०८ चैत २०८२

प्रदेश

सडक बनाउन सडक अवरोध

साँखु, २८ जेठ  ,,  चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन् । वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै सोही...बाँकी अंश →


रु एक लाखबाट कुलो पुनः सञ्चालन

सिञ्जा, २८ जेठ  ,,  कनकासुन्दरी गाउँपालिका ४,५,६, वडाका पाँच हजार मुरी धान खेतीमा प्रयोग हुने पानी कुलो बन्द भएकामा ढडारो मस्टोका धामी मुक्तिप्रसाद उपाध्यायले रु एक लाख सहयोग गरेपछि पुनः सञ्चालनमा आएको छ । स्थानीय सरकार र त्यहाँका अगुवाले मार्सी धान रोप्ने याम जाने बेलासम्म पनि कुलो नबनाउँदा आफूलाई असह्य...बाँकी अंश →


गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा, निःशुल्क मुटु परीक्षण

मुग्लिन, २८ जेठ   ,,  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ । गाउँपालिकाले यसअघि स्वास्थ्य सेवा नपुगेका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सबै वडामा स्वास्थ्य सेवा पुगेका हुन् । गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित यसअघि स्वास्थ्य सेवा नपुगेका वडा र दुर्गम...बाँकी अंश →


हर्नमा कडाइः एकैदिन ४१३ सवारीसाधन कारवाहीमा

काठमाडौँ, २८ जेठ   ,,  ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै...बाँकी अंश →


चलचित्र ‘अधुरो’ एक दृश्य पाठशाला

सुर्खेत, २८ जेठ  ,,  एक दर्जन बढी सुर्खेती युवाको प्रयासमा सामाजिक कुरीतिले समाज विकासमा पार्ने प्रभावलाई चलचित्र ‘अधुरो’ पर्दामा उतारिएको छ । पुस्ता मिडिया प्रालिको ब्यानरमा यसको गीत र ‘ट्रिजर’ सोमबार सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी र वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो । सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार...बाँकी अंश →


म्याग्दीमा सैनिक बोर्ड स्थापना

गलेश्वर, २८ जेठ  ,,  म्याग्दीमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकको सुविधाका लागि जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको सोमबार भारत सरकारका रक्षा सहचारी कर्नेल अवनिश चाम्बियलले उद्घाटन गर्नुभएको हो । भारतीय रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपूसैनिकलाई बधाई...बाँकी अंश →


हार्दिक सम्वेदना

      कपिलवस्तु को कृष्णानगर नगरपालिका वडा नं ६ कर्मा बस्ने पूर्व मंत्री ईश्वर दयाल मिश्र को धर्मपत्नी सुकुन्तला मिश्र को उपचार को क्रममा भारत को लखनऊ मा असमायिक निधन भएकोले उहाँ को आत्मा ले शान्ति पाओस भन्ने कामना व्यक्त गर्दछौ। साथै दुखद परिवार लाई ईश्वर ले धैर्य धारण...बाँकी अंश →


डेङ्गुपीडितको उपचार र नियन्त्रणमा रु ८० लाख विनियोजित

विराटनगर, २७ जेठ  ,,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गर्नुभएको छ । प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि सार्वजनिक वार्षिक नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो घोषणा गर्नुभएको हो । मुख्यमन्त्री...बाँकी अंश →


शेयर बजार ओरालो

काठमाडौँ, २७ जेठ  ,,  शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ ।...बाँकी अंश →


भगतसर्वजीतको सम्झनामा सङ्ग्रहालय

गलकोट, २७ जेठ  ,,  जातीय विभेद् विरुद्धका अभियान्ता स्व भगतसर्वजीत विश्वकर्माको सम्झनामा सङ्ग्रहालय निर्माण गर्न थालिएको छ । जिल्लाको बागलुङ नगरपालिका–७ ठारास्वारास्थित उहाँकै जन्मस्थानमा सङ्ग्रहालय निर्माण थालिएको भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानले जनाएको छ । जातीय विभेद् विरुद्ध उहाँले गर्नुभएको सङ्घर्षकोे विवरण, उहाँले अध्ययन गर्नुभएको धार्मिक पुस्तक, उहाँद्वारा लिखित पुस्तकका साथै...बाँकी अंश →


आलु खेतीबाट आम्दानी

बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको ११ मध्ये वडा नं १, २, ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्ने गरेका छन् । जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । अमरगढी...बाँकी अंश →


घाइते महिलाको हवाइ जहाजबाट उद्धार

बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ । उक्त नगरपालिकाको कुरु माइती घर भइ हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहलमा उद्धार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter