
फलेवास, पर्वत, ५ असार (रासस) ः लगातारको वर्षासँगै गएको पहिरोका कारण यहाँको एक विकट गाउँका आठ घर विस्थापित भएका छन् । पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीस्थित कुसुनडाँडाका आठ घर दीर्घकालीनरुपमै विस्थापित हुने भएका हुन् । गएको शनिबार राति परेको वर्षासँगै गएको पहिरोमा परी तीन घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बाँकी...बाँकी अंश →

डडेल्धुरा, ५ असार (रासस) ः डडेल्धुराका ५७ दलित परिवारलाई जस्तापाता वितरण गरिएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले खरले छाएका घरलाई खरमुक्त बनाउन जस्तापाता वितरण गरेको हो । भागेश्वर गाउँपालिका–४ का ५७ परिवार दलितलाई जस्तापाता वितरण गरेको गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताउनुभयो । दलितले खरको छानो भएका घरमा बस्दा विभिन्न समस्या...बाँकी अंश →

चितवन, ४ असार ९रासस० ः नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक बनाएर लैजाने संकल्प पूरा गर्ने बताउनुभएको छ । नेपाल दलित संघ चितवनले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाएर लैजाने बताउनुभएको हो ।...बाँकी अंश →

काठमाडौँ, ४ असार (रासस) ः वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । उहाँ सो इन्स्टिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ हुनुहुन्थ्यो । पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५ः३५ बजे निधन...बाँकी अंश →

काठमाडौँ, ४ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणका क्रममा चीनसँग हुने सहमति र सम्झौता बृहत्तर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर गरिने बताउनुभएको छ । मंगलबारदेखि हुन लागेको पाँचदिने चीन भ्रमणका विषयमा राष्ट्रियसभालाई जानकारी दिँदै उहाँले भन्नुभयो, “चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतामा राष्ट्रिय स्वाभिमानमा आँच आउने एउटा...बाँकी अंश →

चौतारा, ४ असार (रासस) ः गोरखा भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १० प्रतिशत पीडितले अझै आवास निर्माण गर्न सकेका छैनन् । कामदारको अभाव, निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि र गुनासोमा परेका पीडितको निर्णय भई आउन समय लागेको छ । जिल्लामा भूकम्प पीडित लाभग्राही सूचीमा ७८ हजार ५३७ परिवार थिए । गुनासोमा...बाँकी अंश →

भीमदत्तनगर, ४ जेठ (रासस)ः कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ । प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवनबस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो ।...बाँकी अंश →

४ असार २०१८ रम्जान दिन मिया "समर्पण" हर्मी, गोर्खा मुस्लिम समुदायद्वारा भब्यताका साथ इद मनाउनुको साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।। सिरान्चोक गाउँपालिका, गोर्खा स्थित मकुन्डाडाका मुस्लिम समुदायले यस बर्षको इद भब्यताका साथ मनाएका छन । ईस्लाम धर्मावलम्बीहरुको एक महिनाको व्रत (रोजा) सकिए पछि चन्द्रमाको उदय संगै सुरु हुने...बाँकी अंश →

गोरखाली मुस्लिम समुदायद्वारा सामुहिकरुपमा ईद मनाएका छन्। गोरखा जिल्ला सिरान्चोक गाउँपालिकास्थित मकुनडाँडाका मुस्लिम बासिन्दाले यस बर्षको ईद सामुहिक कार्यक्रम गरेर मनाएका हुन्। ईस्लाम धर्मावलम्बीहरुको एक महिनाको व्रत (रोजा) सकिए पछि सुर्योदयसँगै शुरु हुने यो इदुल फित्र(ईद) पर्व मुस्लिम समुदायले सबैभन्दा ठुलो पर्वको रुपमा मान्ने गर्दछन्। यो पर्व स्थानीय नियम अनुसार...बाँकी अंश →

बनियानी, झापा, ४ असार (रासस) ः वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिनुभयो । “वर्षा र हावाहुरीले पोल भत्किँदा...बाँकी अंश →

रत्ननगर, चितवन, ४ असार (रासस) ः चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ । तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका...बाँकी अंश →

कञ्चनपुर, ४ असार (रासस) ः एक दशकदेखि सञ्चालन हँुदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: