फलेवास, पर्वत, १७ जेठ (रासस) ः जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ । कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता...बाँकी अंश →
बुटवल, १७ जेठ (रासस) रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र निजकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन...बाँकी अंश →
सुर्खेत, १७ जेठ (रासस) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाउनु भएको छ । बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले यो सुझाव दिनुभएको हो । सानातिना सहयोगका नाममा गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएको औँल्याउँदै मुख्यमन्त्री शाहीले...बाँकी अंश →
कञ्चनपुर, १७ जेठ (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका राना थारु समुदायका युवती हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । राना थारु समुदायका महिलाले लगाउने घाँघरिया, अंगिया र उनीयाँलगायतका पहिरन बनाउने सीप युवती सिक्न थालेका हुन् । परम्परागत पहिरन बनाउँदै आएका ज्येष्ठ महिलाबाट युवती पहिरन बनाउने सीप...बाँकी अंश →
रामपुर, पाल्पा, १७ जेठ (रासस) ः पाल्पाली समाज, युएई (संयुक्त अरब इमिरेट्स)ले पाल्पाको माथागढी गाउँपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समाजले गाउँपालिकाभित्र रहेका सातपोखरी मावि, गोठादी, महेन्द्र नरेश प्रावि, रहवास र धारादेवी मावि, बहादुरपुरलाई प्रति विद्यालय रु २५÷२५ हजारका दरले अक्षयकोष स्थापना गरेको हो । पाल्पाली समाज युएईका...बाँकी अंश →
खजुरा बाँके, १७ जेठ (रासस) ः बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहँुदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् भने केही भाँचिएका छन् । विद्युत् कार्यालयले सुस्तगतिमा...बाँकी अंश →
सुर्खेत, १७ जेठ (रासस) ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाउनु भएको छ । बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले यो सुझाव दिनुभएको हो । सानातिना सहयोगका नाममा गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएको औँल्याउँदै मुख्यमन्त्री...बाँकी अंश →
काठमाडौँ, १७ जेठ (रासस) ः काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर,...बाँकी अंश →

कयर खबर :१७ जेठ कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)ले किसानले खेती गर्ने बेला बिउ र मलको उपलब्धतालाई सरकारले बिशेष ब्यबस्था गरेको बताएका छन् । उत्पादनको समयमा माफियाहरुले गर्ने एकाधिकार अन्त्य गरि किसानहरुलाई बिउ तथा मल बितरणमा सहजता ल्याउने मन्त्री खनालको जोड दिनु भयो । गृह जिल्ला...बाँकी अंश →
काठमाडौँ, १६ जेठ (रासस) ः पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका, २०७४ विपरीत सञ्चालनमा रहेको मातातीर्थस्थित सगरमाथा फुड एण्ड विभरेज प्रालिमा आज सिलबन्दी गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा आज व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु फेला नपरेको तथा पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका विपरीत हातले पानीको...बाँकी अंश →
बुटवल, १६ जेठ (रासस) ः प्रदेश नं ५ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री शंकर पोखरेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बुटवलमा आज बसेको संयुक्त संसदीय दलको बैठकले दलको नेतामा पोखरेललाई निर्विरोध रुपमा चयन गरेको नेकपाका नेता विघटित नेकपा...बाँकी अंश →
पोखरा, १६ जेठ (रासस) ः प्रदेश ४ को दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आजदेखि यहाँ शुरु भएको छ । प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र उपसभामुख सृजना शर्माले सदनमा पढेर सुनाउनु भएको थियो । अधिवेशनमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्ताबलाई कार्यान्वयन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: