाधनमा भाडा मात्र बढीको रहेको छ। यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था...बाँकी अंश →

काठमाडौँ– आइतबार बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन हुने एजेण्डाले प्रवेश पाएसँगै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु हेरफेर हुने प्रक्रिया ठोस रुपमा अघि बढेको छ। स्थायी समितिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्तावलाई कार्यान्वयनमा लैजानेबारे निर्णय गर्न आइतबारदेखि सुरु भएको सचिवालय बैठकमा एजेण्डा पेश भइ...बाँकी अंश →

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका संकीर्णता छाडेर अब मुलुक विकासमा लाग्न आग्रह गरेका छन् । संविधान दिवसका अवसरमा आज देशबासीका नाममा टुँडिखेलबाट विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकसित मुलुकहरू पनि दशकअघि विकासकै शिलशिलामा थिए भन्ने स्मरण गराए । ‘केही दशकअघि विकसित मुलुकको हालत पनि हाम्रै जस्तो थियो, उनीहरूले...बाँकी अंश →

बुटवल-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमिमा रहेका भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्। नेपालले जारी गरेको नयाँ नक्शाअनुसार नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान उनले भारत सरकारलाई आग्रह गरेका हुन्। बुटवलमा प्रेस संगठन नेपाल रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतसँग यसबारे औपचारिक वार्ताको तयारी भैरहेको बताए। परराष्ट्रमन्त्री...बाँकी अंश →

काठमाडौं- सरकारले लामो दुरीका सवारी साधन सञ्चालन खुला गरेको पहिलो दिन बिहीबार काठमाडौं उपत्यकामा भित्रने संख्या ४ हजार ७५ जना छ भने बाहिरिनेको संख्या पाँच हजार ३ सय ३३ रहेको छ। यात्रुबाहक सार्वजनिक सवारी साधनबाट भित्रने/बाहिरिनेको संख्या भने न्यून छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट ९...बाँकी अंश →
काठमाडौँ – सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको छ। बिहान पाँच बजेर १९ मिनेटमा उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन्। भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन। अन्य नजिकका जिल्लामा...बाँकी अंश →
काठमाडौँ – सरकारले लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गत चैत महिनादेखि कोरोना महामारीका कारण रोक लगाउँदै आएको लामो दूरी र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि भदौ २५...बाँकी अंश →

काठमाडौँ – स्थायी समितिले पारित गरेको प्रतिवेदनका आधारमा नेकपाले महाधिवेशन केन्द्रित काम अघि बढाएको छ। पार्टीको संगठन विभागले मंसिरभित्र संगठित सदस्यको नवकिरण सक्न प्रदेश र जिल्लालाई निर्देशन दिएको हो। विभागका प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार पार्टी कार्यालय धुम्बाराइमा बसेको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर...बाँकी अंश →

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओखलढुंगाका १, झापाका १, मारेङका ५८, सुनसरीका १४, धनुषाका...बाँकी अंश →

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताएकी छन्। राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदामाथि छलफल गर्न आयोजना गरिएको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्। मन्त्री अर्यालले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: