
काठमाडौँ, १५ साउन (रासस) ः नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थिरता र समृद्धि बोलेर मात्र नहुने भएकाले व्यवहारमा काम गरेर देखाउन सरकारसँग आग्रह गर्नुभएको छ । काँग्रेस काठमाडौँले आज यहाँ आयोजना गरेको विरोध पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनका बेला बोलेका स्थिरता र समृद्धिका नारा व्यवहारमा कार्यान्वयन गर्न वर्तमान...बाँकी अंश →
काठमाडौँ, १५ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताउनुभएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७४÷७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो...बाँकी अंश →

काठमाडौ,१५ साउन । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गुठी संस्थान सञ्चालक समितिको सदस्यमा केयर मानव अधिकारका राष्टिय अध्यक्ष हजरत अली मुसलमानलाई नियुक्त गरिएको छ । गुठी संस्थान ऐन २०३३ को दफा ९ (३) बमोजिम ३ वर्षका लागि मुसलमानलाई मनोनित गरिएको सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताउनु भयो । गुठी...बाँकी अंश →
काठमाडौँ, १४ साउन (रासस) ः वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै आज वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ । सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति रु एक लाख ८० हजारसम्म...बाँकी अंश →

काठमाडौँ, १४ साउन (रासस) ः हेनान प्रान्तीय उद्योग तथा वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । चेम्बरका अनुसार सम्पन्न सहमतिपत्र अनुसार दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधीकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदानप्रदान गर्ने उल्लेख छ...बाँकी अंश →

काठमाडौँ, १४ साउन (रासस) ः आगामी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी देवानी र मुुलुकी अपराध संहिता लागू गर्ने पूर्ण तयारी भएको महान्यायाधिक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता), २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी...बाँकी अंश →

काठमाडौँ, १४ साउन (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले मुलुकमा बढ्दै गएको महँगी र भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ । पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “बजार नियमन र अनुगमनलाई सरकारले तीव्रता दिन नसकेका कारण पछिल्लो समयमा दिनहुँजसो उपभोग्य वस्तुको...बाँकी अंश →

काठमाडौँ, १४ साउन (रासस) ः घर बहालमा बस्नेका लागि अनिवार्य रुपमा सम्झौता गरी करको दायरामा ल्याइनुपर्नेमा जोड दिइएको छ । घरबहाल सरोकार महासंघ नेपालले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जोड दिइएको हो । बहालमा बस्नेमध्ये पाँचदेखि सात प्रतिशतसम्मले मात्र सम्झौता गरेको बताइएको छ । भदौ १ गतेदेखि...बाँकी अंश →

काठमाडौँ, १४ साउन (रासस) ः संघीय संसद्मा दर्ता गराएको बीमा विधेयक–२०७५लाई सरकारले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ । बीमा सर्भेयर संघ नेपालले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त विधेयक संशोधन गर्न सरकारसँग माग गरिएको हो । संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बीमा ऐनमा ‘सर्भेयर’लाई विस्थापित गरी मध्यस्थकर्ता स्थापित गर्नेगरी भएको...बाँकी अंश →

काठमाडौँ, १२ असार (रासस) ः प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिका आधार तयार पार्ने लक्ष्य पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले आर्थिक विकास र...बाँकी अंश →

चितवन, १२ साउन (रासस) ः मानव अतिक्रमण बढ्दै गएपछि दुर्लभ पाटेबाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बाघको लागि प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रहरुमा मानवीय अतिक्रमण बढ्दै गएपछि बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल पछिल्लो समय...बाँकी अंश →

भक्तपुर, १२ साउन (रासस): प्लाइउड व्यवसायी रोमन शिलाकारले नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले चुनावमा भएको खर्च उठाउन भन्दै माग गरेको रु २० लाख चन्दा नदिएपछि व्यावसायीलाई आतंकित गरेको आरोप लगाउनुभएको छ । भक्तपुर घर भई कपिलवस्तुमा प्लाइउड कारखाना सञ्चालन गर्दै आएका व्यवसायी शिलाकारले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै कपिलवस्तु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: