१९ माघ २०८२

प्रदेश

मलेसियामा ज्यान गुमाएका युवाको शव नेपाल झिकाइदिन परिवारको अपिल

फलेवास, पर्वत, ३० जेठ (रासस) ः आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय...बाँकी अंश →


मलेसियामा ज्यान गुमाएका युवाको शव नेपाल झिकाइदिन परिवारको अपिल

फलेवास, पर्वत, ३० जेठ (रासस) ः आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय...बाँकी अंश →


नलगाड जलविद्युत्का लागि छुट्याएको रकमले मुआब्जा दिनै नपुग्ने

जाजरकोट, ३० जेठ (रासस) ः सरकारले आगामी वर्षको बजेटमा ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनाका लागि नाम मात्रको बजेट विनियोजन गरेको स्थानीयवासीले गुनासो गरेका छन् । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको चरणमा रहेको आयोजनालाई समेत कम प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दा जाजरकोटवासी चिन्तित बनेका छन् । आयोजनाको मुआब्जा वितरणका लागि करीब तीन अर्ब...बाँकी अंश →


देश विकासका लागि पारदर्शी र सुशासन हुनुपर्छ ः उपनेता गच्छदार

इनरुवा, ३० जेठ (रासस) ः नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश विकासका लागि सत्तारुढ दलले पारदर्शी र सुशासनका साथ काम गर्नुपर्ने बताउनुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्नहुँदै नेता गच्छदारले विकासका लागि सुशासन र पारदर्शिता आवश्यक पर्दछ भन्नुभयो । नेता गच्छदारले काँग्रेसको नेतृत्वको...बाँकी अंश →


एकै बेतमा गाईको तीनवटा बाच्छी

पोखरा, २९ जेठ (रासस) ः जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा । कास्कीको माछापुच्छे गाउँपालिका–४ लाहाचोकस्थित गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमबार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ । गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माएपनि एउटा भने लगभग तीन घण्टापछि मरेको र...बाँकी अंश →


चौध महिनामा काष्ठमण्डप पुनःनिर्माणको दोस्रो सम्झौता

काठमाडौँ, २९ जेठ (रासस) ः विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रको काष्ठमण्डप पुनःनिर्माणका लागि १४ महिनाकाबीच दोस्रो पटक सम्झौता भएको छ । विसं २०७४ वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माणका लागि अभियान नामक संस्थालाई सम्झौता गरेर बनाउने जिम्मेवारी दिइएको थियो । त्यसबेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाका...बाँकी अंश →


तुलसीपुरका विद्यालय तीन दिन बन्द हुने

तुलसीपुर, दाङ २९ जेठ (रासस) ः तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनसम्म गर्मी बिदा हुने भएको छ । शिक्षा समितिको आज बसेको बैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको र अध्यापन कार्यपनि प्रभावकारी नभएकाले बिदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताउनुभयो । उहाँले वार्षिक विदाबाट...बाँकी अंश →


गर्मी बढेको बहानामा विद्यालय बन्द

चितवन, २९ जेठ (रासस) ः जिल्लाका केही निजी विद्यालयको संस्था भरतपुर इङ्गलिस स्कुल सोसाइटी (बेस) ले गर्मी बढेको भन्दै आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेको छ । दुई दिन अघिनै यस समयमा वर्षात हुने मौसम पूर्वानुमान विभागले जनाएको थियो । विद्यालय बन्द आह्वान गरिएको सोमबारदेखि नै वर्षा भइरहेको छ...बाँकी अंश →


अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

सिन्धुली, २९ जेठ (रासस) ः अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ । सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो । गएराति भएको अविरल वर्षाका कारण माटोको लेदो खसेर सडकमा थुप्रिएका कारण बिहानदेखि लोकमार्ग अवरुद्ध भएको थियो । फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा माथिबाट खसेको लेदो जेसिबीले हटाएपछि अहिले...बाँकी अंश →


कालोबजारी गरेको आरोपमा पेट्रोल पम्प बन्द

महेन्द्रनगर, धनुषा, २९ जेठ (रासस) ः पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गरिरहेको आरोपमा जिरो माइलको भी आयल तथा मुजेलियाको बाबा पेट्रोल पम्प र जनकपुर डिजेल सेन्टर बन्द...बाँकी अंश →


अत्यधिक गर्मीका कारण विद्यालय बन्द

पर्सा, २९ जेठ (रासस) ः एक सातायता बढेको अत्यधिक गर्मीका कारण चार स्थानीय तहमा रहेका विद्यालय आजदेखि बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो । वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम्मका लागि...बाँकी अंश →


कार्यकारी राष्ट्रपति नेता दाहाल को कार्यसूची बाट खारिज

चितवन, २९ जेठ (रासस)ः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद दाहालले भन्नुभयो, “जनमुखी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter