शुक्रबार, २१ बैशाख २०८१

प्रदेश ५

पढाइमा समस्या भोग्दै अपाङ्गता भएका विद्यार्थी

रोल्पा, १७ असोज ,,   अपाङ्गता भएका विद्यार्थीले उपलब्ध सेवा सुविधाबाट आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा अपुग हँुदा आफूहरूको अध्ययन प्रभावित भएको उनीहरूको भनाइ छ । शारीरिक तथा मानसिक रूपमा आफूहरु अन्य विद्यार्थीभन्दा फरक रहेकाले राज्यले आफूहरुलाई फरक व्यवहार हुनुपर्ने उनीहरुको...बाँकी अंश →


गाउपालिकाको निर्णयप्रति गम्भिर ध्यानाकर्षण ।।

कपिलबस्तु असोज १६    कपिलबस्तु उपयुक्त स्थानमा गाउपालिका स्तरीय स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दैै कपिलबस्तुको यशोधरा गाउपालिका बिरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् । गाउपालिकाको वडा नं. ४, परसोहिया (अमलोन्हा चौक) लाई तोकेर नेपाल सरकारको स्वास्थ्य निती अनुरुप १५ शैयाको स्वास्थ्य केन्द्र स्थापना गर्ने गरि कार्यक्रम अगाडि बढेको अवस्थामा गाउकार्यपालिकाले अन्यत्रै...बाँकी अंश →


सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला

दाङ, १६ असोज ,,   तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् । शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताउनुभयो । “केही वर्षपछि भने संस्थामा आबद्ध...बाँकी अंश →


पुल जीर्ण, मर्मतका लागि माग

दाङ, १६ असोज,,   उचित संरक्षण र मर्मतको अभावमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको शीत्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको छ । मर्मतको अभावमा पुलमा गरिएको कालोपत्रेमा ठाउँठाउँमा खाल्डाखुल्डी भएको छ । पुलको रेलिङ पनि कमजोर हुँदै गएको स्थानीयवासी होताराम रजौरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जोडाइमा...बाँकी अंश →


घोराहीमा बिपीको शालिक बन्दै

घोराही, १६ असोज ,,   नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ । घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्ग्रेस दाङका जिल्ला सचिव शङ्करप्रसाद डाँगीले जानकारी दिनुभयो । छ फिट अग्लो पूर्ण कदको सो शालिक बनाउन निर्माणको...बाँकी अंश →


सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

घोराही, १६ असोज ,,   सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने...बाँकी अंश →


टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

तुलसीपुर, १६ असोज,,   लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता...बाँकी अंश →


ज्येष्ठ नागरिकलाई सम्मान

नेपालगञ्ज, १६ असोज ,,   अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँका असहाय ज्येष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ । नेपालगञ्जस्थित नीलसागरमा असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रका २२ ज्येष्ठ नागरिकलाई खादा र टीका लगाएर प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सम्मान गर्नुभएको हो । सो अवसरमा केन्द्रका अध्यक्ष सरिता खनाललाई...बाँकी अंश →


स्थानीय तहले स्वतः कर उठाउन नपाइने ,, मुख्यमन्त्री

बुटवल, १५ असोज,,    मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहले स्वतः कर उठाउन नपाइने बताउनुभएको छ । आज रुपन्देहीको योगीकुटीमा गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ५ को प्रथम अधिवेशनमा उहाँले कर लगाउन आवश्यक भए सङ्घीय सरकारको अनुमति माग्नुपर्छ भन्नुभयो । ,, मुख्यमन्त्री पोखरेलले जनतालाई केन्द्रमा राखेर स्थानीय सरकारले कर उठाउन उपयुक्त...बाँकी अंश →


नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण

नेपालगञ्ज, १५ असोज ,,   नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि...बाँकी अंश →


विद्यार्थी कुट्ने प्रधानाध्यापकलाई म्याद थप

नवलपरासी, १५ असोज ,,   विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिकाकास्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको उजुरी आधारमा गत असोज ११ गते पक्राउ परेका प्रधानाध्यापक श्रेष्ठलाई जिल्ला अदालतबाट म्याद थप गरेको छ । पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका...बाँकी अंश →


कपिलवस्तुको कृष्णनगरमा बसको ठक्करबाट रिक्सा मजदुरको मृत्यु

कपिलवस्तु १५ आश्विन । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बस पार्कमाबसले ठक्कर दिदा एक जना रिक्साचालकको घटना स्थलमै मृत्य भएको छ । आजबिहना बस पार्कबाट बा. ३ ख. ३४४९ नं. को बसले अफनो बसलाई ब्याकगर्ने क्रममा बस पार्कको छेउमा रहेको दुर्गा मान्दिर निर बसेको रिक्साचालककृष्णनगर नगरपालिका वडा नं. १ सेमरा बस्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter