०३ चैत २०८२

प्रदेश ५

गन्धर्व दाइका व्यथा ,, हाम्रो अवस्था उस्तै छ हजुर

गलेश्वर, २६ कात्तिक ,, “नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।” गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा धेरैले मन लगाएर सुने । २०४५ सालमा...बाँकी अंश →


नेपालगञ्ज विमानस्थल विस्तारका लागि पहल

राँझा, २६ कात्तिक,,   नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल शुरु भएको छ । विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल गर्न आइतबार स्थानीयस्तरमा छलफल भएको हो । छलफलमा विमानस्थल विस्तार र दिल्ली उडान अनुमतिका...बाँकी अंश →


च्याउ उत्पादनतर्फ महिलाको आकर्षण

घोराही, २५ कात्तिक,,   पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित हुनु भएको हो । पछिल्लो समय जिल्लामा उत्पादन भएको च्याउ स्थानीय बजारमै बिक्री हुन थालेको छ । बुढाले...बाँकी अंश →


तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो

बेझाड, पाल्पा, २५ कात्तिक,,   कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा वृद्धि आएको हो । तालपोखरामा डुङ्गा सयर गर्दा फेवातालको झल्को मेटाएको पाल्पा बगनासकाली गाउँपालिका आर्यभन्ज्याङ्की नारायणी भट्टराईले बताउनुभयो । तालपोखराको भौतिक...बाँकी अंश →


पशुमा खोरेत रोगको प्रकोप

बेझाड (पाल्पा), २५ कात्तिक,,   निस्दी गाउँपालिकाका दुई वडामा महामारीको रुपमा पशुमा खोरेत रोगको प्रकोप भेटिएको छ । गाउँपालिकाको वडा नं ४ को मित्याल र ७ को ज्यामिरेमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो । मित्यालको धिर्जे, दुमिदमार, खानीदमार र ज्यामिरेका मदनपुर, मोटेखर्क क्षेत्रका पशुमा महामारीको रूपमा खोरेत रोगको संक्रमण फैलिएको...बाँकी अंश →


पाँच घर जलेर नष्ट

कृष्णनगर, २४ कात्तिक ,,   कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंसीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले...बाँकी अंश →


च्याउ खेतीले बिर्सायो विदेशको दुःख

बाँके, २४ कात्तिक,,    परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लाग्नुभयो । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उहाँसँग पैसा बाँकी रहेन । खजुरा गाउँपालिका–३ गाउँका सुनारले...बाँकी अंश →


धर्म संस्कृति संरक्षण र प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना

जिल्ला समन्वय समिती कपिलवस्तुले जिल्लाको सदरमुकाम तौलिहवामा धर्म संस्कृति संरक्षण र प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सबै धर्मका मानिसहरु एक आपसमा मिलेर बस्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मसहूद...बाँकी अंश →


त्रिपिटक वाचनका लागि लुम्बिनी झकिझकाउ

बुटवल, २३ कात्तिक,,   नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ । देश विदेशबाट सयौँको सङ्ख्यामा उपस्थित हुने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो । सरसफाइ गर्ने, पुष्पगुच्छाले सिँगार्ने, बौद्ध झण्डा, तुल, ब्यानर टाँग्नेलगायतका काम...बाँकी अंश →


मधेशी समुदायमा भैया दुइज गरिँदै

खजुरा, बाँके, २३ कात्तिक,,   पश्चिम नेपालका मधेशी समुदायमा तिहारको अन्तिम दिन आज यम द्वितीय अर्थात् भैया दुइजमा भुर्की पुजन गरिँदैछ । आजको शुभसाइत बिहान ११ बजेर ५५ मिनेटमा भुर्कीपुजन गरी आ–आफना दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाइ खुवाउने गरिन्छ । घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर,...बाँकी अंश →


नेपालगञ्जको धार्मिक सद्भाव, मुस्लिमको निधारमा सप्तरङ्गी टीका

बाँके, २३ कात्तिक,,   अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ मुस्लिम समुदायका व्यक्ति हुनुहुन्छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्षसमेत रहनुभएका चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडबाडमा रमाउने गर्नुहुन्छ । नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँतिहारमा टीका लगाउँदै आउनुभएको छ । “यसपालि साइतको टीका लगाउन नपाइने भयो”, उहाँले भन्नुभयो, “यसपालि त...बाँकी अंश →


बाँकेमा बालश्रम

नेपालगञ्ज, २२ कात्तिक ,,   बाँकेको नेपालगञ्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रूपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । शहरमा बालश्रमिकको अवस्था यथावत हुँदापनि यस जिल्लालाई बालश्रमिक मुक्त जिल्ला बनाइएको छ । झण्डै दश वर्षअघि (सन् २००७ नोभेम्वर २० मा) जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter