
बैंकक, १३ भदौ,, संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग््या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ । यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटील छ । आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि कारबाहीको मागलाई अन्तरराष्ट्रिय फौजदारी अदालतमा लान चीनले अवरोध सिर्जना गर्न सक्छ । राष्ट्रसंघीय...बाँकी अंश →

याङ्गुन, १३ भदौ ,, संयुक्तराष्ट्र संघका अनुसन्धाताले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकमाथि जातीय नरसंहार गरेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति म्यानमार सरकारले आपत्ति जनाएको छ । गएको सोमबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले एक प्रतिवेदन सार्वजनिक गर्दै म्यान्मारका सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरले रोहिङ्ग्यामाथि सामान्य ज्यादति मात्र नभई नरसंहार नै गरेको जनाएको...बाँकी अंश →

गत २४ अगस्ट २०१८ का दिन गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो २०१६-१८ कार्यकाल सफलताका साथ पूरा गरि २०१८-२० कार्यकालका लागि निवर्तमान सचिब रम्जानदिन मियाको अध्यक्षतामा १५ सदस्यीय नव समितिको चयन संगै समापन गरेको छ । आशन ग्रहण तथा राष्ट्रिय गित संगै बुरैदा स्थित ईस्लामिक सेन्टर हलमा...बाँकी अंश →

मस्को, रूस, १२ भदौ ,, रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताउनुभएको छ । सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ । सेप्टेम्बर १० देखि पाँच दिन हुने...बाँकी अंश →

तेहरान, इरान, १२ भदौ ,, इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार राज्यमा देखिएको आर्थिक कठिनाइलाई लिएर दिएको जवाफमा इरानी सांसदहरू सन्तुष्ट नभएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सरकारले सामानको तस्करी, पश्चिमा बैङ्कहरूद्वारा गरेको प्रतिबन्ध, वेरोजगारी दर, आर्थिक मन्दी र विदेशी मुद्राको दरमा वृद्धि लगायतका समस्याका बिषयमा नियन्त्रण गुमाएको बिषयमा सांसदहरूलाई जवाफ...बाँकी अंश →

पेरिस, १२ भदौ ,, युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु निःशुल्क लिएर आफूले विज्ञापन मार्फत राजश्वको ठूलो हिस्सा बटुल्न थालेपछि विज्ञहरुकै भनाईमा गुणस्तरीय पत्रकारिता धर्मसङ्कटमा पर्न...बाँकी अंश →

टोकियो, १२ भदौ ,, उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् । जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीहरुले यस विषयलाई छलफलमा ल्याएका हुन् । त्यसैगरी चीनको...बाँकी अंश →

मस्को, १२ भदौ,, रसियाका रक्षामन्त्री सर्गेई शोइगुले सुरक्षाका कारण विदेश पलायन हुन बाध्य दश लाख सिरियालीलाई रसियाको सहयोगमा भएको पुनर्निर्माणसँगै स्वदेश फर्काउन सिरिया तयार रहेको बताउनुभएको छ । “सन् २०१५ यता सिरियाका गाउँ नगरहरु विस्तारै विद्रोहीको कब्जाबाट मुक्त भइरहेका छन्, र दश लाखभन्दा बढी व्यक्ति यसअघि नै घर फर्किसकेका छन्,”...बाँकी अंश →

ट्रिपोली, १२ भदौ ,, लिबियाको राजधानी ट्रिपोलीमा तत्काल युद्धबिराम गर्नको लागि संयुक्त राष्ट्रसङ्घीय मिसन ९युएनएसएमआइएल० ले सोमबार आग्रह गरेको छ । गत आइतबारबाट सरकारी सेना र आतङ्ककारीबीच जारी झडपपछि युएनएसएमआइएलले सो आग्रह गरेको हो । युएनएसएमआइएलले ट्रिपोलीमा भएको यस झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई यसप्रकारको आतङ्ककारी गतिबिधि तत्काल...बाँकी अंश →

मस्को, १२ भदौ ,, रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो । यसै बर्षको सुरुमा उहाँको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल...बाँकी अंश →

वासिङटन, संयुक्त राज्य अमेरिका, १२ भदौ ,, संयुक्त राज्य अमेरिकाले इरानमा लगाएको एकतर्फी आर्थिक प्रतिबन्धलाई लिएर अन्तराष्ट्रिय अदालतमा जाने बताइरहेका समय अमेरिकाले उक्त चुनौतिको ‘कडा प्रतिवाद’ गर्ने बताएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार एक कार्यक्रममा भन्नुभयो, “इरानद्वारा आफुमाथि एकतर्फी प्रतिबन्ध लगाएको भनी अन्तराष्ट्रिय अदालतमा न्यायका लागि जाने भनी...बाँकी अंश →

पेरिस, फ्रान्स, १२ भदौ ,, यूरोपेली संघ (इयू) अमेरिकी शक्तिमा आश्रित हुन रोकिनुपर्ने बताउँदै सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफूले इयूको सुरक्षा संरचनालाई प्रोत्साहित गर्ने नयाँ प्रस्ताव राख्ने बताउनुभएको छ । फ्रान्सका राष्ट्रपतिले कूटनीतिक कार्यसूचीलाई पुनः प्रस्तुत गर्ने सन्दर्भमा दिएको वक्तव्यमा भन्नुभयो, “यूरोपले अब सुरक्षाको बिषयमा अमेरिकामाथि विश्वास गर्नु सक्दैन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: