
काठमाडौँ- दुई देशबीच सम्बन्ध बिग्रिरहेका बेला भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ(रअ) का प्रमुख सामन्तकुमार गोयल बुधबार औपचारिक भ्रमणका क्रममा नेपाल आएका छन्। भारतीय बायु सेनाको विषेस विमानमा गोयलसहित रअका अधिकारी दिउँसो पौने १ बजे नेपाल आइपुगेका हुन्। रअको नेपाल समकक्षी संस्था राष्ट्रिय अुनसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको...बाँकी अंश →

काठमाडौँ – गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो। निकट...बाँकी अंश →
बाको / एजेंसी विवादास्पद सीमा क्षेत्रलाई लिएर भएको भिडन्तको क्रममा अजरबैजान र अर्मेनियाले क्षति बेहोरेका छन् । तर अर्मेनियामा सैनिकको मृत्यु हुने संख्या लगातार बढि रहेको छ । अर्मेनियाको सेनाका अनुसार अहिलेसम्म सीमा भिडन्तमा मृत्यु हुने सैनिकको संख्या ७२९ पुगेको छ । सोमबार १९ सैनिकको मृत्यु भएको हो । अर्मेनियाको...बाँकी अंश →

काठमाडौँ-पार्टीभित्र भएको पूर्वसहमति विपरीत प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले आफूखुसी मन्त्रीपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेपछि सुल्झिने अवस्थामा पुगेको पार्टीको कर्णालीप्रदेशको विवादसमेत जटिल बनेको छ। ओलीले बुधबार एकलौटीरुपमा आफूनिकट तीनजनालाई मन्त्री बनाउनुका साथै अन्य दुईजना मन्त्रीको कार्यविभाजन गरेपछि खासगरी पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल...बाँकी अंश →
काठमाडौँ – नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले...बाँकी अंश →
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताएका छन्। न्युयोर्कमा जारी संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका पाश्र्वमा जलवायु परिवर्तनका अकल्पनीय नकारात्मक प्रभाव समूल नष्ट हुनुपर्ने अवधारणाका साथ बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाका अध्यक्षतामा...बाँकी अंश →

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले...बाँकी अंश →

बुटवल- प्रदेश-५ को स्थायी नाम लुम्बिनी प्रदेश र राजधानी देउखुरी तय भएको छ। मंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित प्रदेशसभा सांसदको दुई तिहाइ बहुमत सांसदहरुले लुम्बिनी प्रदेश र राजधानी देउखुरी पक्षमा मतदान गरेपछि प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी तय भएको हो। सुरुमा प्रदेशसभामा राजधानीको प्रस्तावमा मतदान भएको थियो जसमा...बाँकी अंश →
काठमाडौँ–बैंक तथा वित्तीय संस्थाहरुका २ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्र बैँकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अहिलेसम्म नेपालभरि २ हजार ८१ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए। उनले कर्मचारी तथा उनका परिवार गरी २९ सय ३ जनामा कोरोना संक्रमण...बाँकी अंश →

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर्मचारी, चालकसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र...बाँकी अंश →

काठमाडौँ – नेपाली युवालाई मलेसियामा बन्धक बनाइ रकम असुली गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरपुर घर भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठ रहेका छन्। उनले आफ्नी श्रीमती र चालकको मिलेमतोमा...बाँकी अंश →

बुटवल- प्रदेश ५ सरकारले संसदमा दर्ता गराएको राजधानी सार्ने प्रस्तावमा सत्तारुढ दल नेकपाभित्रै विवाद देखिएको छ। नेकपाका सांसदहरुले छलफलबिना एक्कासी सदनमा प्रस्ताव ल्याएको भन्दै साबिक लुम्बिनी अञ्चलका सांसदहरुले असन्तुष्टि जनाएका छन्। त्यसबाहेकका क्षेत्रका सांसदले भने सरकारको निर्णयको स्वागत गरेका छन्। साबिक लुम्बिनी अञ्चलका १४ जना सांसदले मुख्यमन्त्रीलाई फरक मत (नोट...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: