बिहिबार, ०३ जेठ २०८१

मुख्य खबर

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन...बाँकी अंश →


Presentation of rhinos deepens Nepal-China ties: PM

Kathmandu, July 12 (RSS): Prime Minister KP Sharma Oli today handed a couple of rhino named Bhadra (male) and Rupasi (female) to Chinese Ambassador to Nepal Yu Hong amid a programme in the Capital. Nepal gifted the rhinos as per the government's decision made some two years ago. Of the...बाँकी अंश →


जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि राष्ट्रियसभामा बहस

काठमाडौँ, २६ असार (रासस) ः राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस्’ भनी राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ । उक्त प्रस्तावको समर्थन गर्दै काँग्रेसका रमेशजंग रायमाझीले सदनमा सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहे पनि मुलुकको विकास...बाँकी अंश →


वैदेशिक लगानी प्रवद्र्धन गर्ने मौद्रिक नीति आउने अपेक्षा

काठमाडौँ, २६ असार ९रासस० ः आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर यही साता नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक...बाँकी अंश →


भूमिहिन र सुकुम्बासीहरुको समस्या फेरी नदोहोरिने (कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल)

असार २६, काठमाडौं केयर खबर:  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले फेरी नदोहोरिने गरी भूमिहिन र सुकुम्बासीहरुको समस्या समाधान गरिने बताएका छन् । आफ्नै कार्यकक्ष सिंहदरवारमा कास्की जिल्लाबाट आएका अखिल नेपाल सुकुम्बासी संघका प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले संविधानले नै एक पटकका लागि भूमिहिन र सुकुम्वासीलाई...बाँकी अंश →


पदमुक्त भएका कर्मचारीहरु

काठमाडौँ  केयर खबर : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७५।३।२१ को पत्रमा (संलग्न) उल्लेख भए अनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५।३।२० को निर्णयले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सिलसिलामा निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४।५।१४ उपरान्त वर्तमान सरकार गठन हुनुभन्दा अगाडी नेपाल सरकारका...बाँकी अंश →


बालश्रमविरुद्धको गुरुयोजना पारित

काठमाडौँ, २५ असार (रासस) ः आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बालश्रमविरुद्धको गुरुयोजना पारित गरेको छ । गुरुयोजनाले अब कुनै पनि क्षेत्रमा बालश्रमको प्रयोग गर्न नपाउने प्रावधान राखेको छ । गुरुयोजनाअनुसार घरेलु बालश्रम, बाल भरिया, कृषि बालश्रम, लागूपदार्थ संकलन तथा बेचबिखन, बुनाई बालश्रम, इँटाभट्टाको बालश्रम, खानी क्षेत्रको बालश्रम, मनोरञ्जन क्षेत्रको बालश्रम (यौन...बाँकी अंश →


उपकुलपति कोइरालाले अनुमति नलिएको स्पष्ट

काठमाडौँ, २५ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश...बाँकी अंश →


विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ ः प्रधानमन्त्री

काठमाडौँ, २३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताउनुभएको छ । प्रदेश नं २ का सांसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको बाटोमा अघि बढ्नका लागि आर्थिक आधार तयार गर्नुपर्ने बताउनुभयो । प्रदेश नं २ का नेकपाका सांसदहरुले त्यहाँको विकास,...बाँकी अंश →


मुस्लिम समुदायको मुद्दा बारे संगठनहरुको आन्दोलन

शमशाद आदिल, केयरखबर आज असाढ़ २३ गते राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धनको केंद्रीय कार्यालय बागबज़ारमा बसेको सचिवालय समितिको बैठकले अधिवेशनको लागि संरक्षक समितिलाई गृहकार्य गर्न अह्राएको छ ।साथै सचिवालयको बैठकले सशक्त आन्दोलनको लागि पनि तयारी गरी रहेको गठबन्धनका प्रवक्ता मोहम्मद शाहिद अलिले जानकारी दिएका हुन ।जब गठबन्धनले अधिवेशनको कार्यविधि र बिधान...बाँकी अंश →


शेयर बजार ः अर्ब बढीको कारोबार

काठमाडौँ, २३ असार (रासस) ः धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८...बाँकी अंश →


पाँच एआइजीद्वारा राजीनामा

काठमाडौँ, २१ असार (रासस) ः सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले आज राजीनामा दिएका छन् । राजीनामा दिइनेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले रहेको गृहमन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाउनुभएको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter