१८ माघ २०८२

प्रदेश

उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर

बाबियाचौर, म्याग्दी, २४ जेठ (रासस) ः जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ । जिल्लाका विभिन्न ठाउँमा अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । जंगलमा लोक्ता संकलन, प्रशोधन र नेपाली कागज...बाँकी अंश →


समृध्दि र बिकास को लागि हाम्रो यस मन्त्रालय बाट हुनु पर्ने सम्पुर्न सह्योउग गर्न तायार छौ ” मन्त्री चक्रपाणी खनाल बलदेव”

केयर खबर : २४ जेठ प्रमुख अतिथि माननीय कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेव ज्युले नेपाल राष्ट्रिय मा.बि.शुद्वोधन गा.पा. मुडफुट्वा कपिलवस्तुमा ८ कोठे भवन उदघाट्न गर्नु भयो  , समृध्दि र बिकास को लागि हाम्रो यस मन्त्रालय बाट हुनु पर्ने सम्पुर्न सह्योउग गर्न तायार छौ रा बिसिस्त अतिथि...बाँकी अंश →


द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैन ः देउवा

भक्तपुर, २४ जेठ (रासस) ः नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिनुभएको छ । आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उहाँले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताउनुभएको हो । पूर्वप्रधानमन्त्री...बाँकी अंश →


बर्दिवासबाटै स्मार्ट लाइसेन्स वितरण शुरु

बर्दिवास, २४ जेठ (रासस) ः महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । आज कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट थप प्रवाह हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गर्नुभयो । कार्यालयका पहिलो सेवाग्राही...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

चितवन, २४ जेठ (रासस) ः नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका कारण घण्टौँ सवारी साधन जाममा बस्नु पर्दा पर्यटकले गन्तव्य परिवर्तन गर्दै आएका थिए । क्षेत्रीय...बाँकी अंश →


तलब नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा

लहान, २४ जेठ (रासस) ः विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले...बाँकी अंश →


कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

तुलसीपुर, २४ जेठ (रासस) ः तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको हो । पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा...बाँकी अंश →


डा खड्का र राजदूतबाट विद्यालयलाई सहयोग

गाईघाट, उदयपुर, २४ जेठ (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा नारायण खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित जिल्लाकै पुरानो सरकारी विद्यालय त्रियुगा उच्च माविको अवलोकन गर्नुभएको छ । त्रियुगा उच्च माविको अवलोकनपछि आफ्नो...बाँकी अंश →


श्रीमतीको हत्या आरोपमा जन्मकैद

राजविराज, २४ जेठ (रासस) ः सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा...बाँकी अंश →


माओवादी द्धन्द्धमा जलेका लालपूर्जा वितरण शुरु

केयर खबर :२४ जेठ  माओवादी द्धन्द्धमा जलेका लालपूर्जा वितरण शुरु अर्घाखाँची, जेठ २३ । सरकारले तत्कालिन नेकपा माओवादी आक्रमणको क्रममा जलेका किसानका लालपुर्जा वितरणको काम शुरु गरेको छ । द्धन्द्धको क्रममा लालपुर्जा जलेपछि पुनः नापी गरेर लालपुर्जा वितरण गर्न लागिएको हो । त्यसको शुरुवात अर्घाखाचीबाट शुरु भएको छ । कृषि,...बाँकी अंश →


मीरा राईको सम्मानार्थ मुन्दुम अल्ट्रा ट्रेल रेस

भोजपुर, २४ जेठ (रासस) ः विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा भोलि खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ । राईको सम्मानार्थ २५ जेठ शुक्रबार स्थानीय टँुडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी भइरहेको हो । प्रतियोगितामा विभिन्न जिल्लाका १७ महिला र ६४...बाँकी अंश →


विद्युत् केन्द्रमा तोडफोड गर्ने चार प्रक्राउ

बेनी, म्याग्दी, २४ जेठ (रासस) ः विगत तीन दिनदेखि दैनिक आठ घण्टाभन्दा बढी समयसम्म विद्युत् सेवा कटौती गरेको विरोधमा नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति अबेरसम्म पनि विद्युत् नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडि जम्मा भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter