१३ चैत २०८२

प्रदेश

नवजीवन सहकारी संस्थाको मुनाफा

धनगढी,२९ मङ्सिर,,  नवजीवन सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको कारोवारबाट भएको मुनाफाबाट शेयर सदस्यलाई प्रति शेयर १८ प्रतिशतका दरले लाभांश वितरण गर्न लागेको छ । देशकै अग्रणी र ठूलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको कैलाली, कञ्चनपुर र बर्दिया जिल्लालाई कार्य क्षेत्र बनाएको छ । संस्थाका शेयर सदस्य १७...बाँकी अंश →


झापाबाट इलाम जोड्ने फाष्टट्र्याक कालोपत्रे हुने

पशुपतिनगर, २९ मङ्सिर ,,  झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो । झापाको चारआलीदेखि इलाम सदरमुकामसम्म यात्रा ७८...बाँकी अंश →


एक करोड २० लाखमा मन्दिर पुनःनिर्माण

दमौली, २९ मङ्सिर ,,  लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको मन्दिरको पुरातत्व विभागको आर्थिक सहयोगमा पुनःनिर्माण भइरहेको छ । इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले पुस मसान्तसम्म मन्दिरको पुनःनिर्माण सकिने जानकारी दिनुभयो । उहाँका...बाँकी अंश →


बगर खेती गर्नेलाई अनुदान

दाङ, २९ मङ्सिर ,,  दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्ने किसानलाई रु एक लाख बराबरको अनुदान प्रदान गर्ने भएको छ । नगर प्रमुख घनश्याम पाण्डेले बगरमा व्यावसायिक तरकारी गर्ने किसानलाई प्राविधिक उपकरण, डिप–बोरिङ, बीउमा सो रकम खर्च गरिने बताउनुभएको छ । उहाँले...बाँकी अंश →


सेलरमिलमा आगलागी हुँदा नौ लाखको क्षति

पर्सा, २९ मङ्सिर,, पर्साको सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा आज बिहान आगलागी हुँदा रु नौ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । गाउँपालिकाकोे वडा नं ४ सोलखपुरमा रहेको ग्यासुदिन मियाँको धान कुट्ने सेलरमिलामा आगलागी भएको हो । बिजुलीको तार सट भई बिहान २ बजेदेखि आगलागीे भएको प्रहरी चौकी महुवनले जनाएको...बाँकी अंश →


DoTM registers 8,000 vehicles

Kathmandu, Dec 14 ,,  The Department of Transport Management (DoTM) has registered 8,000 public vehicles across the country till Friday, a day before the deadline government set in a bid to end transport syndicate. Earlier, most of public vehicles were registered at the transport committee. The DoTM had issued a...बाँकी अंश →


Opportunity for graduates within country-Education Minister

Banepa, Dec 14,, Minister for Education, Science and Technology Girirajmani Pokharel said the government was effortful to create opportunities for the graduates from universities and technical institutes within the country. Addressing the 24th convocation ceremony of the Kathmandu University at Dhulikhel of Kavrepalanchowk, Minister Pokharel urged the graduate students to...बाँकी अंश →


फरक क्षमता भएका पौडेलको कलम उद्योग

कुश्मा, २९ मङ्सिर,, अपाङ्गता भएका व्यक्तिले पनि अन्य व्यक्तिभन्दा अब्बलरुपमा उद्यम सञ्चालन गर्न सक्छन्भन्दा अचम्म लाग्न सक्छ । कुश्मा नगरपालिका–११ सिल्मी मान्डाँडाका युवा उद्यमी मनिलाल पौडेलले सामान्य तालीमका आधारमा आफ्नो क्षमता प्रयोग गरी घरमै बाँस र निगालोका विभिन्न सामान बनाएर साना उद्योग शुरुआत गरेर देखाउनुभएको छ । उहाँले विभिन्न सामान...बाँकी अंश →


घ्याङफेदी दुर्घटना .. मृतकको सङ्ख्या २० पुग्यो

बेत्रावती, २९ मङ्सिर ,,  नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडाँैमा उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका...बाँकी अंश →


स्वास्थ्य स्वयंसेविकालाई रु छ हजार प्रोत्साहन भत्ता

बैतडी, २९ मङ्सिर ,,  दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिने भएको छ । गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष एक हजार थप गरेर रु छ हजार पु¥याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । महिला...बाँकी अंश →


विद्यार्थी पढाउँदै प्रहरी

रुकुम (पूर्व), २९ मङ्सिर,,  लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा विद्यार्थीलार्र्ई पढाउन शुरु गरेको छ । विशेष सचेतना अभियानअन्तर्गत प्रहरीले विभिन्न विद्यालयमा उक्त विषयमा कक्षा लिन शुरु गरेको हो । विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षासम्म अध्यनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसन, साइबर अपराध,...बाँकी अंश →


कलङ्की महाराजगञ्ज सडक विस्तारका लागि अध्ययन शुरु

ललितपुर, २९ मङ्सिर,,  चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ । यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताउनुभयो । चिनियाँ सरकारले नै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter