२२ माघ २०८२

प्रदेश

सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला

दाङ, १६ असोज ,,   तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् । शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताउनुभयो । “केही वर्षपछि भने संस्थामा आबद्ध...बाँकी अंश →


चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

इलाम, १६ असोज ,,   अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग बढेपछि यसको उत्पादन गर्ने किसानको सङख्यामा वृद्धि भएको छ । तर अन्तर्राष्ट्रिय बजारबाट चियाको प्राङ्गारिक प्रमाणपत्र लिन किसानलाई अत्यन्तै समस्या पर्ने गरेको छ । चियालाई अर्गानिक बनाएर प्रमाणपत्र लिन लामो समय र धेरै लागत लाग्ने भएकाले अधिकांश किसानले सो प्रमाणपत्र लिन...बाँकी अंश →


युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

काठमाडौँ, १६ असोज,,  बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स ९युएइ० ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो...बाँकी अंश →


पार्किङ समस्या समाधान गर्न छलफल

विराटगर, १६ असोज,,   पार्किङ गर्ने ठाउँको अभाव भएपछि ्याङ्कर चालकले यात्रु अवागमन गर्ने स्थानसमेत ओगटी दिँदा सर्वसाधारण समस्यमा परेका छन् । विराटनगर महानगरपालिकाको कञ्चनबारी माथि धरान–विराटनगर सडकको छेउमा नेपाल आयल निगम लिमिटेड १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करले सडकको दुवै भागमा पार्किङ गरेर राख्दा त्यस क्षेत्रमा...बाँकी अंश →


शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, १६ असोज,,   धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव ६९ बिन्दुले बढेर एक हजार २४१ दशमलव ३६ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६५ बिन्दुले बढेर २६३...बाँकी अंश →


औरही नगरपालिकामा तालाबन्दी

महोत्तरी, १६ असोज ,,   महोत्तरी औरही नगरपालिकाको कार्यालयमा आज स्थानीयवासीले तालाबन्दी गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ का लागि पारित गरेको बजेटको सम्बन्धमा असन्तुष्टि जनाउँदै स्थानीयवासी दरेश यादवको नेतृत्वमा गएको एक समूहले कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो । यसअघि १५ बुँदे मागसहितको ज्ञापनपत्र नगरपालिकाको कार्यालयमा बुझाइए पनि यस विषयमा कुनै...बाँकी अंश →


निर्मल माविमा पहिलो पटक इञ्जिनीयरिङ पढाइ शुरु

दमौली, १६ असोज,,   तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा सोमबारबाट पहिलो पटक डिप्लोमा तीन वर्षे सिभिल इञ्जिनीयरिङ ( ओभरसीयर ) को पढाइ शुरु भएको छ । यस क्षेत्रको माग र आवश्यकतालाई ध्यान दिएर सो विद्यालयमा इञ्जिनीयरिङको पढाइ थालिएको हो । सरकारले गत वर्ष मात्रै निर्मल माध्यमिक विद्यालयलाई नमूना विद्यालयको...बाँकी अंश →


मितेरी पुल जीर्ण बन्दै

वीरगञ्ज, १६ असोज ,,   वीरगञ्ज–रक्सौल जोड्ने मितेरी पुल जीर्ण बन्दै गएपछि यसको भविष्य नै अनिश्चित भएको छ । करीब १५ वर्षको लामो इतिहास बोकेका सो पुलको बीच भागमा ठाउँठाउँमा प्वाल परी जीर्ण हँुदै गएपछि यसको भविष्य अनिश्चित भएको हो । पचास वर्षको लाइफ रहेको भनिएको सो पुलको मर्मतका लागि बेलाबखत...बाँकी अंश →


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपी पठन शुरु हुँदै

काठमाडौँ, १६ असोज ,,   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी)को पठनपाठन शुरु गर्ने तयारी गरेको छ । सो तहको अध्यापन शुरु गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन शुरु गर्न नेपाल मेडिकल...बाँकी अंश →


मोदीका सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल

पर्वत, १६ असोज,,   ज्येष्ठ नागरिकलाई दिउँसो पुनर्मिलन गराउनका लागि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अभियान थालेको छ । मोदी गाउँपालिकाका सबै वडामा ज्येष्ठ नगारिक विश्रामस्थल बनाइने भएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाका सबै वडामा एक एक विश्रामस्थल बनाउन लागिएको जनाएको छ...बाँकी अंश →


राजनीतिका खेलाडी पोखरा रङ्गशालामा

पोखरा, १६ असोज,,   अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने प्रयासमा हुनुहुन्छ । सोमबार सम्पन्न ५५...बाँकी अंश →


जन्मेदेखि नै ओछ्यानमा

पर्वत, १६ असोज ,,   रावणका भाइ कुम्भकर्ण वर्षको छ महीना सुत्ने र छ महीना बिउँझने गर्थे भन्ने भनाइ छ । यहाँको एक विकट गाउँका १६ वर्षीय युवक भने जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनिनजाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका– १२ ठूलीपोखरीका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter