आइतबार, ३० बैशाख २०८१

कृष्णानगर मा छठ पूजा धुम धाम का साथ मनाइदै

अजय मिश्र कपिलवस्तु

२७ कार्तिक २०७५, मंगलवार २२:२१ मा प्रकाशित

कपिलवस्तु  कार्तिक २७ ,,  देश का विभिन्न स्थान मा छठ मनाउने क्रममा कपिलवस्तु को कृष्नानगर नगरपालिका वडा नं १ सेमरा मा सजाइएको छठ घाटमा सांस्कृतिक एकता को पर्व छठको आज मुख्य दिन व्रतालुहरू भक्तिभावका साथ परिवार का सम्पूर्ण सदस्यहरूको साथ पोखरी छेउमा नया कपडा लगाइ सूर्य लाई विभिन्न मिठा परिकार, फलफूल चढाएर अस्ताउदो सूर्य लाई अर्घ दिएका छन्। साथै भोली बिहान उदयमान सूर्य लाई अर्घ दिएपछि यो पर्व सकिनेछ। छठ पर्व विशेष गरि दु ख र दरिद्रता बाट मुक्ति पाइन्छ भन्ने जन विश्वास रहेका ले हिन्दू र गैर हिन्दू समेत यो पर्व मनाउदै आएका छन।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter