०९ चैत २०८२

प्रदेश

कृष्णनगर नगरपालिकाले कुल पन्द्रह थरिका सिफारिस निशुल्क दिदै

कपिववस्तु /संवाददाता फाल्गुन १५ कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिकाले कुल पन्द्रह थरिका सिफारिसलाई निशुल्क दिने निर्णय गरेकाे छ । अाज बसेकाे नगरकार्यपालिकाकाे बैठकले नगरपालिका भित्रका नागरिकलाई व्यक्तिगत घटना दर्तामा सहजता प्रदान गर्न निशुल्क सिफारिस दिने नगरकार्यपालिकाबाट निर्णय गरिएकाे नगरप्रमुख रजत प्रताप शाहले जानकारी गराउनुभएकाे छ । नगरपालिका भित्रका जनताले सम्बन्धित...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै नारायणी धाम

कावासोती, १५ फागुन ,, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल क्षेत्रबाट केही पर नारायणी तटसँगैको मन्दिर परिसरमा पछिल्लो समय वनभोज खान र घुम्न जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।...बाँकी अंश →


आखां शिविर बाट २०० जना लाभान्वित

कपिलवस्तु/संवाददाता फाल्गुन १४ कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति मा.वि.मा आखां शिविर सम्पन्न भएको छ। लुम्बिनी विज्ञान अध्ययन संस्थान श्री रण अमि्बका आखां अस्पताल शाखा कार्यलय कृष्णानगर को आयोजना र कृष्णानगर नगरपालिका को मेयर रजत प्रताप शाह, उप मेयर सबनम खातुन साथै सोहि नगरपालिका...बाँकी अंश →


भविष्य निर्माण माविमा झण्डै दश लाखको अक्षयकोष

पोखरा, १४ फागुन ,, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा चासो बढिरहेको अवस्थामा पोखरा–२१ स्थित भविष्य निर्माण माविमा शिक्षासेवीबाट रु नौ लाख ५३ हजार ८३० को अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्ययनरत गरीब एवं जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गरी पढाइमा सहयोग पु¥याउने उद्देश्यले स्थानीयवासीबाट उक्त अक्षयकोष स्थापना भएको हो...बाँकी अंश →


कार्यसम्पादनमा कृषि मन्त्रालय अब्बल

सुर्खेत, १४ फागुन ,, कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा १८ ऐनसहित २७ नीति, नियमावली एवं कार्यविधि निर्माण गरेको छ । तीमध्ये सबैभन्दा बढी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित छन् । अन्य मन्त्रालयले आवश्यक कानूनी संरचनासमेत खडा गर्न नसकिरहेका बेला कृषि तथा सहकारीले यस अवधिमा कानूनी र भौतिक...बाँकी अंश →


सङ्घीय सरकारको मुख ताक्दै न्यायिक समिति

फिदिम, १४ फागुन ,, संविधान र स्थानीय तह सञ्चालन ऐनले सञ्चालनको स्पष्ट कार्यादेश दिए पनि यहाँका न्यायिक समिति अझै सङ्घीय सरकारको मुख ताकिरहेका छन् । सङ्घीय सरकारको मुख ताकेर बसेकै कारण यहाँका स्थानीय तहमा गठित न्यायिक समितिले न्याय निरुपणमा उल्लेख्य प्रगति गर्न सकिरहेका छैनन् । जनप्रतिनिधि निर्वाचित भएको १८ महीना...बाँकी अंश →


अपाङ्गता भएकालाई अपहेलना

बाजुरा, १४ फागुन ,, अपाङ्गता भएका व्यक्तिले राज्यबाटै आफूहरूलाई अपहेलना गरिएको गुनासो गरेका छन् । संरक्षकको जिम्मेवारीमा रहेको जिल्ला प्रशासन कार्यालयदेखि सङ्घीय संरचनाका तीन तहका सरकारबाटै अपहेलना गरिएको जिल्ला अपाङ्ग कल्याण सङ्घका अध्यक्ष मानबहादुर हमालले बताउनुभयो । राज्यले अपाङ्गता भएका व्यक्तिलाई दिने भनिएको सेवा र सहुलियत कुनै पक्षबाट पनि कार्यान्वयन...बाँकी अंश →


प्रदेश राजधानीका लागि सुझाव सङ्कलन

परासी, १३ फागुन ,,   प्रदेश नं ५ को नाम के आधारमा राख्ने र स्थायी राजधानी कहाँ र कस्तो हुने भन्ने विषयमा प्रदेशका नागरिकसँग सुझाव सङ्कलन थालिएको छ । प्रदेशसभाद्वारा गठित विशेष समितिले आइतबार यसै विषयमा पश्चिम नवलपरासीमा सुझाव सङ्कलन तथा अन्तक्र्रिया गरेको छ । प्रदेशसभा सदस्य तथा विशेष समितिका सदस्यद्वय...बाँकी अंश →


उपत्यकामा हर्न कारवाही ,, एकैदिन १७१ सवारीसाधन कारवाहीमा

काठमाडौँ, १३ फागुन ,, ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास...बाँकी अंश →


सुदूरपश्चिम प्रदेशमा तीन सय नयाँ कुष्ठरोगी

धनगढी, १३ फागुन ,,  कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस्थामा यो रोग निवारण...बाँकी अंश →


‘गण्डकी प्रदेश बालमैत्री हुन्छ’

चिप्लेढुङ्गा, १३ फागुन ,,    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश बालमैत्री प्रदेश हुने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय दुईदिने बालभेला एवं बालपरिषद् गठन कार्यक्रममा मुख्यमन्त्रीले अब प्रदेशका हरेक संरचना बालमैत्री हुने बताउनुभएको हो । उहाँले बालअधिकारको प्रत्याभूतिका लागि गण्डकी प्रदेश...बाँकी अंश →


प्रदेशसभा बैठक

विराटनगर, १२ फागुन ,,  प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले सहकारी ऐनले उद्योग, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने, शेयरधनीको लगानी र बचतको सुनिश्चित हुनुपर्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter