२१ माघ २०८२

प्रदेश

सङ्घीयता महङ्गो भन्नु गलत–मुख्यमन्त्री पोखरेल

बुटवल, २ असोज ,,   प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीयता, कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेको...बाँकी अंश →


बालुवा खानी पुनः सञ्चालन हुने

भक्तपुर, २ असोज ,,   भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेका हुन् । चाँगुनारायण नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खानी सञ्चालकलाई आवश्यक...बाँकी अंश →


कुनै पनि बालबालिकालाई पढनकाट बञ्चित गरिएको छैन – संचालक प्रमुख मौलाना अब्दुल रहिम मुसलमान

कपिलवस्तु २ असोज । कपिलवस्तु जिल्लाको मायादेबी गाउपालिका वडा नं. ६ डुमरामा अवस्थित रहेको जामिया मतलउल उलुम अल सल्फिया नामक शैक्षिक संस्था अर्थात मुस्लिम बिद्यालय माथि २७ जना विद्यार्थी मदरसामा पढनबाट बञ्चित भन्नेबिभिन्न सञ्चार माध्यमबाट समाचार सम्प्रेषण भाको थियो । यहाँ सम्मा भदौ २६ गते मदरसामा पढन जाँदा प्रिन्सिपलसहित शिक्षक...बाँकी अंश →


राजपाको मुख्य कार्यसूची संविधान संशोधन ,, नेता महतो

नेपालगञ्ज, बाँके, २ असोज ,,     राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभयो । संविधानलाई समयानुकूल संशोधन नगरेका कारण...बाँकी अंश →


अन्नपूर्णका होटलको क्षमता विस्तार

पोखरा, २ असोज ,,   अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको...बाँकी अंश →


स्याउ गोदाममै थन्कियो

मुस्ताङ, २ असोज ,,  जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ । झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम...बाँकी अंश →


संविधान संशोधनको माग छाडेका छैनौँ ,, नेता महतो

नेपालगञ्ज, १ असोज ,,    राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताउनुभएको छ । आज यहाँ आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, “हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ ।” अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर...बाँकी अंश →


नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

रोल्पा, १ असोज ,,   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । पार्टीको तीन महीने अभियानअन्तर्गत धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई...बाँकी अंश →


जङ्गली हात्ती नियन्त्रण गर्न आग्रह

कञ्चनपुर, १ असोज ,,   कञ्चनपुरमा जङ्गली हात्तीले विध्वंश मच्चाउन थालेपछि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा प्रदेशसभा सदस्यले जोड दिएका छन् । भारतीय दुधुवा नेशनल पार्कबाट दुई साताअघि आएको हात्तीको ठूलो झुण्डले किसानले लगाएका धान, मकै र उखु बालीमा व्यापक नोक्सानी पु¥याएको थियो । केही दिनअघि हात्तीले शुक्लाफाँटा नगरपालिका वडा नं...बाँकी अंश →


संविधान दिवस सन्दर्भः सङ्घीय, प्रान्तीय र स्थानीय सरकारबीच अधिकार बाँडफाँट हुनुपर्छ

हेटौँडा, १ असोज ,,   लामो समयपछि संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान मुलुकको मुख्य कानूनी दस्तावेज भएकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ । संविधानमा भएका कमजोरी तथा असन्तुष्टि हटाउन मुलुकका सबै पक्षले विनाभेदभाव संविधान संशोधन गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । धेरै मेहनत तथा त्याग र बलिदानबाट जनताले, जनताका लागि र जनताद्वारा...बाँकी अंश →


संविधानसँगै कानून पनि बनाउनुपर्ने

धनगढी, १ असोज,,   नेपालको संविधानबमोजिम भएको राज्यको पुनःसंरचनासँगै तीनवटै तहमा गरिएका निर्वाचनपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयनको एक महत्वपूर्ण चरण पूरा भइसकेको छ । नेपालको संविधान कार्यान्वयनको सन्दर्भमा यो काम सबैभन्दा महत्वपूर्ण मानिन्छ । संविधानबमोजिम निर्वाचनमार्फत गठन भएका सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकार प्रयोग गर्दै शासन...बाँकी अंश →


फोरमले कालो दिवस नमनाउने

काठमाडौँ, १ असोज ,,  सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter