२० माघ २०८२

प्रदेश

विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौँ, २७ असार (रासस) ः फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ । क्वाटरफाइनलमा क्रोएसियाले...बाँकी अंश →


विपद् व्यवस्थापन अभ्यासमा सेना

रामपुर, पाल्पा, २७ असार (रासस) ः गोरखदल गण पाल्पाले नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराएको छ । जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त गणले तत्कालै आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका लागि जवानलाई अभ्यास गराएको हो । नेपाली सेना भूकम्पलगायत ठूला विपद्का घटनापछि खोज, उद्धार र राहतका लागि...बाँकी अंश →


चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

–नारायण ढुंगाना काठमाडौँ, २७ असार ९रासस० ः नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडाँै ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौँ ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंँडा सहज रुपमा...बाँकी अंश →


सामुदायिक विद्यालयल लेखा परीक्षण गराउँदैनन्

बैतडी, २७ असार (रासस)ः जिल्लाका अधिकांश सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीका अनुसार धेरैजसो विद्यालयले लेखा परीक्षण नगरेको पाइएको हो । उहाँले भन्नुभयो, “विद्यालयल आफँैले लेखा परीक्षकको नाम सिफारिश गरेर यस पठाउनुपर्नेमा त्यसो नगरेकाले यस इकाइले नै लेखा परीक्षकका...बाँकी अंश →


सर्पदंशबाट एकको मृत्यु

लहान, २७ असार (रासस) ः विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउ रहेका छन् । घरमै खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश...बाँकी अंश →


वरिष्ठ नेता नेपाल चीन प्रस्थान

काठमाडौँ, २७ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गर्नुभएको छ । नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित गएराति प्रस्थान गर्नुभएको नेकपाका...बाँकी अंश →


नेकपा सचिवालय बैठक शुरु

काठमाडौँ, २७ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि शुरु भएको छ । पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालयको बैठक बसेको हो । स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम...बाँकी अंश →


अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलन साउन ११ मा

काठमाडौँ, २६ असार (रासस) ः इन्फरर्मेशन सेक्युरिटी रेस्पोन्ट टिम नेपाल (एनपीसर्ट) नामक संस्थाले आगामी साउन ११ देखि अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन २०१८ को आयोजना गर्ने जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो संस्थाले दिएको जानकारीअनुसार अष्टे«लिया, चीन, भारतलगायत विश्वका विभिन्न १० मुलुकले भाग लिनेछ । साइबर सुरक्षाको क्षेत्रमा...बाँकी अंश →


नेपाल आर्थिक अवस्थामा पछाडि परेपनि संस्कृतिमा धनी ःप्रधानमन्त्री ओली

काठमाडौँ, २६ असार (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सँस्कृति, कला र ज्ञानमा धनी रहेको बताउनु भएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औं भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा उहाँले नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताउनुभयो...बाँकी अंश →


त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

नुवाकोट, २६ असार (रासस) ः त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण...बाँकी अंश →


गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

काठमाडौँ, २६ असार (रासस) ः गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ । गाँजा खाने एवं किनबेच गर्नेको अखडाका रुपमा रहेको वाग्मती किनारको सूर्यघाट क्षेत्रका १० वटा गुफा खाली गरी रंगरोगन शुरु गरिएको छ...बाँकी अंश →


कपिलबस्तुको शुद्धोधन गाउपालिकाको निती, कार्यक्रम तथा बजेट पारित

जय बर्मा, कपिलबस्तु । असार २५ । कपिलबस्तुको पुर्ववर्ती क्षेत्रमा अवस्थित शुद्धोधन गाउपालिकाको निती, कार्यक्रम तथा बजेट पारित गर्दै तेस्रो गाउसभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि कुल रु. ४० करोड ३८ लाख ९५ हजार रुपैयाँ बजेट प्रस्ताव सहित गाउसभा सम्पन्न भएको हो । गाउपालिकाका उपाध्यक्ष...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter