बिहिबार, २० बैशाख २०८१

नेपाली चलचित्र क्षेत्रमा उदाउदै एलिसा लामिछाने

इमरान खान

१७ मंसिर २०७५, सोमबार १३:५१ मा प्रकाशित

काठमाडौ १६मङिसर,,   धादिङ जिल्ला घर भई हाल काठमाडौमा बस्दै आएकीे एलिसा लामिछाने नेपाली चलचित्र क्षेत्रमा पुरानो नाम हैन । अहिले यस क्षेत्रमा उदाउदै गएको नयाँ नाम एलिसा लामिछाने हो । यस क्षेत्रमा निरन्तर रही २ बर्ष बढिको लामो संघर्ष देखि नेपाली चलचित्र क्षेत्रमा लगेकी एलिसा बर्ष १८ मा पाइला टेकेकी चटक्क परेकी , हेर्दा आकर्षक र अनुशासित एलिसाको अभिनय क्षमताको जती तारिफ गरेपनी कमनै हुन्छ । अभिनयमा दम भएकी नायिका एलिसा अहिले फुसदिली छैनन । उनी अहिले टिभि टुडे बाट प्रसारण ३ वटा कटकट, सर्बसत्यनास र अलपत्र जस्ता सिरियलमा काम गरेर थप सिखरमा पुगेकी छिन ।उनी आफनो अभिनयबाट लाखौ भन्दा बढी दर्शकहरुको मुटुमा बस्न सफल कलाकार एलिसालामिछाने हुन।साथै उनले २ वटा कचौरा र अतचिउत यु टयुब भिडयोमा पनि आफ्नो अभिनयबाट दर्शकहरुलाई आकर्सित र सबैको मन जित्न सफल भएकी छिन । उनले भनिन यस नेपाली चलचित्र क्षेत्रमा आगामी दिनमा आफुलाई चित्त बुझ्ने खाले कुनै पनि सिरियल, फिल्म तथा म्युजिक भिडियोको अफर आयो भने म गर्न तयार छु र जीवन्त नेपाली चलचित्र क्षेत्रमा लाग्ने प्रतिबद्दता समेत ब्यक्त गर्ने कुरा सञ्चारकर्मी इमरान खान संगको कुराकानीमा बताइन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter