र्दिवास, ३१ जेठ (रासस) ः महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् । महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो । आज साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण...बाँकी अंश →
रामपुर, पाल्पा, ३१ जेठ (रासस) ः माथागढी गाउँपालिका–२ रुप्सेका २९ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाली समाजमा वृद्ध बाबुआमाको सम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका...बाँकी अंश →
इनरुवा, ३१ जेठ (रासस) ः सुनसरी जिल्लको भोक्राहा नरसिंह गाउँपालिका–५ की बिबीसैनी खातुनलाई कसरी आफ्को महान पर्व रमदान मनाउने भने चिन्ताले सताएको थियो । तर एक मुस्लिम गैरसरकारी संस्थाले उहाँलाई पोषणको खाद्यान्न प्याकेज दिएपछि त्यो चिन्ताबाट उहाँ मुक्त हुनुभएको छ । बिबीसैनीजस्तै सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका मसिना खातुनको अवस्था पनि...बाँकी अंश →

केयर खबर जेष्ठ ३१: कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेका केही माध्यमिक बिद्यालय का प्रअहरुले मनमानी तरीकाले बिद्यालय बन्द गरेका छन् । अगुवा माध्यमिक बिद्यालयहरुले शिक्षा समितिको औपचारिक बैठक बिना हचुवा तालमा सुचना निकाल्दै जेठ ३०, ३१ र आषाढ १ गते बिदा दिएका छन् । कृष्णनगर नगरपालिका भित्र रहेका कुल ३६...बाँकी अंश →
रामपुर, पाल्पा, ३१ जेठ (रासस) ः माथागढी गाउँपालिका–२ रुप्सेका २९ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाली समाजमा वृद्ध बाबुआमाको सम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका...बाँकी अंश →
बनियानी, झापा, ३१ जेठ (रासस) ः इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन बुधबार यहाँ...बाँकी अंश →
काठमाडौँ, ३१ जेठ (रासस) ः नोबेल साकोस साहित्य प्रतिष्ठानले यस वर्ष नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका आठ साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ समालोचक युवराज मैनालीको संयोजकत्वमा बसेको बैठकले आठ साहित्यकारलाई पुरस्कारद्वारा सम्मान गर्न लागेको हो । सम्मानित हुनेहरुमा हरिभक्त मीना साहित्य सम्मान...बाँकी अंश →
नुवाकोट, ३१ जेठ (रासस) ः जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘आधुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । दुई जिल्लाको अतिविपन्नता, मानव बेचबिखन, घरेलु हिंसा, आर्थिक अवस्था कमजोर भएका एवं विद्यालयको...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, ३१ जेठ (रासस) ः सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ बाध्य बनाएर घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी...बाँकी अंश →
नवलपरासी, ३१ जेठ (रासस) ः पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् । स्वयं आफूहरुको शान्ति सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने माग राख्दै स्थानीय तहका प्रमुखले यस्तो माग गरेका हुन् । केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र...बाँकी अंश →
पोखरा, ३१ जेठ (रासस) ः राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित कौरा संरक्षण पत्रकारिता पुरस्कार—२०७५ बाट नवलपरासीकी पत्रकार कमला रानामगर सम्मानित हुनुभएको छ । पत्रकारिताको माध्यमबाट मगर समुदायको लोकप्रिय नृत्य कौराको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई नगद रु पाँच...बाँकी अंश →
सुर्खेत, ३० जेठ (रासस) ः आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब रु २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: