०९ चैत २०८२

प्रदेश

विखण्डनका कुरा उठाउने दल मूलधारमा आउनु सकारात्मक ः नेता पाण्डे

गोरखा, २६ फागुन ,, राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता सुरेन्द्रराज पाण्डेले विखण्डनको कुरा गर्ने राजनीतिक दल मूलधारमा आउनु सकारात्मक भएको बताउनुभएको छ ।नेपाल प्रेस युनियन गोरखा शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरामा जोड दिँदै संविधान बिरोधी कुरा गर्नेे दल नै संविधानबमोजिम राजनीतिक क्रियाकलाप अपनाउँछु...बाँकी अंश →


स्व. ओलीको सम्झनामा प्रतिष्ठान बनाइने

लमही, २६ फागुन ९  ,,  प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाइने भएको छ । दाङ क्षेत्र नं ३ ९ख० बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो । छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्वपूर्ण...बाँकी अंश →


नेपाल टे«ड युनियन रामपुर नगर अध्यक्षमा बस्याल

बेझाड, २६ फागुन ,,  नेपाल टे«ड युनियन काङ्गेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई चयन गरेको छ । अध्यक्ष बस्यालको नेतृत्वमा नौ सदस्यीय नगरस्तरीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको खुला उपाध्यक्षमा आनन्द पन्त, महिला उपाध्यक्षमा शान्ति अधिकारी, सचिवमा विक्रम घिमिरे,...बाँकी अंश →


अशोक र एआरले जिते दर्शकको मन

बाजुरा, २६ फागुन ,,  उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् । हेर्दा दाजुभाइजस्तै लाग्ने अशोक र एआरले प्रस्तुति दिँदा, गाउँदा नाच्दा...बाँकी अंश →


शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै

खस्यौली, २६ फागनु ,,  शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै जान थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेकोे बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शनिबार आयोजना गरेको पाँचौँ वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा उपभोक्तालाई खानेपानीको पहँुच विस्तार गर्न थप योजना विस्तारको लक्ष्य राखेको जानकारी दिएको छ । संस्थाले नगरपालिकाको ७, ८,...बाँकी अंश →


गमगढी सडकको अवस्था झनै नाजुक

सिञ्जा, २४ फागुन  ,,  कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ । वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुलाई निकै सकस हुने गरेको छ । सडकमा गाडी गुड्दैनन् । यात्रुले उत्रेर धकेल्नुपर्ने अवस्था छ । ठेकेदारको चरम लापर्वाहीका कारण...बाँकी अंश →


प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ फागुन ,,  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ । प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उहाँले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्ने बताउनुभयो । अपांगता भएको ब्यक्तिको जीवन सहज बनाउनु महत्वपुर्ण बिषय भएकाले त्यसप्रति सरकार...बाँकी अंश →


स्थानीय खानाका परिकारले होटल व्यवसाय फस्टाउँदो

गाईघाट, २४ फागुन  ,,  पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि उदयपुर गाईघाटका होटल व्यवसायीले स्थानीय जातजातिको खानाका परिकार उत्पादन र बिक्रीवितरण गर्ने अभियान चलाएको छ । जिल्ला होटल व्यवसायी सङ्घ उदयपुरले जिल्लाका विभिन्न जातजातिको खानाको परिकारको पहिचान, उत्पादन र बिक्रीवितरण गर्ने अभियान शुरु गरेको हो । जिल्लाको सदरमुकाम गाईघाट, कटारी...बाँकी अंश →


नेपालगञ्जमा वातावरण सुधार अभियान

नेपालगञ्ज, २४ फागुन (रासस): नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुनेका शहरका रूपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन तापक्रम पनि बढ्दै गएको छ । यही कुराको ज्ञान भएरै होला अहिले नेपालगञ्जको तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन यहाँ हरियाली अभियान...बाँकी अंश →


स्वास्थ्यबीमाका लागि बिमितको नाम दर्ता

लहान, २४ फागुन ,,   स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ । यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो ।...बाँकी अंश →


विभिन्न व्यक्तिलाई सम्मान

नवलपरासी, २४ फागुन ,,   हेल्पिङ ह्याण्डस नामक संस्थाले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्र र विपत् जोखिम न्यूनीकरणमा उल्लेखनीय सहयोग पु¥याएवापत नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका अध्यक्ष एवम् अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार हरि शर्मालाई ‘उषा–प्रकाश पत्रकारिता सम्मान’बाट सम्मान गरेको छ...बाँकी अंश →


सिटीस्क्यान र आइसीयु सेवा थपिएकामा खुशी

राजविराज, २४ फागुन  ,,  सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो ।उक्त अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताउनुभयो । यसअघि जिल्लामा ती दुबै उपकरण नहुँदा सो सम्बन्धी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter