२० माघ २०८२

प्रदेश

भवन पुनःनिर्माणका लागि प्रवासीद्वारा सहयोग

बाबियाचौर, म्याग्दी, ३० असार (रासस) ः डेढ वर्षअघिको आगालागिबाट ध्वस्त भएको बेनी नगरपालिका– ४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनःनिर्माणका लागि प्रवासीबाट रु दुई लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । दश कोठे भवन पुनःनिर्माणका लागि म्याग्दी समाज अमेरिकाले संकलन गरेको रु दुई लाख २१ हजार १७० शुक्रबार...बाँकी अंश →


पुल निर्माण हुँदै

कञ्चनपुर, ३० असार (रासस) ः कञ्चनपुरको लाझाडी गाउँपालिका – ३ बल्मिस्थित दोदा नदीमा रु ३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु भएको छ । तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । पुल निर्माणको कार्य शुरु भएपछि...बाँकी अंश →


प्रमद्वारा दुःख व्यक्त

काठमाडाँै, ३० असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसद एवं पूर्वराज्यमन्त्री मो मुस्ताक आलमको उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा शुक्रबार निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले दिवंगत आलमप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।बाँकी अंश →


११ झोलुंगे पुल निर्माण

बागलुङ, ३० असार (रासस) ः झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो । रु तीन करोड...बाँकी अंश →


प्रमद्वारा विदेशी साहित्यकारको सम्मानमा रात्रीभोज

काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन —२०७५ का सहभागी विदेशी साहित्यकारहरुको सम्मानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गर्नुभयो । प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आयोजित तीन दिनसम्म चल्ने सम्मिलनका...बाँकी अंश →


संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुङ्गियो

काठमाडौँ, २९ असार (रासस)ः सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार संघमा ४५ हजार ८१५...बाँकी अंश →


बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह

भक्तपुर, २९ असार (रासस) ः प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले भक्तपुरमा आएको बाढी, पहिरो र डुबानले भएको क्षतिबारे जानकारी लिनुभएको छ । आज प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँगको भेटमा उहाँले क्षतिको अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले...बाँकी अंश →


डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ

काठमाडौँ, २९ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीका जायज माग सरकारले सम्बोधन गर्ने र केही माग परिमार्जन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले उहाँलाई अनशन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको बताउँदै काठमाडौँ ल्याएर वार्ता...बाँकी अंश →


अध्यक्ष दाहालद्वारा विभिन्न सडकको शिलान्यास

चितवन, २९ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आज यहाँ छुट्टाछुट्टै विभिन्न सडकको शिलान्यास गर्नुभयो । शहरी विकास मन्त्रालयले सघन शहरी विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगर क्षेत्रमा ठेक्का लगाइएका रिङरोड र लिङक रोडको शिलान्यास गरिएको हो । शिलान्यास गरिएको सबै सडक आयोजना चितवन क्षेत्र नं. ३ मा पर्दछन्...बाँकी अंश →


पूर्व स्वास्थ्य मंत्री मुस्ताक आलमको निधन ।

काठमांडौ स्थित गंगालाल हास्पिटलमा पूर्व स्वाथ्य मन्त्रि तथा नेपाल कम्युनिस्ट पार्टीका नेता मुस्ताक आलमको हृदयघात बाट आज साँझ ७ बजे देहान्त भएको छ । पूर्व मन्त्रि आलम हालै सम्पन्न भएको संघीय निर्वाचनमा रौतहट जिल्लाको क्षेत्र २ बाट सहभागि भएका थिए । निधन भएका पूर्व मन्त्रि मुश्ताक आलमको भोली असाढ़ ३०...बाँकी अंश →


मुख्यमन्त्री राउतलाई मातृशोक

महेन्द्रनगर, धनुषा, २९ असार (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । आज अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको छ । उहाँ ७० वर्षको हुनुहुन्थ्यो । सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना...बाँकी अंश →


कडाइका साथ सुशासन र तीव्रताका साथ विकास ः प्रधानमन्त्री

काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter