२० माघ २०८२

प्रदेश

डा गोविन्द केसीका माग सरकारले कार्यान्वयन गर्छ ः मन्त्री अधिकारी

पोखरा, ११ साउन (रासस)ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने बताउनुभयो । विगतमा धेरैपटक सरकारको तर्फबाट...बाँकी अंश →


महँगीको विरोधमा धर्ना कार्यक्रम

काठमाडौँ, ११ साउन (रासस) ः नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो । नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गर्नुभयो ।...बाँकी अंश →


हरिनगर गाउँपालिकाको बजेट सार्वजनिक

केयर खबर इनरुवा सुनसरी साउन ११ गते:  सुनसरीकाे हरिनगर गाउँपालिकाले अा.व २०७५ / ७६ काे कुल बजेट ४५ करोड ११ लाख ४ हजार रहेको छ। हरिनगर गाउँपालिकाले विहिवार दोस्रो गाउँसभाबाट पारित २०७५/७६ को बजेट नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । नीति तथा कार्यक्रममा भौतिक विकास, शैक्षिक विकास र आर्थिक विकासलाई...बाँकी अंश →


खोज तथा उद्धारका सामग्री सुरक्षा निकायलाई प्रदान

गुलरिया, बर्दिया, ११ साउन (रासस) ः जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को बेला आवश्यक पर्ने सामग्री सुरक्षा निकायलाई प्रदान गरेको छ । उक्त समितिको समन्वयमा जिल्लाका सबै स्थानीय तहबाट प्राप्त आर्थिक सहयोगबाट जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय गुलरिया, भैरवप्रसाद सुरक्षा गुल्म गुलरिया, शिवदल गण ठाकुरद्वारा र...बाँकी अंश →


कल बाइपास गर्ने तीन जनाविरुद्ध मुद्दा

चितवन, १० साउन (रासस) ः जिल्ला प्रहरी कार्यालय चितवनले अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने तीन जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पक्राउ परेकाहरुलाई दूर सञ्चार ऐन २०५३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ । उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको...बाँकी अंश →


अवरुद्ध महाकाली राजमार्ग सञ्चालन

बैतडी, १० साउन (रासस) ः गए रातिदेखि अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


तनहुँ सेती जलविद्युत् आयोजनाको ठेकेदार छनोट

काठमाडौँ, १० साउन ः नेपाल विद्युत् प्राधिकरणको सहायक तनहुँ जलविद्युत् कम्पनीको मुख्य संरचना निर्माणका लागि निर्माण व्यवसायीको छनोट गरिएको छ । कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले आज निर्माण व्यवसायी छनोट गरेको हो । आयोजनाको नदी फर्काउने, बाँधलगायतका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी...बाँकी अंश →


प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”

काठमाडौैँ, १० साउन ः प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन...बाँकी अंश →


पर्यटनमा विश्व लोभ्याउने प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही

सुर्खेत, १० साउन ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले विश्वको नेपाल र नेपालको कर्णालीलाई पर्यटनको गन्तव्य बनाउन दिगो...बाँकी अंश →


सुनसरीको घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउदा ४ जना स्थानीय घाइते

इनरुवा  १०  केयर खबर ,दर्जनौं राउण्ड गोली प्रहार, गोली लागी कम्ती एकजना घाईते इनरुवा । भारतको सिमासँग जोडिएको घुस्कीमा एक महिलालाई सशस्त्र प्रहरीले मरणासन्न हुने गरी कुटपीट गरेको विरोधमा स्थानीय उत्रिएपछि सुरक्षाकर्मी र स्थानीयबीच दोहोरो झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले ठूलो परिमाणमा गोली र अश्रु ग्यास प्रहार...बाँकी अंश →


ऋण तिर्न विदेशिएका गर्भुको शव आउँदा परिवारको विलाप

बर्दिवास, १० साउन (रासस) ः विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए । साहुको ऋण तिर्ने, साना नानीहरुलाई नयाँ कपडा दिने र घरको आवश्यकता पूरा गर्ने सपना संगालेर...बाँकी अंश →


पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

जाजरकोट, १० साउन (रासस) ः जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter