०५ पुष २०८२

प्रदेश ५

हरियाली कार्यक्रम

नेपालगञ्ज, २८ कात्तिक ,,   बाँकेको वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरपालिका तथा खजुरा र राप्तीसोनारी गाउँपालिका वन क्षेत्र कम भएको क्षेत्रमा पर्छन् । सोही कुरालाई दृष्टिगत गरी वन कार्यालयले ती स्थानीय तह क्षेत्रमा हरियाली प्रवद्र्धन...बाँकी अंश →


स्वास्थ्यचौकी भवन निर्माण

पाल्पा, २८ कात्तिक ,,   माथागढी गाउँपालिका–२ रुप्सेमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । रु दुई करोड सात लाखको लागतमा दुई तले भवन निर्माण गरिएको हो । बीस कोठा, चार शौचालय र एक हलसहितको सुविधासम्पन्न भवन निर्माण भएपछि काम गर्न सहज भएको छ । विसं २०७२ मा सो भवन निर्माण शुरु...बाँकी अंश →


ल्याण्डफिल्ड साइट निर्माण अन्तिम चरणमा

बाँके, २८ कात्तिक,,  नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करीब ७५ प्रतिशत काम सकिएको छ । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका अनुसार ल्याण्डफिल्ड साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि निर्माणमा करीब एक वर्ष ढिलाइ भएको थियो । आठ...बाँकी अंश →


कपिलबस्तुको संघिय प्रेस फोरमको नयाँ कार्य समिति चयन

कपिलवस्तु कार्तिक २७ ,,  कपिलबस्तुको संघिय प्रेस फोरमको प्रथम अबिधेसनबाट दिलिप कुमार यादवको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । भएको प्रथम साधारण सभा एवं प्रथम अधिवेशनबाट सर्वसहमतिले नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा सोना खटिक , सचिव निरहू यादव , सहसचिव प्रतिमा विश्वकर्मा , कोषाध्यक्ष...बाँकी अंश →


कृष्णानगर मा छठ पूजा धुम धाम का साथ मनाइदै

कपिलवस्तु  कार्तिक २७ ,,  देश का विभिन्न स्थान मा छठ मनाउने क्रममा कपिलवस्तु को कृष्नानगर नगरपालिका वडा नं १ सेमरा मा सजाइएको छठ घाटमा सांस्कृतिक एकता को पर्व छठको आज मुख्य दिन व्रतालुहरू भक्तिभावका साथ परिवार का सम्पूर्ण सदस्यहरूको साथ पोखरी छेउमा नया कपडा लगाइ सूर्य लाई विभिन्न मिठा परिकार,...बाँकी अंश →


बाँकेमा आलु उत्पादन राम्रो

नेपालगञ्ज, २७ कात्तिक,,   बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ । गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी...बाँकी अंश →


टिपरको ठक्करबाट मृत्यु

तुलसीपुर, २७ कात्तिक,,   दाङमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ । घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६...बाँकी अंश →


शान्ति सुरक्षा कायम गर्न जनप्रतिनिधिको अग्रसरता

नेपालगञ्ज, २७ कात्तिक,,  शान्ति सुरक्षा कायम गर्न बाँकेको राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिले अग्रसरता देखाएका छन् । आफ्नो गाउँ समाजलाई सभ्य, सु–संस्कृत तथा शान्तिपूर्ण बनाउन गाउँपालिकाले प्रहरीसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम गर्न लागेको हो । समुदायका लागि ‘प्रहरी पालिका’ नामक समिति गठन गरिसकेको उक्त गाउँपालिकाले शान्ति, अमनचैन कायम गर्न विभिन्न कार्यक्रम गर्नेछ ।...बाँकी अंश →


गरीब विद्यार्थीलाई सहयोग

नेपालगञ्ज, २७ कात्तिक,,   कतार च्यारिटीअन्तर्गत बाँकेका अनाथ बालबालिका, अपाङ्गता भएका तथा गरीब विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । कतार सरकारको सामाजिक संरक्षण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सहयोग उपलब्ध गराएको हो । जिल्लाका विभिन्न सामुदायिक विद्यालय, मदरसा र बोर्डिङ स्कुलमा अध्ययनरत ३३ जना अनाथ,...बाँकी अंश →


दुर्घटनामा एक जनाको मृत्यु

दाङ, २७ कात्तिक,,   पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेल पाण्डेका अनुसार मृत्यु हुनेमा अन्दाजी ६० वर्षीय पुरुष रहेका छन् । मृतकको सनाखत हुनसकेको...बाँकी अंश →


एकल महिलालाई आत्मनिर्भर बनाउन समूह गठन

पाल्पा, २७ कात्तिक,,   रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई उद्यमशीलताको विकासबाट आत्मनिर्भर बनाउन प्रत्येक वडामा समूह गठन गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा पाँच सदस्यीय समिति गठन गरेको छ । अहिलेसम्म रिब्दीकोटको आठ वडामा समिति गठन भइसकेको छ । समितिले एकल महिलाको माग सङ्कलन गर्नेछ । मागका आधारमा गाउँपालिकाले एकल महिलालाई सहयोग...बाँकी अंश →


गन्धर्व दाइका व्यथा ,, हाम्रो अवस्था उस्तै छ हजुर

गलेश्वर, २६ कात्तिक ,, “नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।” गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा धेरैले मन लगाएर सुने । २०४५ सालमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter