०६ चैत २०८२

प्रदेश

आधुनिक सार्वजनिक शौचालय निर्माण हुने

ललितपुर, १२ भदौ   ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भिडभाड र बढी मानिसको जमघट हुने स्थानमा सो शौचालयको आवश्यकता भएसँगै तीन वटा आधुनिक शौचालय निर्माण हुन लागेको हो । वडा नं ९ शङ्मूल, वडा नं १२ मङगलबजार र वडा नं २० पाटनढोका परिसरमा आधुनिक...बाँकी अंश →


फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००

काठमाडौँ, १२ भदौ  पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ८०० ले वृद्धि भई प्रतितोला रु ७३ हजार ४०० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु...बाँकी अंश →


राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक प्रस्तुत

काठमाडौँ, १२ भदौ  राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ ’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्दै विधेयकलाई अझ समृद्ध बनाउन सम्बद्ध निकायबाट प्राप्त हुने सकारात्मक सुझावलाई सरकारले ग्रहण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयकलाई समृद्ध बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल...बाँकी अंश →


वाइडबडीको काठमाडौँ–ओसाका उडान शुरु

काठमाडौँ, १२ भदौ  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गर्नुभएको थियो...बाँकी अंश →


आलेख ः रगतका लागि सेना र प्रहरीकै भर

सप्तरी, १२ भदौ  सप्तरी, १२ भदौ ९रासस० ः राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रत्येक दिन रगत दिनुपर्ने बिरामी भर्ना हुन्छन् । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र ९ब्लड बैंक० छ तर, प्रायः रगतको अभाव रहन्छ । उपचारार्थ आकस्मिक कक्ष र प्रसूति कक्षमा भर्ना भएका बिरामी रगतका लागि छट्पटाउँछन् । चिकित्सकको आदेशमा बिरामीका...बाँकी अंश →


नेपालको सुन्दर दृश्य कलाकारको चित्रमा

काठमाडौँ, १२ भदौ  केही महीनाअघि नेपाल घुम्न आउनुभएका भारतका कलाकार मनोज जधारलाई पाटन दरबार स्वायरले मन छोयो । प्यागोडाशैलीका सुन्दर पुरातात्विक क्षेत्रका दृष्य क्यामरामा मात्रै होइन आर्ट पेपर नउतारी उहाँ बस्न सक्नुभएन । भारतमा फरक खालका कलाशैलीमा चित्रकारिता गर्दै आउनुभएका उहाँलाई नेपालको मठमन्दिर बौद्धगुम्बाका बनोट खास लाग्यो । उहाँले यस्तैयस्तै...बाँकी अंश →


साफ च्याम्पियनसिपको फाइनल नजिक नेपाल

काठमाडौँ, १२ भदौ  भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ ९पन्ध्र वर्षमुनि० च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ । भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो । त्यस्तै राउन्ड रोविनको अन्तिम खेल भारत...बाँकी अंश →


इँटा उद्योगमा डोजर लगाउँदा १० करोड नोक्सानी

काठमाडौँ, १२ भदौ    काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ ।महासङ्घले जारी गरेको विज्ञप्तिमा उद्योगका चिम्नि, पाकेका इँटा, बासस्थान तथा कार्यालय भवन ध्वस्त हुँदा सो मूल्यबराबरको सामग्री क्षति...बाँकी अंश →


तीजलाई महङ्गो र भड्किलो नबनाऔँ

दाङ, १२ भदौ  नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् । अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्ने दिदीबहिनीको सङ्ख्या...बाँकी अंश →


‘माथिल्लो तामाकोशीमा किन ढिलाइ भइरहेको छ ’

काठमाडौँ, १२ भदौ  राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,...बाँकी अंश →


धानबालीमा क्षति

कञ्चनपुर, १२ भदौ  भीमदत्त नगरपालिका–१५ का आधा दर्जनभन्दा बढी परिवारको धानबालीमा हात्तीको बथानले नोक्सान पु¥याएको छ ।तीन दिनअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीको बथानले गोवरैया क्षेत्रका किसानको धानबालीमा पसेर नोक्सानी गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ । राधाकृष्ण टोलका पार्वती भट्टले खेतमा हात्ती आएपछि ज्यान जोगाउन मुस्किल परेको बताउनुभयो ।...बाँकी अंश →


लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो ः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १२ भदौ    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter