
रुकुम (पूर्व), २० माघ ,, रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् । सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु गरिएको प्रजिअ मित्रलाल शर्माले जानकारी दिनुभयो । सदरमुकाम विवादको विषयमा आन्दोलनका कार्यक्रम गर्ने कुरालाई लिएर रुकुमकोटवासी र गोलखाडावासीबीच शनिबार...बाँकी अंश →

खस्यौली, १८ माघ ,, प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको हो । विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले डा केसीको...बाँकी अंश →

तुलसीपुर, १८ माघ ,, दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । गाउँपालिकालाई मोतियाविन्दुरहित गाउँपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक...बाँकी अंश →

कृष्णनगर ,माघ १७ । नगरभित्र पर्ने बाटाेलाई अतिक्रमित गरि बनाईएका भाैतिक संरचनाहरुलाई नगरपालिकाले हटाउन शुरु गरेकाे छ। बीसौं बर्षदेखि जनप्रतिनिधि विहिन रहेकाेले अतिक्रमण समास्या नेपाल अधिराज्य भरि नै रहेकाे छ । कपिलवस्तु जिल्लाकाे प्रमुख बजार मानिने कृष्णनगरलाई अाजदेखि अतिक्रमण मुक्त गर्न लागिएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे । भारतकाे...बाँकी अंश →

नेपालगञ्ज, १७ माघ ,, नेपालगञ्ज उपमहानगरपालिका–१२ मा बसोबास गर्दै आएका सीमान्तकृत चिडिमार (चरा मार्ने) समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगञ्जमा चिडिमारलाई चरा मार्ने जाति भनेर चिनिन्छ । यो जाति सीमान्तकृत समुदायमा पर्छ । नेपालगञ्ज–१२ चिडिमार समुदायको पुरानो थातथलो हो । पछिल्लो समय चिडिमार समुदायका व्यक्ति पनि चरा...बाँकी अंश →

नेपालगञ्ज, १७ माघ ,, बाँकेको खजुरा धनौलीमा शहीद सेतु विक प्रवेशद्वार निर्माण गरिएको छ । शहीद सेतु विक स्मारक प्रवेशद्वार निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त प्रवेशद्वारको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बुधबार उद्घाटन गर्नुभयो । खजुरा गाउँपालिकाको रु तीन लाख अनुदान र जनश्रमदानमा धनौली चौकीको पूर्वतर्फ शहीद सेतु विक मार्गमा...बाँकी अंश →

लमही, १७ माघ ,, शान्तिनगर गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप रनिङशिल्ड प्रतियोगिता उद्घाटन गर्न बुधबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी यहाँ आइपुग्नुभयो । दिउँसो २ बजे प्रतियोगिताको उद्घाटनसत्रमा शान्तिनगर गाउँपालिका सबै वडाले वडाको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति गरिरहेका थिए । पहाडी र तराई क्षेत्र समेटिएको सो...बाँकी अंश →

दाङ । सङ्घीय समाजवादी फोरम नेपाल भेला सम्पन्न भएको छ । जिल्लाको लमही नगर समितिको भेला फचकपुरमा सम्पन्न भएको हो ।नगर भेला आयोजक समिति संयोजक किशोर घर्ती मगरको अध्यक्षता भएको हो भने कार्यक्रमका प्रमुख अथिती प्रदेश अध्यक्ष अशोककुमार यादवरहनु भएको थियो ।भेलाले किशोरकुमार घर्ती मगरको अध्यक्षता १७ सदस्यीय तदर्थ समिति...बाँकी अंश →
कपिलवस्तु/संवाददाता माघ १२ नेपाल भरीको बार्डर हरुमा बर्षो देखी पशु, पशु र पशुजन्य तथा उत्पादन सामाग्री आयात गर्दा स्वास्थ्य अस्वास्थ्य चेक जाच गरी नेपाल भित्राउने पशु,पशुजन्य पदार्थ हरु कुनै किसीम को रोग त नेपाल भित्रा जादैन्न भनि सेवा दिने नेपाली जनता को हक हितमा काम गर्दै आएका पशु क्वारन्टाइन...बाँकी अंश →

कपिलवस्तु/ संवाददाता ९ माघ कपिलवस्तु जिल्ला को सदरमुकाम तौलिहवा हाल कपिलवस्तु नगरपालिका वडा नम्बर १ का गरिब, बिपन्नलाई न्यानो कपडा र दुई जना अपाङ्गता भएका व्यक्तिलाई व्हिल चेयर बितरण गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ को समन्वयमा लाईन्स क्लब पोखरा लेकसिटीले १ सय जना भन्दा बढि व्यक्ति लाइ...बाँकी अंश →

बाँके, ९ माघ ,, खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारणकक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये करीब १२ हजार क्विन्टल धान त्रिपालले छोपेर राखिएको हो । संस्थानका तीन गोदाम चामलले भरिएका कारण अहिले खरिद गरिएको...बाँकी अंश →

कृष्णनगर, ९ माघ ,, मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ । सो संस्थाले तीन वर्षको प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा १२ हजार ४६७ जनासँग सीमानाकामा परामर्श गरिएको जनाएको छ । दुई सय २६ महिलालाई आपतकालीन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: