
काठमाडौँ, ४ माघ ,, भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो । माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता...बाँकी अंश →

पोखरा, ४ माघ ,, अन्नपूर्ण सर्किटसहितका पदमार्गको प्रवद्र्धनको उद्देश्यसाथ टे«किङ एजेन्ट्स एशोसीयशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले आजदेखि मलेसिया र इण्डोनेसियाका लागि ११ दिने प्रवद्र्धनात्मक भ्रमण थालेको छ । विश्वकै १० उत्कृष्ट पदमार्ग मध्येको अन्नपूर्ण सर्किट लगायतका पदमार्गमा पदयात्राका लागि वर्षेनी ठूलो सङ्ख्यामा विदेशी पर्यटक आउने गरेकोले अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनलागेको स्वीट्जरल्याण्ड भ्रमणले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म स्वीट्जरल्याण्डको डाबोसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, अखिल नेपाल फुटबल सङ्घघ (एन्फा)ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ । आज एन्फाले पत्रकार सम्मेलन गर्दै चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला सङ्घले लगाएको अनियमितता र भ्रष्टाचार आरोप निराधार रहेको बताएको हो । पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए पनि सरसफाइको काम हुन छोडेको यहाँ आउने धार्मिक पर्यटकको गुनासो छ । मन्दिर क्षेत्र प्रवेश...बाँकी अंश →

बाँके, ४ माघ ,, घरबास (होमस्टे) प्रति बाह्य र आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । होमस्टे सञ्चालकहरु पर्यटकलाई लोभ्याउन अझ बढी सेवासुविधा थप्ने धूनमा छन् । होमस्टेले पर्यटकलाई सांस्कृतिक कार्यक्रम, जंगल ट्रेक, इको ट्रेक, परम्परागत जीवनशैलीको स्वाद र सङ्ग्रहालय अवलोकनको मज्जा दिलाउँछन् । प्रदेश न ५ मा ३२ वटा...बाँकी अंश →

दमक, ४ माघ ,, झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन थालेका छन् । महिला मात्र आबद्ध रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा २०७२ माघ १४ गतेदेखि उक्त बीउ प्रशोधन...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे« बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । आजदेखि यहाँ शुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उहाँले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको त्यत्ति धेरै समस्या नभए...बाँकी अंश →

परासी, ४ माघ ,, सुस्ता गाउँपालिका–४ नर्सहीकी आशमाया गुरुङ प्रायः केराघारीमै भेटिनुहुन्छ । विगत सात वर्षदेखि केराखेती गर्दै आउनुभएकी आशमायाले यो खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । चार बिघामा केराखेती गरेर वार्षिक रु २५ लाखसम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ । उखुखेती छोडेर केराखेती थाल्नुभएकी उहाँले उखुको तुलनामा केराखेतीबाट...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, ठोस मापदण्ड नहुँदा खेल सङ्घको दर्ता प्रक्रिया नै भद्रगोल देखिएको छ । विशेषगरी खेलकूदका राष्ट्रिय सङ्घको दर्ताका लागि ठोस मापदण्डको कमीका कारण दर्ता प्रक्रियामै समस्या देखिएको हो । एक खेल एक सङ्घको अवधारणाअनुसार खेल सङ्घ दर्ता गर्नुपर्ने भए पनि एक खेलसँग धेरै सङ्घ सम्बन्धित रहेको, खेल...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: