
जाजरकोट २२ असार ,, ६० वर्ष पुरानो कुवाको पानीको भरमा भेरी नगरपालिका– १ मैदेका स्थानीयवासी तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा विसं २०१६ मा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन् । जिल्लामा बनेका खानेपानी आयोजनामध्ये दिगो विकासको नमूनाका रुपमा मैदेको...बाँकी अंश →

स्याङ्जा, २० असार ,, रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ । वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा हुनुहुन्छ । घरको छत तथा...बाँकी अंश →

काठमाडौँ, २० असार ,, पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पराजुली, मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । नेकपा कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फूलमाला लगाएर पार्टी...बाँकी अंश →

काठमाडौँ, २० असार ,, सरकारले वनलाई आर्थिक समृद्धिको आधार बनाउँदै वैज्ञानिक व्यवस्थापनको कार्ययोजनासहित काम शुरु गरिसकेको बताउनुभएको छ । “वन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने गरी यसको बहुआयामिक उपयोग गर्ने प्रक्रिया शुरु भएको छ”, विनियोजन विधेयक, २०७६ माथि वन तथा वातावरण मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले...बाँकी अंश →

काठमाडौँ, २० असार ,, खानेपानीमन्त्री बीना मगरले तराई÷मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाउनु भएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिनुभयो । उहाँले...बाँकी अंश →

हेटौँडा, २० असार ,, करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिङकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो । उद्योगका महाप्रबन्धक हेमशङ्कर सिंहका अनुसार करीब...बाँकी अंश →

बागलुङ, २० असार ,, पर्यटकीय लेक घुम्टेमा अवस्थित सिद्ध र भैरव मन्दिरको पुनःनिर्माण गरिएको छ । दुई महीनामा मन्दिर पुनःनिर्माण सकिएको उपभोक्ता समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । पुनःनिर्मित मन्दिरमा बिहीबार सिद्ध र भैरवको मूर्ति प्रतिस्थापन गरिएको छ । ऐतिहासिक महत्वको मन्दिर पुनःनिर्माणका लागि पर्यटन मन्त्रालयले रु २० लाख उपलब्ध...बाँकी अंश →
दाङ, २० असार ,, सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । दाङका कार्यालय प्रमुखहरुलाई आज जिल्ला प्रशासन कार्यालयमा उहाँले जनताका कामलाई द्रुत गतिमा सम्पन्न गर्न र विकास निर्माणका कामलाई तीव्र गति दिन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु कर्मचारी मानसिकताबाट माथि...बाँकी अंश →

चितवन, २० असार ,, उच्च शिक्षा पढ्न जिल्ला छाडेर जाने क्रम घट्दै गएको छ । केही वर्ष अघिसम्म प्रवेशिका उत्तीर्णसँगै राम्रो अङ्क ल्याउनेहरु अधिकांश राजधानी काठमाडौँ, पोखरालगायका शहरमा अध्ययनका लागि जाने गर्दथे । शिक्षाविद् रमाकान्त सापकोटाका अनुसार प्रवेशिका उत्तीर्णपछि विद्यार्थी स्वतन्त्र हुन चाहन्थे । अभिभावकले त्यसैलाई मलजल गर्ने हुँदा मुख्यरुपमा...बाँकी अंश →

वीरगञ्ज, २० असार ,, प्रदेश नं २ को एक मात्र वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु चार अर्ब ४८ करोड १३ लाख ४८ हजार ८७९ को अनुमानित बजेट आज सार्वजनिक गरेको छ । असार १० गतेभित्र स्थानीय तहले नगरसभा गरी सक्नुपर्ने कानूनी प्रावधानअनुसार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार...बाँकी अंश →

‘गर्मी छल्न पोखरा जाऊँ’ भन्ने सन्देश भारतीय पाहुनालाई दिन पोखरेली पर्यटन व्यवसायी भारतको हैदरावाद र बैङ्लोर प्रस्थान गरेका छन् । पोखराको पर्यटन उद्योगको पुरानो संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को टोली ‘प्रमोशनल टुर तथा सेल्स मिसन २०१९’ का लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो । नाट्टाको...बाँकी अंश →
काठमाडौँ, २० असार ,, मुलुकले समृद्धिको सपना देखेसँगै उच्च शिक्षा र रोजगारीका लागि विदेसिने क्रम रोकिएर विदेशमा कमाई र अनुभव हासिल गरेकाहरु ‘स्वदेशमै भावी पुस्ताका लागि केही गर्न’ थालेका छन् । अष्ट्रेलियामा डेढ दशकसम्म आफूले प्राप्त गरेको कमाई र अनुभवलाई स्वदेशको प्राविधिक शिक्षाको विकासमा लगाउन चितवनका गणेश केसी र विकास...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: