०७ चैत २०८२

प्रदेश

हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी विष्टलाई

भीमदत्तनगर, ३० असार  ,,  कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जित्नुभएको छ । ‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेसँगै सशस्त्र प्रहरी बलका विष्टले रु एक...बाँकी अंश →


प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, ३० असार प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगन गर्नुपरेको सूचनामा जनाइएको छ । प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित...बाँकी अंश →


मनसुन अझै सक्रिय ः भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

काठमाडौँ, ३० असार  ,,  मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन...बाँकी अंश →


मर्कजुत्तालिम वद्दावा तेनुहवाको एक दिने हज एबम् उम्रह प्रशिक्षण कार्यक्रम सम्पन्न

लुम्बिनी |हारून फैजी| 11 जुलाई तदनुसार बिक्रम सम्वत २०७६ आश्विन २६ गते मदरसा मर्कजुत्तालिम वद्दावहतिल इस्लामिया लुम्बिनी संस्किर्तिक नगर पालिका वडा नम्बर६ नेपाल ले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि तेनुहवा रुपन्देही मा एक दिने हज एबम् उम्रह प्रशिक्षण कार्यक्रम मदरसा का प्र:अ: मौलाना जलालुद्दिन रियाजी क‌ो अध्यक्षता मा सम्पन्न गरियो|...बाँकी अंश →


अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने

काठमाडौँ, २७ असार  ,,  अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले बताउनुभएको छ । अपराध अनुसन्धान कार्ययोजनाअन्तर्गत सम्पादन भएका कार्यको आज समीक्षा बैठकमा उहाँले अपराध अनुसन्धानको क्षेत्रमा अभाव भएका योजनालाई उक्त कार्ययोजनाले पूरा गरेको उल्लेख गर्दै अपराध अनुसन्धानको चुनौती...बाँकी अंश →


घुस लिएको अभियोगमा डिएफओ पक्राउ

सुर्खेत, २७ असार  ,,  डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रु चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो । आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट रु चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको...बाँकी अंश →


विदेशीको नगद लुटपाट

काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ । उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त...बाँकी अंश →


नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन बन्द

बाँके, २७ असार  ,,  नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् । प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन शुरु गरिएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्लाष्टिक...बाँकी अंश →


विश्व बैंकद्वारा रु एघार अर्ब सहयोग

काठमाडौँ, २७ असार  ,,  विश्व बैंकले वित्तीय सङ्घीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई रु ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस एच हादादजार्भोस र अर्थसचिव लालशङ्कर घिमिरेले अर्थ मन्त्रालयमा आज हस्ताक्षर गर्नुभयो । नेपाल...बाँकी अंश →


ब्रेनट्युमर रोगबाट पीडित भुसाललाई सहयोग

बेझाड , २७ असार   ,,  ब्रेनट्युमर रोगबाट पीडित बनेका एक युवकलाई प्रवासी नेपालीले उपचारमा सहयोग गरेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–८ बस्ने ब्रेनट्युमर रोगले ग्रसित ३५ वर्षीय हरि भुसालको उपचारका लागि अमेरिकामा बसोबास गर्दै आएका प्रवासी नेपालीले उपचारमा सहयोग गरेका हुन् । सोही गाउँपालिका–९ घर भई हाल रोजगारीको सिलसिलामा अमेरिकामा...बाँकी अंश →


भेडापालन लोप हुँदै

बाजुरा, २७ असार  ,,   जिल्लाको स्वामीकार्तिक गाउँपालिकाका पूर्वबहादुर साहीले भेडापालन गरेको लामो समय भयो । उमेरले ६० वर्ष नाघिसक्नुभएका साहीसँग अहिले १०० भन्दा बढी भेडा छ तर पछिल्लो समय यस क्षेत्रमा भेडापालन व्यवसाय नै लोप हुन थालेको उहाँले बताउनुभयो । वनजङ्गलमा चराउने ठाउँ नहँुदा र विभिन्न रोगका कारण भेडा मर्न...बाँकी अंश →


विमान दुर्घटना ट¥यो,उडान अवरुद्ध

काठमाडौँ, २७ असार   ,,  यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमान आज बिहान ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको थियो । विमानमा सवार चालक दलका सदस्यसहित ६६ जना यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter