
काठमाडौँ । विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् । चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन्...बाँकी अंश →

काठमांडू (केयर खबर) आज बिदाको दिन गृह मन्त्रालय मा बसेको नेपाल हज समितिको उपसमिति को बैठक राती ७ बजे सकियो उक्त बैठकले उहि उरानो आफ्नै निर्णयलाई सदर गरेको छ। जो निर्णय ठुलो घोटाला भयो भनेर माननीय गृह मन्त्री र सार्वजनिक खरिद अनुगम को कार्यालय मा निवेदन समेत परेको थियो र...बाँकी अंश →
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चौथो पटक थपिएको म्यादभित्र नारायणगढ-मुग्लिनसडक खण्डको काम नसकिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अनुगमनका लागि आइतबार आएका मन्त्री महासेठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काठमाडौं जोड्ने मुख्य मार्ग भएकोले कामलाई गम्भीरतापूर्वक लिन आयोजना कार्यालय र ठेकेदारहरुलाई आग्रह गरे । ‘अब सडक विस्तारको...बाँकी अंश →
काठमाडौं । काठमाडौं प्रहरी परिसरले कोटेश्वर र सुन्धारामा चलाएको कार्डियन सर्च एण्ड स्वीप अप्रेशन मा ४६ जना पक्राउ परेका छन् । शनिबार सुन्धारा र आइतबार कोटेश्वरमा चलाइएको अप्रेशनका क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार ती क्षेत्रका होटल, लज, सार्वजनिक क्षेत्र लगायतमा छापा मार्दा होटलमा बसेका जोडीदेखि लिएर टोले...बाँकी अंश →
افغانستان میں امریکی افواج کے سربراہ نے بی بی سی کو بتایا ہے کہ روس نہ صرف طالبان کی مدد کر رہا ہے بلکہ انھیں اسلحہ بھی فراہم کر رہا ہے۔ بی بی سی کے ساتھ خصوصی انٹرویو میں جنرل جان نکولسن نے کہا کہ انھوں نے ’روسیوں کی جانب...बाँकी अंश →
کاٹھمانڈو (کئیر خبر) نیپال میں یورپی یونین کے انتخابی مبصرین کی سربراہ جولیانا زوکوف نے حکومت پر دستور کی خلاف ورزی، طبقاتی بھیدبھاؤ اور غیر شفاف انتخابات کا الزام عائد کیا ہے، یورپی مشن نے انتخابی کمیشن پر بد عنوانی کا الزام بھی عائد کیا ہے، ووٹروں کو تعلیم دینے...बाँकी अंश →
काठमाडौं । वैदेशिक रोजगारमा जानेका लागि सरकारले देशका थप तीन ठाउँबाट श्रम स्वीकृति दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै दिँदै आएको सेवालाई राजधानीबाहिर तीन ठाउँमा थप गरेको हो । वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन श्रम मन्त्री गोकर्ण विष्टले सुनसरीको इटहरी, जनकपुर र बुटवलबाट...बाँकी अंश →
काठमाडौं । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले निर्वाचन आयोगका कार्य पारदर्शी नभएको ठहर गरेको छ । निर्वाचन गराउन निष्पक्ष भूमिका खेले पनि स्वयं आयोगका कार्य चित्तबुझ्दो नभएको इयु मिसनले निष्कर्ष निकालेको हो । नेपालमा गत मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा साढे ३० लाख पाउन्ड खर्च गरेर अनुगमन गरेको इयुले...बाँकी अंश →
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकाश नदिने नीति लिएपछि कानुन बमोजिम स्वेच्छिक अवकाशका लागि निवेदन दिएका करीव १० हजार कर्मचारीको भविष्य अब के होला ? यो प्रश्न सिंहदरबारभित्र अहिले ‘हटकेक’ बनेको छ । प्रधानमन्त्री र मन्त्रीले अझ एककदम अघि...बाँकी अंश →
काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ । पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ । विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित...बाँकी अंश →
کئیر خبر۱۹؍ مارچ جھاپا کے دمک میں واقع سابق شاہ نیپال گیانندر کے اپنے ہمالیہ چائے باغان میں راپرپا کے مختلف گروپوں سے خفیہ ملاقاتیں کی ہیں، ذرائع کے مطابق سابق راجہ نے ہندوتوا کے ایجنڈے کو تقویت دینے کے لئے پارٹی کے لیڈروں سے موجودہ صورتحال پر تبادلۂ خیال...बाँकी अंश →
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले अार्इतबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख कृष्णबहादुर महराले उपसभामुखलाई तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: