०९ असार २०८३

प्रदेश

पाथीभरामा अतिथि सदन

पशुपतिनगर, १६ असोज ,,   पूर्वी इलामको पर्यटकीय तथा धार्मिकस्थल पाथीभरा क्षेत्रमा रु एक करोड ५० लाख लगानीमा अतिथि सदन निर्माण भएको छ । भक्तजनले चढाएको भेटी र चन्दाबाट रोङ गाउँपालिका–३ को पाथीभरा संरक्षण संस्थाले पर्यटकले रात बिताउन सक्ने अतिथि सदन बनाएको हो । विसं. २०६९ सालबाट निर्माण शुरु भएको अतिथि...बाँकी अंश →


सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

घोराही, १६ असोज ,,   सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने...बाँकी अंश →


मदिरा रोकथामका लागि रयाली

बाजुरा, १६ असोज ,,   खप्तड छेडेदह गाउँपालिका–७ का महिलाले मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा ¥याली निकालेका छन् । गाउँपालिकाले हालै घोषणा गरेको मदिरा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न महिलाले ¥याली निकालेका हुन् । वडा महिला अधिकार मञ्चको अगुवाइमा वडा नं ७ को बुडावाडा, ओलीगाउँ र दानीगाउँमा महिलाले ¥याली निकालेका...बाँकी अंश →


‘निरक्षर उन्मूलनमा सबैको सहभागिता आवश्यक’

बर्दिवास, १६ असोज,,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताउनुभएको छ । मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका स्थानीय नेता कार्यकर्तासँगको भेटमा समाजका सबै पक्षको सामूहिक प्रयत्नले निरक्षर उन्मुलन अभियान सफल हुने बताउनुभयो । शिक्षा विधेयक पारित...बाँकी अंश →


टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

तुलसीपुर, १६ असोज,,   लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता...बाँकी अंश →


ज्येष्ठ नागरिकलाई सम्मान

नेपालगञ्ज, १६ असोज ,,   अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँका असहाय ज्येष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ । नेपालगञ्जस्थित नीलसागरमा असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रका २२ ज्येष्ठ नागरिकलाई खादा र टीका लगाएर प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सम्मान गर्नुभएको हो । सो अवसरमा केन्द्रका अध्यक्ष सरिता खनाललाई...बाँकी अंश →


तनहँु जलविद्युत् आयोजनाको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असोज ,,   तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणको निर्माण कम्पनीसँग आज ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायत पहिलो चरणको संरचना निर्माणका लागि न्यूनतम मूल्य प्रस्ताव गर्ने इटालेली कम्पनी सिएमसीसँग आज यहाँ सम्झौता भएको हो । तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट...बाँकी अंश →


स्थानीय तहले स्वतः कर उठाउन नपाइने ,, मुख्यमन्त्री

बुटवल, १५ असोज,,    मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहले स्वतः कर उठाउन नपाइने बताउनुभएको छ । आज रुपन्देहीको योगीकुटीमा गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ५ को प्रथम अधिवेशनमा उहाँले कर लगाउन आवश्यक भए सङ्घीय सरकारको अनुमति माग्नुपर्छ भन्नुभयो । ,, मुख्यमन्त्री पोखरेलले जनतालाई केन्द्रमा राखेर स्थानीय सरकारले कर उठाउन उपयुक्त...बाँकी अंश →


पत्रकारिताले संवाहकको भूमिका निर्वाह गर्नुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, १५ असोज ,,, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रले मुलुकको स्वतन्त्रताको रक्षा गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १५ औँ वार्षिकसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्र जनता र सरकार बीचको संवाहकको भूमिका निर्वाह गर्न सक्नुपर्छ ।” मुख्यमन्त्री...बाँकी अंश →


‘नैतिक शिक्षाको अभावमा मानवता हरायो’

चितवन, १५ असोज ,,   युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ । मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् । न्यूनवर्गीयदेखि सम्पन्न परिवारसम्मका ज्येष्ठ नागरिक अभिभावक विहीन बनेका छन् । गलेश्वर आश्रम देवघाटका पिठाधीश आत्मानन्द गिरी ज्येष्ठ नागरिक अभिभावकविहीन बनेको बताउनुहुन्छ ।...बाँकी अंश →


अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो

भोजपुर, १५ असोज,, अरुण गाउँपालिका –६ मा पर्ने अरुण नदीको किनारमा तीन वर्षदेखि अवैध रुपमा सञ्चालनमा आएको क्रसर उद्योग अझै कानुनी दायरामा आएको छैन । लेगुवा – भोजपुर सडक कालोपत्रे योजनाका लागि भन्दै विनाअनुमति क्रसर उद्योग सञ्चालन भइरहेको हो । तत्कालीन जिल्ला विकास समितिले पटक पटक कानूनी दायरामा आउनका लागि...बाँकी अंश →


वैचारिक पुनःजागरणलाई पार्टीमा एकता

पोखरा, १५ असोज ,,   नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको बताउनुभयो । नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter