०९ चैत २०८२

प्रदेश

कोइरालाहरूको पुख्र्यौली थलोमा बिपी प्रतिष्ठान निर्माण गरिने

दुम्जा (सिन्धुली), १२ फागुन ,,  चार जना पूर्व प्रधानमन्त्री, साहित्यकार, शिक्षाविद् एवं उच्च पदमा आसीन कोइरालाहरूको पुख्र्यौली थलो दुम्जामा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका नाममा प्रतिष्ठान र उद्यान निर्माण गरिने भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१, दुम्जा पूर्व प्रधानमन्त्रीहरू बिपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाको पुख्र्यौली थलो हो । मातृका,...बाँकी अंश →


एकैचोटी धेरै विद्यार्थी बिरामी

रुकुम (पूर्व), १२ फागुन ,,  रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् । आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको...बाँकी अंश →


वृहत स्वास्थ्य शिविर

राजविराज, १२ फागन ,,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड्रोसिलका १० जना रहेको नेपाली सेनाले जनाएको छ ।...बाँकी अंश →


रोल्पा : दश बुँदे घोषणापत्र जारी

रोल्पा, १२ फागुन ,,  रोल्पा रुन्टीगढी विकास सम्मेलनले १० बँुदे घोषणापत्र जारी गरेको छ । समृद्धिका लागि साझेदारी भन्ने नारासहित फागुन १० र ११ गते रोल्पाको होलेरीमा सम्पन्न विकास सम्मेलनले होलेरी र त्यस आसपासका क्षेत्रको समेत विकासमा जोड दिने गरी घोषणापत्र जारी गरेको हो । स्थानीय सरकार गठनपछि पहिलो पटक...बाँकी अंश →


आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

भोजपुर, १२ फागुन  ,,  पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति...बाँकी अंश →


भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

बेत्रावती, १२ फागुन ,,  नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् । पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लिएका सङ्घसंसथाले तीन...बाँकी अंश →


निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

गलेश्वर, १२ फागुन ,,  म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ र बेनपा–२ को सहआयोजनामा सञ्चालन गरिएको एकदिने शिविरमा पोखराका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गर्नुभएको थियो । शिविरमा...बाँकी अंश →


विजयनगर गाउँपालिकाको समुन्नत विकासका लागि सहयोग गर्न प्रतिबद्ध: प्रचण्ड

  कपिलवस्तु/संवाददाता फाल्गुन १० कपिलवस्तु को विजयनगर गाउपालिका को हरिबोध प्रा.वि. मा कवि सम्मेलन तथा मुसायरा कार्यक्रम सम्पन्न भएको छ। जस्को प्रमुख अतिथि नेकापा अध्यक्ष दाहालले विजयनगर गाउँपालिकाको समुन्नत विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए त्यस अघि विजयनगर गाउँपालिकामा आयोजित कवि सम्मेलनको उनले उद्घाटन गरेका थिए ।त्यसक्रममा कार्यक्रमको आयोजक...बाँकी अंश →


आलेख ः अस्ताए एक विकासप्रेमी नेता

नारायणपुर, १० फागुन ,, दाङको कर्णाली भनेर चिनिने पश्चिम क्षेत्रको विकासको नेतृत्व गर्न शुरु गर्नुभएका सांसद उत्तरकुमार वलीको निधनपछि त्यो क्षेत्र यतिखेर शोकमा छ । माघ २४ गते अपरान्ह भएको कार दुर्घटनापछि अचेत अवस्थामा रहँदै आउनुभएका सांसद वलीको शुक्रबार बिहान काठमाडौँमा उपचारकै क्रममा निधन भएपछि पश्चिम दाङ दुःखित छ ।...बाँकी अंश →


संस्थागत हित र गुणस्तरीयतामा जोड–महाप्रबन्धक शर्मा

पोखरा, १० फागुन ,, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले राससकर्मीलाई संस्थागत हित र गुणस्तरीय समाचार उत्पादन गर्न निर्देशन दिनुभएको छ । नेपाल पत्रकार महासङ्घको बिहीबारदेखि पोखरामा जारी केन्द्रीय साधारणसभा एवं विधान अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट आएका राससकर्मीको गण्डकी प्रदेश कार्यालयमा आयोजित भेलामा उहाँले समाचारमा गुणस्तरीयता कायम गर्दै संस्थाप्रतिको...बाँकी अंश →


तीन वर्षभित्र देशैभर विद्युत् विस्तार– मन्त्री पुन

तुलसीपुर, १० फागुन ,,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गर्नुभयो । “विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ,...बाँकी अंश →


अध्यक्ष भण्डारीद्वारा घाइतेको उपचार

गलेश्वर, १० फागुन ,,  म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाँखानीमा रुखबाट खसेर घाइते भएका ३३ वर्षीय पोष्टबहादुर छन्त्याल (प्रविण) लाई गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीको सहयोगमा हेलिकोप्टरमार्फत पोखरा मणिपाल अस्पताल पु¥याई उपचार गरिएको छ । गाउँभन्दा माथिको जङ्गलमा गोठमा बस्दै आएका छन्त्याल गाईबस्तुलाई घाँस काट्न जाँदा बिहीबार रुखबाट खसेर सख्त घाइते भएको जानकारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter