
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको हो । मन्त्रिपरिषद्को गत १६ चैत्रको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर...बाँकी अंश →

राजविराज, वैशाख २, भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिको र्यापिड टेस्टबाट कोरोना भाइरस एन्टिबडी पोजेटिभ देखिएको छ। अहिले दुवै जनालाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राखिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल झाका अनुसार दुवै व्यक्तिको स्वाब पिसिआर परीक्षणका लागि धरान पठाइएको छ। धरानस्थित बिपी...बाँकी अंश →

२ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरुलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ । मण्डनदेउपुर नगरपालिमा–३ नयाँ गाउँका युवामा दु्रतगतिको आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ७ चैतमा दुबईबाट आएका उनलाई २२ दिन...बाँकी अंश →
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध ‘लकडाउन’सहित सामाजिक दूरी तथा आवश्यक सतर्कताका विभिन्न अभियान सञ्चालन भइरहेको समयमा भारतीय मिडियामा नेपाल सम्बन्धी एउटा समाचारले निकै प्राथमिकता पाएको छ । नाम चलेकै केही भारतीय सञ्चारमाध्यमले अनलाइन संस्करणमा नेपालको नाम जोडेर प्रकाशित गरेको समाचारले दुवै देशमा त्रासको वातावरण सिर्जना गरिदियो । किनकि समाचारको विषयवस्तु...बाँकी अंश →

१ वैशाख, काठमाडौं । पत्रकारिता घृणा फैलाउने लाइसेंस होइन भन्ने कुरा पत्रकार गनि अंसारिले व्यक्त गरेका हुन । कोभीड़ १९ को संक्रमण बढ़ी रहदा विभिन्न संचारमाध्यमले जातीय नस्लीकरण गरि रहदा गनि अंसारी ले यस्तो भनाई समाजिक सञ्जालमा व्यक्त गरेका हुन । ऊनि लेख्छन “पत्रकारितामार्फत् तपाईँले लेख्ने/बोल्ने कुराको समाजमा धेरै हदसम्म...बाँकी अंश →
कैलाली । कैलाली को लम्की चुहा नगरपालीका १ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएपछि प्रहरीले उनीसँग आएकाहरुको खोजी शुरु गरेको छ । ‘चैत्र १७ गते वीरगञ्जबाट बसमा उनी संगै ३४ जना आएको भन्ने छ खोजी गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए ।...बाँकी अंश →

काठमाण्डू। २४ चैत्र केयर ख़बर,, केयर फ़ाउंडेशन नेपाल ले लाक्डाउन बाट प्रभावित मज़दूर ग़रीब विपन्न १०० परिवार लाई काठमाण्डू महा नगर पालिका वार्ड ४ संग समन्वय गरी जनपद प्रहरी र नेपाली सेना को निगरानीमा अहाना चौधरी को विशेष सहयोगमा विशाल नगर स्थित आफ़नो कार्यालय बाट राहत वितरण गरेको को छ...बाँकी अंश →

नेपाल वायुसेवा निगमको विमान चार्टर गर्दा कमिसन खान एजेण्ट छिराएको सम्बन्धमा अख्तियारले छानबिन थालेको छ । कमिसन प्रकरणबारे बुझ्न अख्तियारले शुक्रबार निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाललाई अख्तियारमा बोलाएको थियो । अख्तियारले बिहीबार निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्दलाई सम्पर्क गरी निगमको चार्टर्ड फ्लाइटमा एजेण्ट घुसाएर...बाँकी अंश →
अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २९ हजार ६ सय ७८ संक्रमित भेटिएसँगै हालसम्म संक्रमितको कूल संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ । यो संसारकै...बाँकी अंश →
काठमाडौं । सरकारले विभिन्न १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट रोकेको छ । कोरोना भाइरसले आर्थिक गतिविधि प्रभावित भइ राजस्व संकलनमा असर पुगेको अर्थमन्त्रालयको भनाई छ । अर्थसचिव शिशिरकुमार ढुंगानाको हस्ताक्षर भएको पत्रमा विभिन्न शीर्षकमा विनियोजित बजेटलाइ कोरोना भाइरस रोग नियन्त्रणका लागि प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्न सकिने गरी स्रोत व्यवस्थापन...बाँकी अंश →
चैत्र १७ काठमाण्डू। आज कश्मीरी यूथ र कश्मीरी तकिया गुठी दरबार मार्ग ले केयर फ़ाऊनडेशन को रोहबरमा यस ज़िल्ला काठमाण्डू को बूढ़ानीलकंठ महानगर पालिका को वार्ड नम्बर ११ कपन स्थित रोहेंगिया शरणार्थी कैम्प गई १५४ परिवार लाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ प्रतेक परिवार लाई २५ किलो चावल ,...बाँकी अंश →

काठमाडौं । नेपालमा अलपत्र परेका युरोपियन नागरिकलाई लिएर कतार एयरलाइन्सको विमान उडेको छ । लकडाउनका कारण नेपालमा फसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिएर कतार एयरलाइन्सको विमान उडेको हो । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमान ३०५ जना पर्यटक लिएर फर्किएको जनाइएको छ । जर्मन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: