
लखनऊ- भारतको इलाहाबाद उच्च अदालतको लखनऊ बेन्चले हाथरसमा दलित युवतीको कथित सामूहिक बलात्कार घटनामा स्वतः संज्ञान लिँदै उत्तर प्रदेशको सरकारलाई नोटिस पठाएको छ। यो घटनाका विषयमा अक्टुबर १२ मा हाईकोर्टमा सुनवाई हुनेछ। अदालतले गृह सचिव, डिजिपी, एडिशनल डिजिपी र हाथरसका डिएमलाई सुनवाईमा उपस्थित हुन निर्देशन दिनुका साथै पीडित परिवारका सदस्यलाई...बाँकी अंश →
१६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन...बाँकी अंश →
काठमाडौं – कुवेतका राजा शेख सबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उनी विगत लामो समयदेखि बिरामी थिए । उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए । सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४०...बाँकी अंश →
काठमाडौ – विश्वमै पहिलोपटक खोप विकास गरेको दाबी गरेको रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप दिने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार खोप नेपाल पठाउन सम्झौता भइसकेको छ । रोयटर्सका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड...बाँकी अंश →
काठमाडौँ- ‘कोभिड १९’ को महामारीका कारण हाल रक्तदान जस्ता महत्वपूर्ण कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुन सकिरहेका छैनन् । तर, रगत संकलन केन्द्रहरुमा रगतको अभाव देखिएको छ । यही कुरालाई ध्यानमा राखेर केयर फाउण्डेशन महिला विभागले महिलाहरुको सहभागितामा बृहद् रगत संकलन कार्यक्रम निम्न मिति, समय र स्थानमा सञ्चालन गर्ने भएकोले उक्त...बाँकी अंश →

दार्चुला–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सीमाको सुरक्षा सुरक्षाकर्मी राखेर मात्रै नहुने बताएका छन् । व्यासको छांगरुमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन तथा सशस्त्र प्रहरीको लागि निर्माण हुने भवन निर्माणको शिलन्यास गर्दै मन्त्री थापाले भने, ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन । सीमा क्षेत्रका नागरिकले मात्रै...बाँकी अंश →

काठमाडौँ- सरकारले यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई...बाँकी अंश →

बुटवल – रुपन्देहीमा शुक्रबार राति परेको भीषण वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान भएको छ। पाल्पा क्षेत्रमा परेको भीषण वर्षाले तिनाउ नदीमा बाढी आएपछि तिनाउ नदी किनारका बस्ती प्रभावित भएका हुन्। कतिपय स्थानमा नदीले कटान गरेको रुपन्देही प्रहरीले जनाएको छ। वर्षाकै कारण पहिरो खसेर सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड अवरुद्ध छ।...बाँकी अंश →

नवलपुर : पानी नरोकिएसम्म बुटवल–नारायणगढ सडक अन्तरगतको दाउन्ने खण्डखण्ड सञ्चालनमा कठिनाई हुने प्रहरीले जनाएको छ। दाउन्ने क्षेत्रका ५ बढी स्थानमा झरेको पहिरोले बिहीबारदेखि सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरेपनि पानी परिरहेकाले पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। पानी...बाँकी अंश →

काठमाडौँ – यो वर्षको मनुसन अझै सक्रिय छ तर देशभर औसतभन्दा बढी वर्षा भइसकेको मौसमविदले बताएका छन् । नेपालमा सामान्यतया जुन १० मा पूर्वबाट भित्रने मनसुन सेप्टेम्बर २३ मा पश्चिमबाट बाहिरिन्छ । तर यो वर्षको मनसुन अझै सक्रिय रहेको छ । मनसुन कम्तीमा अझै हप्ता १० दिन जारी रहने मौसमविद...बाँकी अंश →

काठमाडौँ- मृत्युपछि कोरोना संक्रमण देखिएका कैदी रामलखन जैसवालको हत्या भएको र अंगहरु झिकिएको मृतकका परिवारले आरोप लगाएपछि गृह मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर त्यसलाई अस्वीकार गरेको छ। आफन्तहरुको मागमुताबिक मृतक जैसवालको पोष्टमार्टम गरी थप यथार्थ बाहिर ल्याउने गृहले स्पष्ट पारेको छ। शव हेरिसकेपछि मंगलबार मृतकका आफन्तले जैसवालको शरीरमा धेरै ठाउँमा...बाँकी अंश →

काठमाडौँ- कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार काठमाडौँमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अक्सिजन बिनै १० पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका उनको शेर्पा समुदायको विधिअनुसार अन्त्येष्टि गरिएको छ । आङरिताको सोमबार बिहान १० बजे काठमाडौँको जोरपाटीमा रहेको आफ्नै निवास निधन भएको थियो। उनको अन्त्येष्टि कार्यक्रममा विभिन्न नेता तथा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: