
काठमाडौँ– भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगला काठमाडौँ विमानस्थलमा अवतरण गर्ने बित्तिकै सञ्चारकर्मीसँग कुराकानी गरेका छन् । उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो भ्रमणमा दुई देशबीचको सम्बन्ध अझै गाढा बढाउने विषयमा छलफल गरिने बताए । उनले आफू पहिले पनि काठमाडौँ आएको बताउँदै विदेशसचिवको हैसियतले यो पहिलो भ्रमण रहेको बताए । उनले नेपाल भारत...बाँकी अंश →

काठमाडौँ – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तावका माध्यमबाट लगाएको आरोपको कस्तो जवाफ दिने तयारी गरेका छन्? यो विषयमा अनेक अड्कलबाजी सतहमा आएका छन्। आफू सुरक्षित रहनका लागि प्रचण्डले लगाएको भन्दा दोब्बर आरोप लगाउने तयारी ओली पक्षले गरिरहेको पनि...बाँकी अंश →

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव डेढ घण्टा बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि बैठक सार्न दबाब दिएका...बाँकी अंश →

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का उपाध्यक्ष वामदेव गौतमले आफूविरुद्ध परेको रिट उपर जारी भएको अन्तरिम आदेश खारेज भएपछि शुभेच्छा र सद्भाव राख्ने सबैमा आभार प्रकट गरेका छन् । ‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको...बाँकी अंश →

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा श्रीमती र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासहित पुगेका नरवणे अबको केही बेरमा स्वेदश फिर्ता हुनेछन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ...बाँकी अंश →

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वार्ता भएपनि के-के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । दुई अध्यक्षले पार्टीभित्र देखिएको संकट निवारणका लागि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर आजको छलफलले...बाँकी अंश →

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न विवादलाई लिएर फेरि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वाभाविक चासो राखेकी छिन्। नेकपा स्रोतका अनुसार राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको समिकरणमा महत्वपूर्ण मानिएका उपाध्यक्ष वामदेव गौतमलाई मङ्लबार अपराह्न बोलाएर विवादबारे जानकारी लिएकी छिन्। गौतमसँग उनले लामो छलफल गरेको स्रोत बताउँछ।...बाँकी अंश →

काठमाडौँ- आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाउने सिलसिलाले निरन्तरता पाएको छ। शुक्रबार बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन्। ज्ञवालीले मिलेर अघि बढ्नुको विकल्प नभएको कुरा प्रचण्डलाई सुनाएका थिए।...बाँकी अंश →

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २७७...बाँकी अंश →

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको ठूलो चाड बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड...बाँकी अंश →

काठमाडौ- काठमाडौको सुन्धारामा अवस्थित मदनी मस्जिद तथा मुसाफिरखानको इतिहास मैले उल्लेख गरिरहन पर्दैन।यहाँका रैथाने वासिन्दा (लगनटोल,खिचापोखरी,न्यूरोड,प्युँखा भोटेवहालका वासिन्दा) तथा हामीहरु नै यसको साक्षी रहेका छौं।कुनै बेला काठमाडौमा होटेल तथा लजहरुमा बास बस्ने प्रचलन नभएको बेला साझा यातायात लगायत लामो दुरीको बसको टिकट काट्न र बस चढ्न मानिसहरू सुन्धारा नै आउनु...बाँकी अंश →

काठमाडौँ- दुई देशबीच सम्बन्ध बिग्रिरहेका बेला भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ(रअ) का प्रमुख सामन्तकुमार गोयल बुधबार औपचारिक भ्रमणका क्रममा नेपाल आएका छन्। भारतीय बायु सेनाको विषेस विमानमा गोयलसहित रअका अधिकारी दिउँसो पौने १ बजे नेपाल आइपुगेका हुन्। रअको नेपाल समकक्षी संस्था राष्ट्रिय अुनसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: