१३ चैत २०८२

प्रदेश

नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक

म्याग्दी, २ पुस,,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रालेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । समुदायले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर खर्कलाई पर्यटकीय गन्तव्यस्थलमा रुपान्तरण गरेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रामा स्वदेशी र विदेशी पर्यटकको चाप बढेको त्यहाँ रहेको सामुदायिक लजका प्रबन्धक नवीन...बाँकी अंश →


अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

बैतडी, २ पुस,,  १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । लावडको शवलाई...बाँकी अंश →


भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

धादिङ, २ पुस,,  थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् । दक्षिणी धादिङको बेनीघाटरोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत...बाँकी अंश →


बेनी–लभ्लीहिल पदमार्ग निर्माण शुरु

बेनी, २ पुस,,  म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्ग निर्माण शुरु भएको छ । बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल लभ्लीहिल जाने पर्यटकको सुविधाका लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माण शुरु गरिएको हो । बेनीको हाँडेभीरदेखि लभ्लीहिल जोड्ने सो...बाँकी अंश →


पर्यटन प्रवद्र्धनका लागि मानाभरा महोत्सव शुरु

ताप्लेजुङ, २ पुस,,  ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव शुरु भएको छ । आगामी पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आइतबार प्रदेश नं १ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले उद्घाटन गर्नुभयो । महोत्सवमा पुरुष, महिला फुटबल, पुरुष भलिबललगायतका खेलकूद प्रतियोगिता...बाँकी अंश →


श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री थापा

काठमाडौँ, १ पुस,,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताउनुभएको छ । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान...बाँकी अंश →


सञ्चार ग्रामलाई कला संस्कृति, सङ्गीत केन्द्रको रुपमा विकास गर्ने

विराटनगर, १ पुस,, तारणीप्रसाद कोइराला सञ्चार ग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको संरक्षण, सम्बद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ । विराटनगर महानगरपालिका–४ खारजीमा बन्न लागेको सञ्चार ग्रामका विषयमा रेडियो नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले यसमा प्रदेश नं १...बाँकी अंश →


पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह

काठमाडौँ, १ पुस,, सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि साकार भएको छ । पर्यटन क्षेत्रमा ठूलो उपलब्धिका रुपमा मानिएको पर्यटकको आगमनमा...बाँकी अंश →


ऐतिहासिक जीतगढी किल्लामा चित्रकार

खस्यौली, १ पुस,,  रुपन्देहीको बुटवलकी चित्रकार सुमित्रा रानाले ऐतिहासिक जीतगढी किल्लाको चित्र कोर्न पाउँदा खुशी देखिनुभएको छ । “यसले हामीलाई जीतगढीको ऐतिहासिक पक्ष जानकारी हुनुको साथै वास्तविक दृश्यबाट समेत नयाँ शिक्षा मिल्छ”, चित्र कोर्दै उहाँले भन्नुभयो । इन्टरनेशनल वाटरकल सोसाइटी प्रदेश नं– ५ की संयोजक समेत रहनुभएकी रानाले स्थलगत चित्रकला...बाँकी अंश →


हस्तकला नगरी लोकप्रिय हुँदै

काठमाडौँ, १ पुस,,  विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५औंँ कला नगरीका रूपमा घोषणा गरेपछि स्थानीय हस्तकलाको जगेर्नामा विभिन्न व्यापारिक सङ्घसंस्था सक्रिय भएका छन् । ललितपुर जिल्लालाई कला नगरी (क्राफ्ट सिटी) घोषणा गरिएको उपलक्ष्यमा स्थानीय कला, सम्पदाको संरक्षणमा उनीहरु क्रियाशील भएका हुन् । त्यस क्षेत्रमा भएका प्राचीन, मौलिक र परम्परागत...बाँकी अंश →


सडक निर्माणसँगै डोल्पामा विकासको लहर

जाजरकोट, पुस १,,  डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–८ का सर्जन पहाडी नेपालगञ्जबाट नुन बोकेर घर ल्याएको पुरानो याद आफ्ना नाति नातिनालाई सुनाउने गर्नुहुन्छ । एक महीना लगाएर नेपालगञ्जबाट नुन बोकेर घर पु¥याएको कथा सुन्न पाउँदा अहिले उहाँका नातिनतिनाहरु अनौठो मान्छन् । अहिले पनि घरको सानोतिनो काम गर्ने एकहत्तर वर्षीय पहाडी छोराछोरीलाई पनि...बाँकी अंश →


अल्लोको कपडालाई बजार

गाईघाट, १ पुस,,  प्रदेश नं १ को खोटाङ, धनकुटा तथा भोजपुर र ओखलढुङ्गा क्षेत्रमा परम्परागत रूपमा उत्पादन हुने अल्लोको कपडाले अहिले विस्तारै बजार पाउन थालेको छ । परम्परागत अल्लोबाट बन्ने कपडाको महत्व, फाइदा र यसको संस्कृतिसमेत नबुझ्दा ओझेलमा पर्ने गरेको अल्लोको कपडाले अहिले विभिन्न महोत्सवमा निकै बजार पाउन थालेको यसमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter