
काठमाडौँ, २८ मङ्सिर ,,, आफ्नो साधनालाई निरन्तरता दिन सके एक दिन उचाइमा पुग्न सकिन्छ भन्ने उदाहरण सङ्गीतकार भूपेन्द्र रायमाझी हुनुहुन्छ । विसं २०३९ देखि रेडियो नेपालको वरिष्ठ सङ्गीतकारका रुपमा काम गरिसक्नुभएका रायमाझी आफू अहिले यो अवस्थामा रहनुको श्रेय आफ्नो साधनालाई नै दिनुहुन्छ । सङ्गीतलाई पेशा नमान्ने समयमा परिवारको साथ र...बाँकी अंश →

काठमाडौँ, २८ मङ्सिर,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी गराउनुभयो । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक...बाँकी अंश →

काठमाडौँ, २८ मङ्सिर ,, प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले मुलुकमा पूँजी बजार संरक्षण गरेर आर्थिक क्रान्ति गर्न सकिने बताउनुभएको छ । उहाँले देशलाई समृद्ध बनाउन पूर्वाधार विकास तथा निर्माणका लागि आवश्यक पर्ने पूँजी सङ्कलनको कार्य पूँजी बजारले गर्ने बताउनुभयो । शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै...बाँकी अंश →

काठमाडौँ, २८ मङ्सिर,, नेपाल धितोपत्र बोर्डले यूनिभर्सल हाइड्रो पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई रु ९६ करोड लाख ६१ लाख बराबरको ९६ लाख ६१ हजार कित्ता शेयर विक्रीको अनुमति दिइएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता साधारण शेयर बिक्री...बाँकी अंश →

काठमाडौँ , २८ मङ्सिर ,, बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको...बाँकी अंश →

काठमाडाँै, २८ मङ्सिर ,, चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनले पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई पाँच रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित...बाँकी अंश →

Kathmandu, Dec 13 ,, The Communist Party of Nepal (CPN) chairman Pushpa Kamal Dahal 'Prachanda' has said that the role of tharu community was important in transforming the nation. While releasing a magazine named 'Muktika Dagar' (way for emancipation), chairman Dahal argued that the community had notable contribution during the...बाँकी अंश →

Lamahi (Dang), Dec. 14 ,, Three minors of a same family died in a fire that occurred in the house of Nabaraj Pun at Banglachuli Rural Municipality-8, Dang. Pun’s seven-year-old son Krishna Kumar, five-year-old daughter Asmita and two-year-old daughter Anju died in the fire that happened on Thursday night after...बाँकी अंश →

Bejhad (Palpa), Dec. 14 Police have confirmed the identities of all five persons killed in a jeep accident occurred on Thursday evening at Argidanda on its route to Bahadurpur from Tansen. Those killed in the accident are Birendra Rana, 20, Yanisara Gaha, 44, Kunisara Ruchal, 23, Rebat Bahadur GC, 71,...बाँकी अंश →

Bhimduttanagar, Dec. 14,, ( The freed Kamaiya (bonded labourers) members living in Bani freed Kamaiya camp in Kanchanpur district are still struggling to earn their living though they have been rehabilitated. Bipti Chaudhary, who arrived at Bani camp after the government liberated Kamaiya from their bonds in 2000, has no...बाँकी अंश →

Narayanpur (Dang), Dec. 14 ,, The remote areas in Tulsipur Sub-Metropolitan City would have now easy access to road connectivity with the sub-metropolitan's plan to develop new tracks and widen the narrow road stretch. Mayor of the city, Ghan Shyam Pandey, said that the road construction drive is ongoing to...बाँकी अंश →

कलैया, २८ मङ्सिर ,, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गर्नुभएको छ । बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको थियो । मन्त्री पुनले सो तटबन्धको निरीक्षण गर्दै...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: