जनकपुरधाम, १३ असोज ,, भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताउनुभएको छ । जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने सङ्केत गरेको छ ।” भारतीय मन्त्री प्रधानले नेपाली जनताको भावनाअनुसार ३२२...बाँकी अंश →

झापा, १३ असोज ,, गौरादहका कृषक धान पोटाउने बेला भइसक्दा पनि युरिया मल नपाउँदा समस्यामा परेका छन् । धान रोप्ने समयमा डिएपी मल नपाएर समस्यामा परेका उनीहरु अहिले युरिया मल नपाउँदा थप मारमा परेका हुन् । गौरादह नगरपालिका–२ का कृषक मित्रबहादुर बस्नेतले युरिया मल नपाउँदा समस्या भएको गुनासो गर्दै भन्नुभयो,...बाँकी अंश →

सुर्खेत, १३ असोज ,, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूूलक भएको बताउनुुभएको छ । साताव्यापी चीन भ्रमणपश्चात् आज सुर्खेत आइपुुग्नु भएका मुुख्यमन्त्री शाहीले पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धिमूलक भएको जानकारी दिनुभयो । “भ्रमण अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउन...बाँकी अंश →

फिदिम, १३ असोज ,, मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्या कमि आएको छ । नेपालमै पहिलो पटक कक्षा ७ सम्म लिम्बू (याक्थुङ) भाषामा पठन–पाठन शुरु गरेको पाँचथरमा अहिले मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्यामा कमि आएको हो । पाँच वर्ष अघिसम्म कक्षा ५ सम्म १३१ वटा विद्यालयमा लिम्बू भाषामा पठन–पाठन...बाँकी अंश →

विराटनगर, १३ असोज ,, नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको चर्चा गर्नुभयो । नेता गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन...बाँकी अंश →

कपिलवस्तु असोज १३ ।विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंरहदा कपिलबस्तुमा बृहत साइकल यात्रा गरिएको छ । “साइकल चलाऔं, आफ्नो मुटु स्वस्थ राखौं” भन्ने नाराका साथ बिङगस् फ्रेण्डस् क्लब कपिलबस्तु, प्याडल अफ पावर र साइकल राइर्डस अफ कपिलबस्तुले संयुक्त रुपमा साइकल यात्राको आयोजना गरिएका हो । मुटु स्वस्थ रहन...बाँकी अंश →

सोलुखुम्बु, १३ असोज ,, जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, बुङ् गाविसका गन्जधन कुलुङ राई , रजप्रसाद...बाँकी अंश →

लहान, १३ असोज ,, हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मधुवनी...बाँकी अंश →

दमौली, १३ असोज ,, अमेरिकी राजदूतावासले तनहुँको व्यास नगरपालिकाको विकास योजनाबारे जानकारी लिएको छ । अमेरिकी दूतावासका प्रवक्ता एण्डी डी आरमेन्टको नेतृत्वको टोलीले शुक्रबार व्यास नगरपालिकाको विकास योजना सञ्चालन तथा कार्यान्वयनको अवस्थाको बारेमा जानकारी लिएको हो । सो अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाको वर्तमान अवस्था, योजना छनोटसम्बन्धी जानकारी...बाँकी अंश →
भक्तपुर, १३ असोज,, महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै सुरक्षामा आइपर्ने चुनौतीको पहिचान गर्दै रणनीति तयार पारिएको बताउनुभयो । परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक,...बाँकी अंश →

बाँके, १२ असोज ,, एक महीना दिनअघि भारतको बहराईचको बैरिखल्ला जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्थामा शव फेलापरेको छ । तीनजना अझै नभेटिएपछि पीडित परिवारले खोज अनुसन्धान गर्न नेपाल सरकारसँग माग गरिरहेका छन् । भारतस्थित बहराईच जिल्लाको बैरिखल्ला भन्ने जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर...बाँकी अंश →

काठमाडौँ, १२ असोज ,, चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । सडक विस्तार शुरु गरेको वषौं बित्दा पनि करीब १० किमी सडकको काम सम्पन्न हुनसकेको छैन । गतवर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: