शुक्रबार, २१ बैशाख २०८१

बरिष्ठ युवा सञ्चारकर्मी इमरान खानले कसलाई सपनामा सजाए ? हेर्नुस् भिडियो

१० असार २०७५, आईतवार ११:२२ मा प्रकाशित

काठमाडौं । कपिलवस्तुमा रहेर पत्रकारिता गर्दै आएका खानले पात्रकारीता क्षेत्रमा कारौडो भन्दा बढि मान्छेहरुको मुटु जित्ना सफल पत्रकारको रुपमा आफनो पहिचान बनाउन सफल पत्रकार माध्य एक हुन । हालै उप प्रधानमन्त्रि उपेन्द्र यादवले ईन्डो नेपाल सामाजिक मञ्च कपिलवस्तुको एक कार्यक्रम बिच इमरान खानलाई बरिष्ठ युवा सञ्चारकर्मीको उपाधिबाट सम्मानित गर्नु भएको थिए । अहिले पत्रकार इमरान खानले आफनो अभिनय दिएको म्युजिक भिडियो एल्बम ‘सपना सजाउने आस हुँदा’ बजारमा ल्याएर निकै चर्चामा हुनुहन्छ । इमरान खान ‘सपना सजाउने आस हुँदा’ गीतको म्युजिक भिडियोमा मोडलको रुपमा देखा परेका छन । कपिलवस्तुमा रहेर पत्रकारिता गर्दै आएका खानले ‘सपना सजाउने आस हुँदा’ मा बुनु लामासँग पर्दामा रोमान्स गरेका छन । आनन्द कठरियाको स्वर, मोतिराम विष्टको शब्द र दीपक जलन तथा आनन्द कठरियाकै संगीत रहेको आधुनिक गीत ‘सपना सजाउने’ को म्युजिक भिडियोको निर्देशन नविन विरही श्रेष्ठले गरेका छन । चेतन सागरको सम्पादन रहेको गीतका दृश्य सुरज खनालले क्यामरामा कैद गरेका छन ।https://youtu.be/a4mQU_b6cso

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter