१२ चैत २०८२

प्रदेश

‘मलाई गणना गर, समावेश गर’

काठमाडौँ, १७ मङ्सिर ,,   महिला, बालबालिका तथा नागरिक मन्त्रालय मन्त्री थपमाया थापाले अपाङ्गताबारे भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिको २७औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री थापाले राज्यका रहेक संरचनामा अपाङ्गताको...बाँकी अंश →


संवैधानिक परिषद्को बैठक मङ्सिर २२ मा

काठमाडौँ, १७ मङ्सिर ,,   संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकमा न्याय परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिश भइआएका सर्वाेच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज...बाँकी अंश →


छ मोटरसाइकलमा आगजनी

लमही, १७ मङ्सिर,,   दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् । जिल्ला प्रहरी...बाँकी अंश →


झापालाई मदिरा नियन्त्रित बनाउन व्यवसायी सक्रिय

दमक, १७ मङ्सिर,,   आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमनसँगै व्यवस्थित बनाउन अभियानका रूपमा कामहरू शुरु गरिएको छ । स्थानीयस्तरमा समेत मदिरा कारोवारलाई व्यवस्थित बनाउने सरकारी कार्यक्रमलाई शसक्त ढङ्गले कार्यान्वयन गराउन जिल्लाको माई...बाँकी अंश →


नेपाली चलचित्र क्षेत्रमा उदाउदै एलिसा लामिछाने

काठमाडौ १६मङिसर,,   धादिङ जिल्ला घर भई हाल काठमाडौमा बस्दै आएकीे एलिसा लामिछाने नेपाली चलचित्र क्षेत्रमा पुरानो नाम हैन । अहिले यस क्षेत्रमा उदाउदै गएको नयाँ नाम एलिसा लामिछाने हो । यस क्षेत्रमा निरन्तर रही २ बर्ष बढिको लामो संघर्ष देखि नेपाली चलचित्र क्षेत्रमा लगेकी एलिसा बर्ष १८ मा पाइला टेकेकी...बाँकी अंश →


शरीरभरि मासुको पोको बोकेर जिउँदै छन् धनेश्वर

महोत्तरी, १७ मङ्सिर,,   महोत्तरी गौशाला–१ का ३६ वर्षीय धनेश्वर महतोको शरीरभरि नै मासु पलाएको छ । उहाँको शिरदेखि पैतलासम्म जताततै मासुको पोको (डल्लो) पलाएको छ । उहाँको शरीरमा मकैको दानादेखि आलुजस्ता मासुका थैला रहेका छन् । आफ्नो शरीरमा पलाएको मासु देखेर आफ्ना साथीलेसमेत घिन मानेपछि स्कूल पढ्दापढ्दै १० कक्षा पास...बाँकी अंश →


पाल्पा–बुटवल सडक छ घण्टा बन्द

बेझाड, १७ मङ्सिर,,   पाल्पा बुटवल सडक आजदेखि तीन दिनसम्मका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । आजदेखि पर्सिसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा सडक बन्द...बाँकी अंश →


विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर ,, प्रधानमन्त्री

काठमाडौँ, १७ मङ्सिर ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनुभएको छ । विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति ९आरसिसी० को १४ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विसं २०७२ को विनाशकारी भूकम्पपछि तत्काल राहत...बाँकी अंश →


धुुलिखेलमा फ्रि वाइफाइ

काभे्रपलाञ्चोक, १७ मङ्सिर,,   धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भन्नुभयो, “धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक तथा स्थानीयवासीलाई सूचना...बाँकी अंश →


विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

लहान, १७ मङ्सि,,  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ । प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना तिराएको हो ।...बाँकी अंश →


विकट वडामा मोटरबाटो पुग्यो, नागरिक खुशी

दाङ, १७ मङ्सिर,,   तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा चिनिने वडा नं ३ को पैयाखोरदेखि साँझवाससम्म मोटर बाटो निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–३ को रु ३० लाख सहयोग र गाउँलेको रु १२ लाखको जनश्रमदान गरी रु ४२ लाखको लागतमा तीन किलोमिटर बाटो निर्माण भएको बाटो निर्माण समितिका अध्यक्ष मित्र कठायतले...बाँकी अंश →


सङ्घमा देखिएको विवाद अन्त्य गर्ने ,, मन्त्री विश्वकर्मा

काठमाडौँ, १७ मङ्सिर,,   युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले आइतबार आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूदको तयारी तथा १८ औँ एशियाली खेलकूदको समीक्षा गर्न आयोजना गरेको समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विगतका कमी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter