
लमही, १ पुस,, दाङका चार स्थानीय तहले मदन भण्डारी राजमार्ग रेखाङ्कन तथा निर्माणका लागि सहमति गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले दाङमा पर्ने मदन भण्डारी राजमार्गको रेखाङ्कन तथा निर्माणका लागि आज सहमति गरेका हुन् । तुलसीपुरमा बसेको चार स्थानीय तहको बैठकले घोराही उपमहानगरपालिका–१७ डबरी...बाँकी अंश →

भीमदत्तनगर, १ पुस,, कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आज बिहान एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सव–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ । घटनालाई प्रहरीले आशङ्का व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि तीन...बाँकी अंश →

काठमाडौँ, १ पुस,, सीप नभएका, तर काम गर्ने इच्छा शक्ति भएका बेरोजगार युवालाई आर्कषित गर्ने उद्देश्यले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ हालै स्वीकृत गरिएको छ । जाँगरिला र इच्छुक बेरोजगार युवालाई कृषिमा गोलबद्ध हुन आग्रह गर्दै कृषि सहकारी तथा पशुपक्षी विकास मन्त्रालयले २३ प्रकारका आवासीय तालीम सञ्चालन गर्न सो...बाँकी अंश →

गलकोट, १ पुस,, बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा अध्ययन गर्न आउने विपन्न परिवारका विद्यार्थीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बाह्रजना विद्यार्थी रहेको बालविकास केन्द्रमा पूर्व विद्यार्थीको पहलमा निःशुल्क खाजा खुवाउने अभियान शुरु भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर ३० पगेको...बाँकी अंश →

इलाम, १ पुस,, सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् । विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उहाँ हाल कान्तिपुर रेडियोमा...बाँकी अंश →

साँखु, काठमाडौँ, १ पुस,, नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुग्नुभएका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताउनुभएको हो । फुटबल...बाँकी अंश →

काठमाडौँ, १ पुस,, विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो...बाँकी अंश →

भक्तपुर, १ पुस,, सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट आफ्नो कला सिर्जनाका प्रस्तुत गरेका हुन् । कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश...बाँकी अंश →

अजय मिश्र/कपिलबस्तु कपिलबस्तुको विजयनगर गाउपालिका वडा नं.७को मानपुरमा आग लगि हुदा चार घर जलेर नष्ट भएको छ। साझा आ.६:३०को समयमा खाना पकाउने क्रममा एक एक घर बाट धुवा निस्कदै देखे बितिकै स्थानिए हरु ले पुलिस र दमकल लाई खबर गरि आगो निभाउना लागे खबर पाए बितिकै समय मा ई.प्र.का.गणेशपुर को...बाँकी अंश →

कपिलवस्संतु/संवाददाता स्वतन्त्र राजनितिक समूह को बैठक मा.हृदेश त्रिपाठी को संयोजकता मा इन्द्रेणी पार्टी पैलेस बानेश्वरमा सम्पन्न भएको छ। समूहको शुक्रवार राजधानीमा भएको बैठकले नेकपाको नेतृत्वसग छलफल गर्ने जिम्मा नेता हृदयेश त्रिपाठीलाई दिएको छ । देशभरवाट प्रतिनिधि मुलक रुपमा नेताहरुको प्रतिनिधित्व रहेको भेलाले व्यक्तिगत रुपवाट नभई समुहगत रुपवाटैं नेकपासग मिल्ने बारेमा...बाँकी अंश →

पोखरा, १ पुस,, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनैतिक परिवर्तनमा सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । क्रियाशील पत्रकार महिलाको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचाँै अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले अबको पत्रकारिता समाजको समृद्धितर्पm उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य मीना...बाँकी अंश →

लहान, १ पुस,, गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: